Friday, April 23, 2021
Home प्रदेश प्रदेश ५ गुल्मीमा जिप दुर्घटना, ३ को मृत्यु, आठ घाइते

गुल्मीमा जिप दुर्घटना, ३ को मृत्यु, आठ घाइते

,

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुंगा नगरपालिका–१४ का ४७ वर्षीय एकराज पोख्रेल, २८ वर्षीया शान्ति नेपाली र २७ वर्षीया गोमा नेपाली रहेका छन् ।

जिल्लाको सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका–१४ रातामाटा पराल्मीतर्फ जाँदै गरेकोे लु१ज १९८८ नम्बरको जिप बुधबार साँझ दुर्घटनामा परेको हो । एकराजको घटनास्थलमै मृत्यु भएको थियो भने शान्ति र गोमाको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए । घटनामा परी अन्य आठ जना घाइते भएका छन् । जसमध्ये पराल्मीका २२ वर्षीय भरत पोख्रेल र ३७ वर्षीय वीरबहादुर सूर्यवंशी गम्भीर घाइते छन् ।

उनीहरूलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ । त्यस्तै रेनपा–१४ कै ३७ वर्षीया गोमा नेपाली, ६६ वर्षीय देवबहादुर नेपाली, २७ वर्षीया प्रकाश नेपाली र उनका ४ वर्षीय छोरी खुसी नेपाली मध्यम घाइते भएका छन् भने अन्य दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिप सडकभन्दा करिब ६ सय मिटर तल खसेको थियो । घटनाको कारण भने खुल्न सकेको छैन ।

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

साताका लोकप्रिय समाचार

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले स्वाब परीक्षण गराएका थिए...

नमूना नै नलिई बन्छ पिसिआरको नेगेटिभ रिपोर्ट

काठमाडाैं ।  मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको...

गृहमन्त्री थापाकाे सांसद पद खारेज

काठमाडाैं ।  गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती...

ह्यास फोटो नेपालमा बारपाक

काठमाडौं । नेपाल पर्यटन बोर्डले नियमित रूपमा आयोजना गर्ने गरेको फोटो नेपाल प्रदर्शनी यसपटक बारपारका फोटाको अनलाइन प्रदर्शनी हुने भएको छ । २०७२ सालको...

ट्रेन्डिङ

भारतसामु ३२८ रनको चुनौती

ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८...

संखुवासभाका कृषकसँग २० लाख बढी ठगी गर्ने पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषकसँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं रकम...

च्याम्पियन्स लिग : बार्सिलोना, चेल्सी र युभेन्टस नकआउट चरणमा

लन्डन । स्पेनिस क्लब बार्सिलोना, इग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार राति...

मधेश केन्द्रित दुई दलबिच एकता, चुनाब चिन्ह छाता

काठमाडौं । मधेस केन्द्रित दुई राजनीतिक दलले मध्यराती एकताका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी वीच...

आइसिसी विश्वकप लिग- २ अमेरिका र ओमानबीच भिड्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज अमेरिका र ओमानबीच खेल हुँदैछ । त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपाल...

भक्तपुरमा टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरीको मृत्यु

भक्तपुर । गएराति काठमाडौँबाट तीव्र गतिमा आएका दुई टिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–४ शङ्खधर चोकस्थित ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षकको मृत्यु भएको...

कोरोना परीक्षण केन्द्रलाई प्रभावकारी बनाऊ

कोरोना महामारी संक्रमणको परीक्षणमा बेवास्ता देखिन थालेको छ । यो राम्रो कुरा होइन् । अहिले देशभर रहेका कोरोना परीक्षण केन्द्रले परीक्षणका काममा निकै ढिलासुस्ती...

पोखरामा पत्रकार र सुरक्षाकर्मीसहित थप ११ जना संक्रमित

पोखरा । पोखरामा पछिल्लो पटक थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामा दुई सुरक्षाकर्मी, एक पत्रकार र दुबईबाट फर्किएका एक...

तस्करको नयाँ नयाँ शैली, डुङ्गाबाट तस्करी

सप्तरी । प्रहरीको आँखा छली डुङ्गामार्फत कोशी नदी हुँदै भारततर्फ अवैध रुपमा लैजाने तयारी गर्दै गरेको अवस्थामा एक सय ७५ बोरा मटर सशस्त्र प्रहरीले...

इलाममा आठ महिनामा ३ सय ३० सम्बन्ध विच्छेद

इलाम । जिल्ला अदालत इलाममा फागुन मसान्तसम्म ७ सय ६ थान मुद्दामा ३ सय १० थान सम्बन्ध बिच्छेदका मुद्दा रहेको पाइएको छ । त्यसमध्ये...

मायालुहरुका लागि आयो नयाँ मोबाइल एप

काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले ‘आइकनफेस’ नामक एक एप सञ्चालनमा ल्याएका छन् । लकडाउनले घरमै बसिरहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एप...

क्रिकेट मैदानमै, धुर्मुसको चलचित्र सुटिङ

काठमाडौं । हास्य अभिनेता सीताराम कट्टेल (धुमुर्स) र कुन्जना घिमिरे (सुन्तली) पछिल्लो केही महिनादेखि चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त छन् ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)