Tuesday, March 9, 2021
Home प्रदेश प्रदेश १ १८ बर्षीया युवतीले जन्माइन् आन्द्राभुँडी बाहिरै भएको बच्चा

१८ बर्षीया युवतीले जन्माइन् आन्द्राभुँडी बाहिरै भएको बच्चा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक युवतीले अस्वभाविक बच्चा जन्माएकी छन् । महालक्ष्मी–७ अर्खौलेकी १८ बर्षीया कोपिला श्रेष्ठले आन्द्राभुँडी बाहिरै भएकी छोरी जन्माएकी हुन् । जितपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउँन लगिएकी श्रेष्ठले पहिलो सन्तानका रुपमा जन्म दिएको बच्चाको पेटबाट आन्द्राभुडी बाहिर निस्किएको छ ।

‘नर्मल डेलिभरी’ भएको भएपनि बच्चा भने अस्वभाविक जन्मिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.तोर्णराज कटुवालले जानकारी दिए । ‘बच्चाको नाइटो नजिक पेटबाट आन्द्रा र भुडी बाहिरै निस्किएको छ ।’ डा.कटुवालले भने–‘अस्वभाविक बच्चा जन्मिएपछि थप उपचारका लागि रेफर गरेर पठाएका छौं ।’

बच्चालाई थप उपचारका लागि अहिले काठमाडौंस्थित कान्ति बाल अस्पताल पुर्याइएको उनका वुवा हरीबहादुरले बताए । कान्ति बाल अस्पतालमा बच्चाको अप्रेशन गरेर आन्द्राभुँडीको केही भाग पेटभित्र पसाइएको छ । डाक्टरले अझै अर्को पटक पनि अप्रेशन गर्नुपर्ने बताएका छन् । तर, अप्रेशन गर्न पैसा अभाव भएको वुवा हरीबहादुरले गुनासो गरे । ‘धरान र विराटनगरका तीन÷चार वटा अस्पतालमा घुमायौं, नभएपछि काठमाडौं लगेका हौं ।’ हरीबहादुरले भने–‘अहिलेसम्म तीन लाख जती खर्च भइसक्यो, अझै कति लाग्छ टुंगो छैन । पैसा नभएर छोरीको उपचार गर्न समस्या भइरहेको छ ।’

अहिले बच्चालाई एनआईसीयूमा राखेर उपचार भईरहेको छ । अप्रेशनपछि बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

(Visited 134 times, 1 visits today)
Loading comments...

आजको समाचार

२१ वर्षिय युवकको घाटी रेटी हत्या

बारा ।  बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ । काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी...

सांसदको अपमान कि व्यवस्थाको ?

नगेन्द्रराज पौडेल यतिबेला आम सञ्चार जगत्ले सांसद खरिदबिक्रीका समाचार छापिरहेका छन् । यी समाचारले हाम्रा सांसदको अत्यन्त निकृष्ट स्वभावको चित्रण गरेका छन् । यसबाट सांसद...

८५ वर्षिया महिलालाई जबरजस्ती करणी गर्ने १८ वर्षे किशोर पक्राउ

कपिलवस्तु । ८५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई...

रघुजी पन्तविरुद्ध कोमल वलीद्वारा मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की राष्ट्रियसभा सांसद कोमल वलीले अर्का नेता रघुजी पन्तविरुद्ध गाली–बेइज्जतीको कसुरमा मुद्दा दायर गरेकी छन् । मङ्गलवार काठमाडौँ...

महिलाको मन

ओम बानियाँ महिला र पुरुषको शारीरिक बनोट तथा रूप भिन्नभिन्न हुन्छ । शारीरिक बनोट तथा रूपले मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि महिला र...

साताका लोकप्रिय समाचार

काग्रेस अझै अनिर्णीत

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी...

दर्जनाै फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

काठमाडौं । डिजिटल प्लेटफर्ममार्फत नेपाली चलचित्रलाई पाइरेसी गरेर विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा लमजुङ, बेंसीसहरका सुजन परियार पक्राउ परेका छन्...

गौर हत्याकाण्डका पीडित न्याय माग्दै काठमाडौंमा

काठमाडौं । गौर हत्याकाण्डका पीडितहरू न्याय माग्दै काठमाडौं आएका छन् । घटनाको १४ वर्ष बितिसक्दासमेत न्याय नपाएको भन्दै पीडितहरू प्रधानमन्त्री निवास र मानवअधिकार आयोग...

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

काठमाडौं । सरकार र प्रतिबन्धित नेकपा विप्लव समूहबीच आज बिहीबार तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै विप्लव समूहले हिंसा छोडेको छ । सहमतिअनुसार...

प्रमुख आयुक्त राईद्धारा दोहोरो सुविधा नलिने घोषणा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमुख आयुक्त पदमा रहदा सम्म आफुले राज्यबाट कुनै प्रकारको दोहोरो सुविधा नलिने घोषणा गरेका...

ट्रेन्डिङ

भारतले नेपाली भूमि अतिक्रमण गर्दा जसपा किन मौन ?

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । सडकदेखि सदनसम्म चर्को विरोध भइरहेको भए पनि संसद्को...

यातायात कार्यालयमा छैन कोरोनाबाट बच्ने सुरक्षा विधि

काठमाडौं । विगत तीन महिनादेखि जारी लकडाउन गत १ असारबाट केही खुकुलो भएसँगै अहिले सेवाग्राही र व्यवसायीले स्वस्फूर्त रूपमा धमाधम राजस्व बुझाउन थालेका छन्...

नेकपा स्थायी कमिटी डेढ महिनामा बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक झण्डै डेढ महिनापछि बस्ने भएको छ । बैठक २६ भदौमा बस्दै छ । प्रधानमन्त्री निवास...

विदेशमा कोरोनाबाट १९१ नेपालीको निधन

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई...

स्याङ्जामा आइसोलेसनमा रहेका एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ४ एलादीका एक पुरुषको आइसोलेसनमा उपचारार्थ रहदै गर्दा मृत्यु भएको छ । असोज ५ गते भारतबाट आएका ४३ बर्षीय पुरुषमा...

जालै रुमाल लिएर आए आलिफ

काठमाडौं । सामाजिक सन्जालमा पछिल्लो समय चर्चा कमाएका गायक अलिफ खानले आफ्नो स्वरमा नयाँ गीत ‘छुँदिन म जाले रुमाल...’को भिडियो दर्शकमाझ ल्याएका छन् ।...

प्रदेश २ मा १ सय २८ जना कोरोना संक्रमित थपिए

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार १४ महिलासहित ११४ जनामा कोरोना...

आर्थिक सिर्जनात्मक कार्य जरुरी

कोरोना संक्रमण रोकथामका लागि लकडाउन गरिएसँगै देशमा विकास निर्माण कार्यले गति नलिनु स्वाभाविक हो । तर, विकास निर्माणका साथै आर्थिक सिर्जनात्मक कार्यले केही सापेक्षिक...

विलियन आर्सनलमा अनुबन्धित

लन्डन । इंग्लिस क्लब चेल्सीका ब्राजिली विंगर अर्काे इंग्लिस क्लब आर्सनलमा अनुबन्धित भएको छ । आर्सनलले ३१ वर्षे विलियनलाई फ्री ट्रान्सफरबाट तीन वर्षका लागि...

बलात्कारका मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ गर्न ताकेता

काठमाडौं । बलात्कार र महिला हिंसाका मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ सुरु गर्न महान्यायाधिवक्ता कार्यालयले दोस्रो पटक सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ । देशभर...

थपिए २५५ जना कोरोना संक्रमित, संक्रमित सं‌ख्या १६ हजार ४२३ पुग्यो

काठमाडौँ । नेपालमा थप २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा...

बारा सशस्त्र प्रहरीद्वारा १५ लाख रुपैयाँ बरामद

बारा । बारास्थित सशस्त्र प्रहरी बल नेपाल न. १२ गणले नगद १५ लाख रुपैयाँ र ३३ हजारभन्दा बढी रुपैयाँको रेडिमेड फेन्सी कपडा बरामद गरेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)