Tuesday, March 9, 2021
Home प्रदेश राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् ।

‘देश र जनतालाई एकताको सुत्रमा बाँध्न राजसंस्था आवश्यक भएको छ । शासन जनताले गर्ने, बेलायत, क्यानाडा, नर्वेमा जस्तो अभिभावकको रुपमा रहने राजसंस्था व्यवस्था चाहिएको छ । राजा र जनताको एकतामा नै देश बलियो हुने हो, प्रजातन्त्र सुढृद हुने हो,’ राप्रपाका अध्यक्ष लोहनीले मोरंङ जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै भने ।

भागबन्डाका कारण प्रशासनयन्त्रमा आठपरिया प्रवृत्ति चलीरहेको भन्दै अध्यक्ष लोहनीले चिन्ता व्यक्त गरे । ‘एक वर्षमा तीन–तीन पटक सचिव सरुवा गरिन्छ, यो कस्तो व्यवस्था हो, कस्तो प्रजातन्त्र हो,’ उनले भने ।

राप्रपाका नेता रामचन्द्र रायले नेकपाको घरझगडाले देश अस्थितर बनेको, संंवैधानिक संकट खडा भएको बताए । नेता श्याम तिमल्सिनाले राप्रपा विकल्प दिन एक भएको र त्यसै अनुरुप देश र जनताको हितमा विकल्प दिने बताए ।

राप्रपाका नेता सगुनसुन्दर लावतीले राजसंस्था, सनातन हिन्दुराष्ट्र पुनःस्थापना हुनुपर्छ भन्ने युवाहरुको माग बमोजिम देश अघि बढ्न आवश्यक रहेको बताए । नेता जनकराज पाठकले परिवर्तनले जनचाहना सम्बोधन नगरेको भन्दै नयाँ विकल्प प्रस्तुत गर्नु पर्ने बताए ।

विभिन्न दल परित्याग गरी राप्रपामा प्रवेश गर्ने ३७ जनालाई अध्यक्ष लोहनीले स्वागत गरेका थिए । कार्यक्रममा विश्वमोहन थापा, राजु लोहनी, दिनेश साह, आरती गेलाल, दुर्गाबहादुर अधिकारी, माधव आचार्यले मन्तव्य प्रस्तुत गरेका थिए ।

(Visited 46 times, 1 visits today)
Loading comments...

आजको समाचार

एपीएफ अस्पतालमा एमआरआई र एचडियू सेवा

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा नवनिर्मीत एमआरआई तथा एचडियू सेवाको फागुन २४ गते समुद्घाटन गर्नुभयो । सोही...

रघुजी पन्तविरुद्ध कोमल वलीद्वारा मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की राष्ट्रियसभा सांसद कोमल वलीले अर्का नेता रघुजी पन्तविरुद्ध गाली–बेइज्जतीको कसुरमा मुद्दा दायर गरेकी छन् । मङ्गलवार काठमाडौँ...

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कामठमाडौं । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको...

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी १३ जेठदेखि २४ जेठसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय...

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर नेकपा (एमाले) राखियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका...

साताका लोकप्रिय समाचार

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा...

सरकार र विप्लव समुहबीच आजै दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौँ । नेपाल सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहबीच दोस्रो चरणको वार्ता पनि बालुवाटार आजै सकिएको छ । आज बुधबार बिहान पहिलो चरणको...

प्रदेश राजधानीको विकासमा निरन्तर खबरदारी गरिरहेकी छु

पदमा खड्का, प्रदेश सांसद, कर्णली प्रदेश कर्णाली प्रदेशकी सांसद एवं युवा नेतृ पद्मा खड्काले प्रदेश राजधानीको विकासमा आफूले भरपुर सहयोग गरिरहेको बताएकी छन् । सुर्खेत...

मिस्टर एन्ड मिस रौनियारका प्रतियोगीको प्रतिभा प्रस्तुति

काठमाडौं । दोस्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ का प्रतियोगी यतिबेला विभिन्न अभ्यासमा छन् । यसै क्रममा उनीहरूले शनिबार बेलुका ट्यालेन्ट सोअन्तर्गत आफ्नो...

अदुवाले मूल्य नपाउँदा किसान निराश

इलाम । गत वर्ष अदुवाको मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका तीन किसान गिरिजा खनालले सँधैको भन्दा धेरै खेती गरेका थिए । खनालले गत वर्ष पाँच...

ट्रेन्डिङ

‘आँधी तुफान–२’ बनाउँदै मौनता

काठमाडौं । चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठले ‘आँधी तुफान–२’ निर्माण गर्ने घोषणा गरेका छन् । लकडाउन अवधिभर आफूले ‘आँधी तुफान–२’ को स्क्रिप्ट लेखिसकेको...

बाजुरामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

मार्तडी । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ वर्षीय लालबहादुर विक रहेको...

बागलुङमा क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका निसीखोलाका एक युवकको मृत्यु भएको छ ।निसीखोला गाउँपालिका–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको बुर्तिबाङ...

चुनाव हारेपछि ट्रम्पले गरे रक्षामन्त्रीलाई बरखास्त

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् । राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि...

सरकार र उखु किसानबीचको सहमतिको सशक्त कार्यान्वयन आवश्यक

केही दिनदेखि आन्दोलनरत उखु किसान र सरकारबीच भएको सहमति निकै सकारात्मक छ । सरकारसँग सहमति भएपछि उखु किसानहरूमा केही आशाको सञ्चार पलाएको छ ।...

हत्याराले औंठी छाडे, त्यहि औंठीबाट खुल्यो घटनाको रहस्य

बारा । महागढिमाई नगरपालिका वडा नम्वर १ बरियारपुरकी महिला हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दै मृतककी छिमेकी घनश्वेरी कुशवाहाले...

सांसद प्रभु साह : जसले जनतालाई बुझाउछन् वार्षिक हिसाबकिताब

रौतहट । रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आर्थिक वर्ष २०७६÷०७७ मा आफ्नो निर्वाचन क्षेत्रमा भएका काम कारवाहीको विवरण सार्वजनिक गरेका छन्...

उर्जा क्षेत्रका ४४ अर्ब बराबरको ठेक्का समस्यामा : अख्तियार

काठमाडाैं । सार्वजनिक विकास निर्माणको काममा चरम लापरवाही भएको र तोकिएको समयमा काम नभएको पाइएको छ । त्यसमा पनि सरकारले प्रमुख प्राथमिकतामा राखेको ऊर्जा...

मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताएकी छन् । उनले आज साँझ ट्विट गर्दै नेपाली जनता,...

रुकुम पश्चिम कोरोना संक्रमणमुक्त

रुकुम पश्चिम । रुकुम पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या शुन्यमा झरेको छ । जिल्ला अस्पतालको आइसोलेसनमा रहेका २ जना संक्रमित शुक्रबार डिस्चार्ज भएसँगै सबै...

कैलालीमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, एक जना घाइते

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा आज माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो खन्ने क्रममा माथिबाट खसेको...

उद्धब ठाकरे आज मेरो घर टुट्यो भोली तेरो घमण्ड टुट्छ : कंगना रनौत

मुम्बई । बलिउड नायिका कंगना रनौतले ट्विटरमा एक भिडियो शेयर गर्दै भनेकि छिन् ‘उद्धब ठाकरे तिमिलाई के लाग्छ ? तिमीले फिल्म माफियाको साथमा म...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)