बाढीबाट ज्यान गुमाउनेको सम्मानमा २२ भदौका दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा २२ भदौमा राष्ट्रिय शोक मनाउने भएको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीको १३औँ दिन अर्थात् २२ भदौमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, शोकमा सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

शव व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्छः कुलमान घिसिङ