Monday, May 17, 2021
Home कला ८७ वटा अश्लिल भिडियो हेर्न २ हजार शुल्क

८७ वटा अश्लिल भिडियो हेर्न २ हजार शुल्क

अश्लिल भिडियो बनाएको आरोपमा भारतीय नायिका पक्राउ

,

मुम्बई । पोर्न भिडियो बनाएको आरोपमा नायिका एवं मोडल गहना वशिष्ठ पक्राउ परेकी छन् । पोर्न भिडियो निर्माण र वेबसाइटमा राखेको आरोपमा उनी पक्राउ परेकी हुन् ।

मुम्बई प्रहरीले गहनालाई पक्राउ गरेको जानकारी दिएको बलिउड मिडियाले उल्लेख गरेको छ । प्रहरीले केबिि नायिका, मोडल र प्रोडक्सन हाउसको निगरानी गरिरहेको जनाएको छ ।

एक प्रहरी अधिकारीका अनुसार गहना वशिष्ठले ८७ अश्लिल, पोर्न भिडियो बनाएकी छन् । त्यसलाई आफ्नो वेबसाइटमान अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ । जसले उनको च्यानलको सदस्यता लिएका छन् । उनीहरुले दुई हजार रुपैया तिर्नुपर्छ ।

पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज ‘गन्दी बात’मा समेत देखिएकी थिइन् । उनले स्टार प्लसको ‘बहने’मा पनि काम गरिसकेकी छन् । उनले साउथको कयौ फिल्ममा अभिनय गरेकी छिन् । मिस एशिया बिकिनीको ताज हात पारेकी गहनाले केही विज्ञापनमा पनि अभिनय गरेकी छिन् ।

(Visited 912 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

महन्थ ठाकुर तटस्थ, उपेन्द्र यादव विपक्षमा

काठमाडाैं । जनता  समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री...

यी हुन् संवैधानिक आयोगमा नियुक्ति सिफारिश पदाधिकारी (सूचीसहित)

काठमाडाैं ।  संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

यूएई र कुवेतमा नेपालीलाई प्रवेश गर्न रोक

काठमाडौं । नेपाली कामदारका लागि खाडी क्षेत्रका आकर्षक श्रम गन्तव्यमूलक युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ...

ट्रेन्डिङ

लकडाउनमा दाताबाट संकललित चामल खाल्डोमा

इलाम ।  भोकमरीको अन्त्य र खाद्य सुरक्षाको विषयलाई नेपाल सरकारले महत्व दिइरहेको छ तर इलामको सूर्योदय नगरपालिका भने यसमा फितलो देखिएको छ । कोभिड–१९को...

मधेश केन्द्रित दुई दलबिच एकता, चुनाब चिन्ह छाता

काठमाडौं । मधेस केन्द्रित दुई राजनीतिक दलले मध्यराती एकताका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी वीच...

कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी (अपडेट)

जेनेभा । महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार...

जोन र उर्मिलाको रोमान्स

काठमाडौं । गायक थिरज राईले एकपछि अर्को म्युजिक भिडियो दर्शक-श्रोतामाझ ल्याउन थालेका छन् । उनको स्वर रहेको ‘दासी बनेर जिउने’ बोल गीतको भिडियो टीएनएसपीएम...

हवाई नीति संशोधन हुन थप समय लाग्ने

प्रारम्भिक मस्यौदामा प्राप्त सुझावअनुसार पुनः अध्ययन गरिने काठमाडौं ।  संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ हवाई नीतिको संशोधन हुन अझै थप समय...

गाउँपालिका उपाध्यक्ष बिष्टको पक्षमा अदालनको निर्णय

चुरे मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले दिएको भनेको राजिनामा अन्ततः अदालतले बदर गरेको छ । उपाध्यक्ष मनिला विष्टले आफूले राजिनामा नदिएको दावि...

स्वास्थ्य क्षेत्रलाई पारदर्शी बनाऊ

देशको स्वास्थ्य क्षेत्रमा दाताहरूले उपलब्ध गराएको करिब ११ अर्ब रुपैयाँको यथार्थ खर्च विवरण सार्वजनिक हुन नसकेपछि आपारदर्शिताको प्रश्न खडा भएको छ । अनुदानप्राप्त रकमको...

दैलेखमा जोखिम बढ्दै, सावधानी हट्दै

दैलेख । यहाँको जिल्लामा पछिल्लो समय कोरोनाको जोखिम बढदै गएको छ भने सावधानी हट्दै गएको देखिन्छ । कोरोना भाईरस संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी...

बिमा भुत्तानीमा सरकारी चासो

कोरोना महामारीको संक्रमण बढेसँगै कोरोना संक्रमित बमकले गरेको बिमाबमोजिम दाबी भुक्तानी नपाएपछि बिमा कम्पनीको व्यवहारलाई लिएर सार्वजनिक रूपमा निकै टीकाटिप्पणी र आक्रोश व्यक्त हुँदै...

रुकुम हत्याको विरुद्धमा पूर्वबाट आन्दोलन गर्ने तयारी

बिर्तामोड । पश्चिम रुकुममा भएको हत्याको विरुद्धमा पूर्वबाट आन्दोलन उठाउने तयारी सुरु भएको छ । झापामा सबै राजनीतिक दल संबद्ध दलित संघ संगठन, दलित...

चलचित्र संस्कार निर्माण घोषणा

काठमाडौं । चलचित्र ‘संस्कार’को निर्माण घोषणा गरिएको छ । किशोर चौधरीको निर्देशनमा चलचित्र ‘संस्कार’ नामक फिल्म निर्माण हुन लागेको हो । चलचित्रको निर्माण घोषणासँगै...

७०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)