Friday, June 18, 2021
Home अर्थ तोलामा ४०० ले बढ्यो सुनको मूल्य

तोलामा ४०० ले बढ्यो सुनको मूल्य

,

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा रु ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । तोलामा रु एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५५ मूल्य निर्धारण भएको छ ।

(Visited 114 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

इटहरीमा श्रीमान, श्रीमती मृत भेटिए

  इटहरी । भनिन्छ, मृत्यु अनिश्चित छ । कहाँ, कतिबेला, कसरी मानिसको मृत्यु हुन्छ ? यसको उत्तर सायदै नभेटिएला । इटहरीमा शनिबार यस्तै घटना भएको छ...

कोरोना तेस्रो लहरको जोखिममा बालबालिका

काठमाडौं सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो...

छोरीको प्रेमीलाई फसाउन घरमा पेस्तोल राखेका थिए चौधरीले

  उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले अमेरिकन पेस्तोल र त्यसका लाग्ने गोली म्यागजीन सहित बिहीवार एक जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

युरोकपः इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रिया विजयी

लन्डन । युरोकप फुटबलमा इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रियाले विजयी सुरुवात गरेका छन् । शनिबार भएको समुह डि को खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १–० ले हराएको...

ट्रेन्डिङ

जुम्लामा दोस्रो पटक हिमपात, स्याउ र ओखर खेती गर्ने खुसी

जुम्ला । कर्णालीका हिमाली जिल्लामा वर्षा सँगै हिमपात भएको छ । हुम्ला,मुगु,डोल्पा सँगै जुम्लामा पनि सोमबार बिहान ३ बजेबाट करिव ६ बजे सम्म लगातार...

साहको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ

काठमाडौं । जनकपुर बमकाण्डमा दोषी ठहर भई जन्मकैद सनाइएका पूर्वमन्त्री सञ्जयकुमार साहविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अन्तिम सुनुवाइ सुरु भएको छ ।...

न्यु स्टार नेशनल युवा क्लबको आयोजनामा आकस्मिक रक्तदान

बारा । बाराको प्रसौनी गाउपालिकामा आकस्मिक रक्तदान गरिएका छ । वडा नम्वर ४ खुटवाजब्दीमा कोभिड– १९ महामारीको कारण ब्लड बैंकमा रगतको चरम अभावले गर्दा...

जसपा शीर्ष नेताहरुको बैठक बालकुमारीमा

काठमाडौं । नयाँ सरकार गठनको विषयमा जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको बैठक पार्टी कार्यालय बालकुमारीमा बसिरहेको छ । बैठकमा महन्थ ठाकुर, बाबुराम...

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन...

स्थायी कमिटी बैठकमा ओलीको पत्र : प्रचण्डको प्रस्तावमा छलफल गर्न सकिँदैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राजनीतिक प्रस्ताव’ भन्दै पेश गरेको पत्रमा...

केजरीवालको शपथ १६ फेब्रुअरीमा

नयाँ दिल्ली । आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरिवालले दिल्लीको मुख्यमन्त्रीका रूपमा १६ फेब्रुअरीमा शपथ लिने भएका छन् । उनी दिल्लीको तेस्रोपटक मुख्यमन्त्री...

निषेधाज्ञा एक साता थपियाे, थप कडा, मास्क नलगाई हिँडनेलाई सय रूपैयाँ जरिमाना

काठमाडाैं ।  उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकपछि थप...

पर्सामा कोरोनाका कारण एक जनाको मृत्यु

वीरगन्ज । पूर्णरुपमा लडडाउन हटेको २४ घण्टा वित्न नपाउँदै पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नारायणी बिशेष कोभिड अस्पताल गण्डकमा...

जब नेकपाले कृषि राज्यमन्त्रीलाई बखास्त गर्न सदनमै माग गर्यो

जनकपुरधाम । प्रदेश नम्बर २ का भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले भ्रष्टाचारबारे गरेको अडियो वार्तालाप र प्रेस वक्तव्य सदनमा प्रवेश पाएपछि...

शिक्षामा कोभिड प्रभाव र स्थानीय तह

नेपालको संविधानको अनुसूची ८ ले स्थानीय तहका लागि २२ वटा एकल अधिकार दिएको छ । संविधानको उक्त व्यवस्थाअनुसार माध्यमिक तहसम्मको शैक्षिक व्यवस्थापनको सम्पूर्ण जिम्मा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)