Thursday, April 22, 2021
Home प्रदेश प्रदेश ३ उत्तरगयाँमा सूचना प्रविधिसम्वन्धी कार्यक्रम सम्पन्न

उत्तरगयाँमा सूचना प्रविधिसम्वन्धी कार्यक्रम सम्पन्न

,

रसुवा । रसुवा जिल्लाको उत्तरगयाँ गाउँपालिकामा ग्रामीण क्षेत्रमा सूचना प्रविधिसम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा कालिका एड मिडिया सर्भिसले गत बुधवार ग्रामिण क्षेत्रमा सूचना प्रविधिसम्वन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

उत्तरगयाँ गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ग्रमीण क्षेत्रमा सूचना प्रविधिको महत्व, यसको सदुपयोबाट लिन सकिने लाभ र दूरुपयोगबाट भोग्नु पर्ने कानूनी झण्झटको बारेमा कार्यक्रममा चर्चा गरिएको थियो ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक सूर्यप्रसाद लामिछाने र पवित्रमणि दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रममा कार्यपत्रका विषयमा उठेका प्रश्नको जवाफ प्राधिकरणका उपनिर्देशक सन्जीव अधिकारीले दिएका थिए ।

कालिका एड मिडिया सर्भिसका अध्यक्ष सीवी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुको उत्साहजनक रुपमा उपस्थिति थियो ।

(Visited 63 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

साताका लोकप्रिय समाचार

नेदरल्यान्ड्ससँग नेपाल स्तब्ध

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्डले...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

ढिला लेखेको भन्दै २ कक्षामा पढेका विद्यार्थीलाई शिक्षकले कुटे

तुलसीपुर । पश्चिम दाङमा एक शिक्षकले २ कक्षामा पढ्ने बालकलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बबई गाउँपालिका ३ स्थित एभरेष्ट एकेडेमी स्कुलका शिक्षक...

गोठमा गोरु छैन आँगनमा बाइक

गएको जेठमा रामचन्द्र काकाले हलगोरु बेचेछन् । विगत वर्षहरूमा गोरुको सिजन जेठमै सुरु हुन्थ्यो । जेठ नलाग्दै गोरु खोजेर हल बनाइसक्थे । आठ वर्षअघि...

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा शर्मा

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कायार्यालयले वरिष्ठ सहसचिव किरणराज शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएको छ । शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै शासकीय सुधार महाशाखा प्रमुखको रूपमा...

ट्रेन्डिङ

के फेरी नेपालमा बुद्ध जन्मन्छन् ?

आज २५६४ औं बुद्ध जयन्ती मनाइरहँदा विश्व एउटा महामारीमा छ । कोरोना भाइरस (कोभिड १९) ले विश्वका अधिकांश देश प्रभावित छन् । यतिबेला प्रकृति...

कोरोना अपडेटः विश्वभर ३ लाख २० हजारको मृत्यु, ४९ लाख संक्रमित

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४९ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका...

नागढुंगा सुरुङ निर्माण धमाधम

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम अघि बढेको छ । निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम अन्तिम चरणमा पु¥याएको जनाएको छ । कोरोना भाइरस (कोभिड–१९)...

काभ्रेमा बोलेरो जिप दुर्घटना हुँदा २ जना सुनकोशीमा बेपत्ता, १ घाइते

काभ्रेपलाञ्चोक । जिल्लाको भुम्लु गाउँपलिकाको वडा नं ८ सिलामे भीरमा बोलेरो जीप दुर्घटना हुँदा दुई जना सुनकोशीमा बेपत्ता भएका छन । बेपत्ता हुनेमा भुम्लु...

के फोटोग्राफिक मेमोरी सम्भव छ ?

फोटोग्राफिक मेमोरी । एकपटक हेरेको, पढेको तथा सुनेको भरमा हुबहु जस्ताको तस्तै स्मरण गर्ने क्षमता । यस क्षमताका बारेमा अहिले मात्र होइन, उहिलेदेखि नै...

सिंघम र सिम्बाको सिक्वेल सूर्यवंशी

मुम्बई । हलिउडमा जस्तै बलिउडमा पनि दुई वा सो भन्दा बढी फिल्मका पात्रलाई जोडेर मल्टी सिक्वेल फिल्न निर्माण भएको छ । रोहित सेट्ठीले यस...

दुर्घटनामा घाइते पत्रकार मण्डललाई गाउँपालिका अध्यक्ष साहद्वारा ५१ हजार सहयोग

रौतहट । दुर्घटनामा परेर लामो समयदेखि अस्वस्थ्य रहँदै आएका रौतहटका पत्रकार रविन्द्र मण्डललाई दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुण साहले ५१ हजार नगद आर्थिक सहयोग...

मोदीद्वारा जनताद्वारा ‘जनता–कफ्र्यु’ को अपील

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सबै नागरिकलाई आगामी केही हप्ता अत्यावश्यक अवस्थामा...

भारतमा एकैदिन १५ हजारभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सवैभन्दा धेरै जना एकै...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

प्रारम्भमै ‘इ – बुक’का रुपमा नेपालयको पहिलो पुस्तक, सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’

 काठमाण्डौ । व्यवसायका सबै क्षेत्रलाई झैँ नेपाली प्रकाशन व्यवसायलाई पनि कोरोना महामारीले प्रभावित पारेको छ । यति हुँदाहुँदै पनि यही अप्ठ्यारो र अनेक संकटसँगै...

मेलम्चीको पानी आज काठमाडौमा

बहुचर्चीत मेलम्चीको पानी पिउँने उपत्यकाबासीको चाहाना पुरा हुने दिशा तर्फ अघि बढेको छ । फागुन १० गते परिक्षणको क्रममा मेलम्चीको पानी सुरुङ भित्र हालिएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)