काठमाडौं । पुतलीसडक चोकमा रहेको विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँदा आगलागी भएको छ ।
चोकमै रहेको ट्रान्समिटर र कम्प्युटरबजार अगाडी रहेको बिजुलीको पोलमा आगो बलिरहेको छ । थप विवरण आउन बाँकी छ ।
तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)






