Thursday, June 24, 2021
Home Editor-Picks माघे संक्रान्तिलाई स्वदेशकै तरुल

माघे संक्रान्तिलाई स्वदेशकै तरुल

,

काठमाडौँ । माघे संक्रान्ति पनि नेपालीहरुको एक खालको पर्व नै हो । माघे संक्रान्तिमा तरुल र विभिन्न कन्दमुल उसिनेर खाने परम्परा छ । विगतमा व्यापारीहरुले माघे संक्रान्तिलाई नै लक्षति गरेर ठुलो मात्रामा भारतबाट तरुल आयात गरेर बजारमा विक्री वितरण गर्ने गरेका थिए । तर पछिल्लो समय नेपाली कृषकहरुले पनि तरुल खेती गर्न थालेपछि माघे संक्रान्तिलाई स्वदेशकै उत्पादनले पर्याप्त हुने गरेको व्यापारीहरु बताउँछन् ।

पछिल्लो केही वर्षदेखि माघे संक्रान्तिको लागि भारतबाट तरुल आयात गर्नु नपरेको कालिमाटी तरकारी तथा फुलफुल थोक बजार संघका अध्यक्ष गिताप्रसाद आचार्यले जानकारी दिए । उनले स्वदेशमै उत्पादन भएको तरुलले बजारको माग धानेको जानकारी दिए । ‘पछिल्लो समय विभिन्न जिल्लाका कृषकले तरुल खेती गर्ने गरेका छन् ।’ अध्यक्ष आचार्यले भने, ‘स्वदेशमै तरुल खेती हुन थालेपछि माघे संक्रान्तिका लागि भारतबाट तरुल आयात गर्नु पर्दैन । स्वदेशी उत्पादन नै पर्याप्त छ ।’

सर्लाही, नवलपरासी, मकावनपुर, काभे्र, धादिङ, चितवन, पाल्पा लगायतका जिल्लामा तरुल खेती हुन्छ । सबै भन्दा धेरै सर्लाहीमा तरुल उत्पादन हुन्छ । बजारमा भएको सबै तरुल नेपाली उत्पादन नै भएको आचार्यले जानकारी दिए । ५/६ वर्ष अघि देखि माघेसंक्रान्तिका लागि भारतबाट तरुल आएको उनको भनाइ छ ।

यसवर्ष कोरोनाका कारण कृषकले तरुल खेती कम गरेको हुँदा गत भन्दा यसवर्ष १० देखि २० प्रतिशत तरुल महंगो भएको बताए । थोक बजारसंघका अध्यक्ष आचार्यका अनुसार थोक बजारमा सेतो तरुल प्रतिकेजी ६० देखि ८० रुपैयाँ पर्छ । सिमालको जरा प्रतिकेजी ५० रुपैयाँ, वनतरुल २ सय देखि ३ सय रुपैयाँ, हात्तितरुल ३ सय देखि ५ सय रुपैयाँ, पातले तरुलको १ सय देखि १ सय ५० रुपैयाँ पर्छ ।

कालिमाटी फलफुल तरकारी बजारमा विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले माघे संक्रान्तिका लागि स्वदेशी उत्पादन तरुल नै पर्याप्त भएको बताए । उनले चालु आर्थिक वर्षमा कालिमाटी बजारमा भित्रिएको १२ सय ८ टन मध्ये ४९ टन भारतबाट आएको बताए ।

केही व्यापारीले भारतबाट तरुल ल्याएको भएपनि पछिल्लो समय स्वदेशमै ठुलो मात्रामा तरुल उत्पादन हुने हुँदा भारतबाट तरुल ल्याउन आवश्यक नभएको बताए । नेपाली बजारको माग आपूर्ति गर्न स्वदेशी उत्पादन नै पर्याप्त भएको छ । ‘सूचना अधिकारी श्रेष्ठले भने,‘ चालु आर्थिक वर्षको पुस महिनाको बुधबार सम्मको तथ्यांक हेर्दा कालिमाटी तरकारी बजारमा १२ सय ८ टन तरुल भित्रिएको जसमा पुस महिनामा मात्र १ हजार ५५ टन भित्रिएको छ । विषेश गरी तरुल माघे संक्रान्तिमा खाने हुँदा बजारमा पुस नै बढी आउने गर्छ । उनले भने,‘ यसवर्ष कालिमाटीमा तरुल कम भित्रिएको छ । गतवर्ष कालिमाटी बजारमा पुस महिनामा १३ सय टन तरुल भित्रिएको थियो । यसवर्ष १ हजार ५५ टन मात्र भित्रिएको छ ।’

पछिल्लो समय काठमाडौँका विभिन्न ठाउँमा बजार विस्तार हुनु र धेरै कृषकहरुले आपैm बजारमा विक्री गर्ने गरेको हुँदा पनि कामालिमाटी बजारमा यो वर्ष कम तरुल आएको हुन सक्ने सूचना अधिकारी श्रेष्ठले बताए । श्रेष्ठका अनुसार कालिमाटी बजारमा ९६ प्रतिशत तरुल स्वदेशी उत्पादन आएको छ । भारतको ४ प्रतिशत तरुल आएको छ । यसैगरी स्वदेशी उत्पादन सर्लाहीको ४९ प्रतिशत, धादिङको १३ प्रतिशत, सुनसरीको १३ प्रतिशत, चितवन ४ प्रतिशत नवपरासी साढे ३ प्रतिशत, मकावनपुरको ३ प्रतिशत, कार्भे २ प्रतिशत, झापाको २ प्रतिशत तनहुनको डेढ प्रतिशत गोर्खाको डेढ प्रतिशत तरुल आएको छ ।

(Visited 143 times, 1 visits today)
Loading comments...

आजको समाचार

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

फेरी बढ्यो इन्धनको मुल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

  काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल,...

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर,...

देश गम्भीर संकटतर्फः पाँच दल

काठमाडौं । विपक्षी गठवन्धनमा आबद्ध पाँच राजनीतिक दलले सरकारको स्वेच्छाचारिताका कारण देश गम्भीर संकटतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र...

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

साताका लोकप्रिय समाचार

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर,...

मेकअप नगर्दा पनि राम्री देखिन्छिन् मिलन नेवार (फोटोफिचर)

  काठमाडौं । यदि कोरोना संक्रमणको महामारी नहुँदो हो त मिलन नेवार कुनै विदेशी मुलुकको स्टेजमा आफ्नो सुमधुर स्वर मार्फत दर्शकलाई मनोरञ्जन दिइरहेकी हुन्थिन् । तीज...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

चुस्त प्रशासन जरुरी

निर्वाचनका लागि सरकारले गर्ने विभिन्न तयारीहरूमध्ये प्रशासनिक तयारी सबैभन्दा महŒवपूर्ण र प्रभावकारी हुन्छ । निर्वाचन सम्पन्न गर्ने कार्यकारी भूमिका मूलतह प्रशासन संयन्त्रको रहन्छ ।...

ट्रेन्डिङ

पाँच महिनामा ३ खर्ब २८ अर्ब रुपैयाँ खर्च

काठमाडौँ । संघिय सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब २८ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको...

सरिता गिरी बिरुद्ध रमेश प्रसाईले दिए प्रहरीमा उजुरी

काठमाडौं । रमेश प्रसाईले नेपालको राष्ट्रियता र स्वाधिनताविरुद्ध अभिव्यक्ति दिने सांसद सरिता गिरीलाई कानूनी रुपमा दण्डित गराउनको लागि आफूहरुले प्रहरीमा जाहेरी दिएको स्पष्ट पारेका...

सिन्धुलीमा थप ३६ जनामा कोरोना पुष्टि, दुधौलीमा मात्रै २७ जना

सिन्धुली । दुधौली नगरपालिकामा मंगलबार २७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । सेन्चुरी बैंकका ५ जना कर्मचारी र संघिय सांसद गणेश कुमार...

नेकपामा उत्पन्न समस्या समाधानको बाटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अहिले पार्टी र सरकार सञ्चालनका विषयलाई लिएर उत्पन्न समस्या समाधान गर्न बोलाइएको स्थायी कमिटीको बैठक १० असारमा सुरु भई २...

शशिको गीतमा कालापानी अतिक्रमणको पीडा

काठमाडौं । गायक शशिविक्रम थापाले नालापानी र कालापानी अतिक्रमित हुनुको पीडालाई गीतमा उतारेका छन् । उनले राष्ट्रप्रेमले भरिएको गीत नालापानी दुख्यो साथी कालापानी दुख्यो...गीत...

मन्त्री साहद्वारा श्रद्धाञ्जली

सप्तरी, राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले पत्रकार मनोज कुमार माझी (एमके माझी) का ममतामयी आमा...

खेतीपातीको सिजनमै मलको हाहाकार

काठमाडौं । मानो रोपेर मुरी फलाउने सुरसारमा रहेका देशभरका किसानलाई फेरि मलको चिन्ताले सताएको छ । मनसुनको आगमनसँगै उत्साहित बनेका कृषक मलको अभावमा छटपटिन...

विराटनगरमा फेरि १४ दिन लकडाउनको घोषणा

मोरङ । विराटनगर महानगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) बाट संक्रमितको संख्या एक सय नाघेको छ । शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा...

प्रधानमन्त्रीद्वारा महराकी पत्नीको निधनमा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् । आज...

यी हुन् बलिउडमा न्युड फोटो खिचाउने कलाकार

मुम्बई । बलिउड कलाकार मिलिन्द सोमनले हालै न्युड फोटो सुट गरे । उनले आफ्नो जन्मदिनको अवसरमा उक्त तस्विर खिचाएका थिए । समुन्द्रको किनारमा नाङ्गै...

खानेपानी मन्त्री मणि थापालाई सङ्क्रमण

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको स्वकीय सचिव...

कोभिड–१९ सम्बन्धी आदेश कार्यान्वयन नभएपछि सर्वोच्चले प्रधानमन्त्रीलाई बोलायो

काठमाडौं । सर्वोच्च अदालतले यसअघि भएका कोभिड–१९ सम्बन्धी आदेश कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतमा उपस्थित हुन आदेश गरेको छ । वरिष्ठ अधिवक्ता...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)