Monday, May 17, 2021
Home प्रदेश आइतबार धनगढी विकास सम्मेलन हुने

आइतबार धनगढी विकास सम्मेलन हुने

,


धनगढी । आउने आइतबार धनगढी उपमहानगरपालिकाले विकास सम्मेलनको आयोजना गर्ने भएको छ । उपमहानगरपालिकाले सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले पत्रकार सम्मेलन मार्फत विकास सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । विकास सम्मेलनले धनगढीको विकासका लागि दिशानिर्देश गरी योजनाबद्ध विकासमा सहयोग पुग्ने मेयर ओडले बताए ।


सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य प्रोजेक्ट बैकंहरु प्रस्तुत हुने मेयर ओडले जानकारी दिए । त्यस्तै विकास सम्मेलनमा नगरबासीहरुले भोग्नु परेका दैनिक समस्याहरुलाई सम्बोधन गर्नका लागि धनगढी शहरलाई बस्न योग्य दिगो शहरको रुपमा रुपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरिने छ मेयर ओडले भने ।


मेयर ओडका अनुसार नगरको विकासका लागि नागरिकसँग विकासका परियोजनाका लागि खुल्ला आह्वान गरि उत्कृष्ट ती जनालाई पुरस्कृत गरिनेछ । नगरको विकासका लागि ज्ञान र स्रोत बढाउनलाई विकासको साझेदारहरुको दायरा फराकिलो बनाईने लगाएतका विषयवस्तुहरु समावेश गरिने जस्ता बिषयवस्तु सम्मेलनमा प्रस्तुत हुने पनि मेयर ओडले बताए ।


प्रस्तुत गरिने परियोजनाहरु सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुलाई समुन्वय गरी दु्रत प्रभाव छोटो अबधि र लामो अबधि गरि तिन भागमा पहिचान गरीने बताइएको छ । उक्त प्रस्तुतिहरु सम्बन्धित क्षेत्रका विशेषज्ञबाट प्रस्तुत गरी सहभागिहरु माझ बृहत छलफल गरि परियोजनालाई अन्तिम रुप दिईने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

(Visited 220 times, 1 visits today)
Loading comments...

आजको समाचार

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती...

महामारीबाट प्रभावित किसानलाई राहत दिन मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर...

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको...

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

साताका लोकप्रिय समाचार

सात वटै प्रदेशमा पत्रकार अस्पताल र बिद्यालय स्थापना हुनुपर्छ : सुभाष साह

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साहले सात वटै प्रदेशमा पत्रकार अस्पताल र पत्रकार बिद्यालय स्थापना हनुपर्ने बताएका छन् । मंगलबार जुमको माध्यमबाट...

डा. रबिन्द्र पाण्डे भन्छन् ‘आगामी तीन हप्ता अत्यान्त कठिन अवस्था’

काठमाडौं । जनस्वास्थ्यविद डा. रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् । सामाजिक सञ्जाल मार्फत सन्देश प्रवाह गर्दै...

कैलालीमा यस्ता समस्या, पिसिआर रिपोर्ट नै सात दिन कुर्नुपर्छ

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–१ की २५ वर्षीया एक महिलामा वैशाख १७ गते कोरोनाको लक्षण देखाप¥यो । उनी टीकापुरमा एक सरकारी कार्यालयमा काम गर्छिन्...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

ट्रेन्डिङ

भक्तपुरमा बिस्केट जात्रा (फोटोफिचर)

काठमाडौं । भक्तपुरमा कोरोना संक्रमणको प्रवाह नगरी स्थानिय बिस्केट जात्रामा सहभागी भएका छन् । बिस्का (बिस्केट) जात्राको पहिलो दिन भक्तपुरको टौमढीस्थित न्यातापोल अगाडी भैल...

साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग सङ्क्षिप्त संवाद गरेका छन्...

विमानस्थल धावनमार्ग बिग्रिने समस्या उस्तै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि जति खर्च गरिए पनि धावनमार्ग बिग्रिने समस्या जस्ताको तस्तै रहेको छ । भर्खरै ४ अर्ब २७ करोड...

बाँकेका ६९ जना कोरोना जितेर घर फिर्ता

राँझा । बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् । आज मात्रै बाँके नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर...

कोरोना संक्रमण नियन्त्रणमा उत्साहपूर्ण काम भइरहेको छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रणमा सरकारले उत्साहपूर्ण काम गरेको दाबी गरेका छन् । छैटौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा...

प्रचण्डले ‘कू’ गर्न खोजे, ओलीले देश बचाए : खानेपानीमन्त्री

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कू गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले असफल बनाएर...

जनकपुरधामममा फागु कन्द्रित मैथिली कवि गोष्ठी

जनकपुरधाम । फागु पर्वमा केन्द्रित रहेर जनकपुरधामममा मैथिली कवि गोष्ठी सम्पन्न भएको छ । मैथिली विकास कोषद्वारा आयोजित सो गोष्ठीमा कविहरुले कविता वाचन गर्नुका...

सेयर बजारमा करेक्सन: सात उपसमूहको कारोबार घट्यो

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको...

एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने

सिओल । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भएनभएको जाँच गर्न प्रयोग हुने २ हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको...

अस्पतालले शैया लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य

काठमाडौं । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शैया दिन आनाकानी गर्दै खाली शैयासमेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् ।...

सीमा अतिक्रमणका विषयमा सरकार विज्ञप्तीमा सिमित रहनु दुखद : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालका हुन् भनेका छन् । आइतवार विज्ञप्ती जारी गर्दै देउवाले सरकारमा रहेका...

मनकारी कलाकार ‘जिसी’

दैलेख । धन हुने सँग मन हुँदैन । मन हुने सँग धन हुँदैन । तर धन नभएपनि मन भएका मनकारी कलाकार लोकेन्द्र जिसी (कुमार)...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)