अब बरुणले अन्य हिरोइनसंग काम गरेको देख्न पाइने छैन !

मुम्बई । बलिउड अभिनेता वरुण धवनले आफ्नो सानैदेखीको साथी नताशा दलालसंग विवाह गरेपछि सामाजिक सञ्जालमा नव दम्पत्तिको तस्विर चर्चाको विषय बनेको छ । बलिउडका आम हस्तिहरुले नवदम्पत्तिलाई बधाई दिएका छन् ।

बधाई दिने मध्ये नायिका श्रद्धा कपुरको कमेन्ट सबै भन्दा धेरै चर्चाको विषय बनेको छ । श्रद्धाले लेखेकी छिन् ‘हामीलाई अफसोच छ अब उनलाई स्क्रिनमा दोस्रो पटक देख्न पाइने छैन । किनकी वरुणका ससुरालीले उनलाई अन्य हिरोइनसंग फिल्ममा काम गरेको देख्न सक्ने छैनन् ।’ उनले अगाडी लेखेकी छिन् पर्सन लाईफ र वर्किङ लाइफ म्यानेज गर्न वरुणलाई हम्मे हम्मे पर्ने छ ।’

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा