Thursday, June 24, 2021
Home रोचक विवाह गर्ने आश्वासन दिएर छ लाख ठगेर युवती फरार

विवाह गर्ने आश्वासन दिएर छ लाख ठगेर युवती फरार

युवा विवाहको तयारीमा युवति वेपत्ता

,

नयाँ दिल्ली । भारतको लखनउकी एक युवतिले विवाहको आश्वासनमा एक युवकको ६ लाख भारु खर्च गराएर फरार छिन् । १६ डिसेम्बरमा विवाह गर्ने भन्दै युवतिले पटक–पटक गरेर ६ लाख रुपैयाँ ठगेकी हुन् ।

कसरि भयो घटना ?

भारतको चर्चित साइट जीवन सादीडटकम मार्फत मनोज अग्रवालसंग एक युवति सम्पर्कमा आइन् । सामाजिक सञ्जाल मार्फत सम्पर्कमा पुगे लगत्तै उनीहरुविच विवाहको कुरा भयो ।

जब मनोजले जीवनसाथी डटकममा आफ्नो प्रोफाइल राखे लगत्तै प्रियंका सिंह नामक युवतिको रिक्वेष्ट आयो । उनीहरुविच कुराकानी बाक्लिन थाल्यो । आफुलाई बिहारको बासिन्दा बताउने युवतिले बाबु आमाको निधन भइसकेको र काकीसंग बस्दै आएको र दिल्लीमा पढ्दै गरेको जानकारी दिइन् ।

त्यहि विचमा मनोजका अभिभावक र प्रियंकाको काकीविच कुराकानी पनि भयो । यहि विचमा प्रियंकाले आफुले आइएएसको तयारी गर्दै गरेको जानकारी दिइन् । यहि बहानामा युवतीले पैसा माग्न थालिन् । १० हजार, २० हजार, ५० हजार गर्दै मनोजले ६ लाख रुपैयाँ बुझाए ।

पछिल्लो छ महिनादेखी उनीहरु ह्वाट्एपमा च्याट गर्थे । केही पटक भेटघाट पनि भयो । उनीहरु विच १६ डिसेम्बरमा विवाह गर्ने सहमति भयो । मनोज विवाहको तयारीमा लागे । तर, युवति फरार भइन् । यतिसम्म कि पछिल्लो पटक मनोजलाई भेटन युवति लखनउ आउदा जाने आउने टिकट मनोजले नै काटिदिएका थिए । सपिङ मलमा २ लाख बराबरको सपिङ पनि गरेका थिए ।

मनोजको भनाई अनुसार अन्तिम भेटमा युवतिले हैदराबाद जान्छु भनेर विदा भएकी थिइन् । अहिले प्रियंका मात्रै हैन उनको काकी भनिएकी महिलाको पनि मोबाइल फोन स्वीचअफ छ । मनोजले प्रियंकाको आधार कार्ड र प्यान कार्ड चेक गराउदा नक्कली भेटिएको छ । कागजपत्र फर्जी भेटिएपछि मनोज उजुरी लिएर प्रहरीकोमा पुगेका छन् ।

(Visited 859 times, 1 visits today)
Loading comments...

आजको समाचार

बलिउडमा कोरस डान्सरबाट बनेका अभिनेता अभिनेत्री

मुम्बई । बलिउडमा यस्ता स्टार कलाकार पनि छन् । जसले एक समय फिल्मको गीतमा कोरसका रूपमा काम गरेका थिए । जसमध्ये गत वर्ष निधन...

२४२१ मा काेराेना संक्रमण पुष्टि ५२ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र...

ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्यु

  सर्लाही । सर्लाहीमा ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्युु भएको छ। बुधवार मलंगवा न.पा.११ स्थितमा रहेको जंगीलाल रायको ईट्टा भट्टामा...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रको पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

साताका लोकप्रिय समाचार

१४ जना जनप्रतिनिधिलाई पार्टीबाट हटाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले १४ जनप्रतिनिधिलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आज बसेको...

बढीपहिरो अपडेट : ११ जनाको मृत्यु, २५ बेपत्ता

  काठमाडाैं ।  मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१...

प्रजातान्त्रिक संस्कारको अपरिहार्यता

नेपाली कांग्रेसको महाधिवेशन केन्द्रित भएर बहस चल्न थालेका छन् । पटकपटक स्थगित हुँदै र समय तोकिँदै गरेको नेपाली कांग्रेस पार्टी महाधिवेशन सबैको आँखामा परेको...

प्रधानमन्त्री ओलीलाई फेरि सर्वाेच्चको अर्काे धक्का, २० जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वाेच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

ट्रेन्डिङ

वीरगन्जमा बन्दको प्रभाव आंशिक, मध्यान्हपछि सामान्य

वीरगन्ज । बिहान अली बन्दको प्रभाव देखिएको वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्र मध्यान्हपछि सामान्य भएको छ । आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरु मध्ये ३१ जनालाई पर्सा...

सिरहामा थप एक संक्रमितको मृत्यु , मृतकको संख्या ९ पुग्यो

सिरहा । कोरोना भाइरस संक्रमणबाट सिरहाको मिर्चैया नगरपालिका–५ बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित पुरुषको आइतबार राती करिब ११ बजे...

लकडाउन उल्लङ्घन गर्दै मेला संचालन गर्ने जनप्रतिनिधी, पुजारी सहित ९ जना प्रहरी नियन्त्रणमा

बझाङ । बझाङको प्रशिद्ध छविसपाथिभेरा गाँउपालिकामा लाग्ने धार्मीक मेला बान्नीकी चैतली संचालन गरेको आरोपमा यहाँँका जनप्रतिनिधी, पुजारी र मन्दिर संरक्षण समितीका पदाधिकारीहरु...

उखु किसान ठग्ने ‘साहु’ खोज्न सर्कुलर, दुई दिन बित्यो, प्रहरीले भेटेन

काठमाडौं । नेपाल प्रहरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका ‘साहु’ खोज्न प्रहरी परिचालन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको...

राहतका प्याकेज कार्यक्रम ल्याऊ

कोरोना महामारी संक्रमणको मात्रा बढ्दै जाँदा महामारीबाट मृत्यु हुनेक्रम पनि सुरु हुन थालेपछि यसले सबैलाई चिन्तित र सतर्क दुवै गराएको छ । अर्कोतिर महामारी...

डुङ्गाबाट भारत लैजाँदै गरेको ३३ बोरो हरियो केराउ पक्राउ

सप्तरी, राजविराज । कोशीको बाटो हुँदै डुङ्गामार्फत तस्करहरुले नेपालबाट भारततर्फ लैजाँदै गरेको ३३ बोरा हरियो केराउ प्रहरीले सोमबार बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी...

‘भारतीय चेली’ सरिता गिरी पार्टीबाट निस्कासित, सांसद पद गुम्यो

काठमाडौं । समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । पार्टीको उक्त निर्णयपछि सांसद गिरी अब सांसद रहने छैनन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको...

कांग्रेसको आजबाट तेस्रो चरणको आन्दोलन

काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा आज (सोमबार)बाट तेस्रो चरणको आन्दोलन सुरु गर्दै...

बृद्ध मानिस हराए

ललितपुर । काठमाडौं फर्पिङ नगरपालिका वडा नम्बर ७ कोपुका एक मानिस हराएका छन् । गएको जेठ १९ गते सोमबारदेखी आफ्नै घरबाट निस्किएका ६५ वर्षका...

पाल्पामा जीप दुर्घटना, दुईको मृत्युु, ६ घाइते

काठमाडौं । पाल्पामा गएराति भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । लु १ ज २८८७ नम्बरको...

दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति

चुरे मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति पाएको छ । मनहरी गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)