काठमाडौं । आज वसन्त पञ्चमी एवं सरस्वती पूजा । मुलुकभर विद्याकी देवी सरस्वतीको पूजाआजा धुमधामका साथ मनाईदैछन् । विभिन्न विद्यालयले विद्यालयमा सरस्वती पूजा आयोजना गरे भने घरमै पनि आमा बुबाले आफ्ना नानीबाबुलाई अक्षरारम्भ गराए । हेरौं नानिबाबुले अक्षरारम्भ गरेको केही तस्विर ।

तपाइको प्रतिक्रिया
(Visited 591 times, 1 visits today)






