Sunday, April 18, 2021
Home प्रदेश ओझेलमा परेका एकिकरणका नायक

ओझेलमा परेका एकिकरणका नायक

,

काठमाडौँ । नेपालको एकिकरणका महान योध्दा सेनापती वडावीर शिवराम सिंह बस्न्यातको २७५ औं पुण्यतिथिको योगदान स्मरणमा, श्रीपाली बस्न्यात समाज नेपालको आयोजनामा सम्पन्न भयो । श्रीपाली बस्न्यातहरुले डा. निरन्जन मानसिंह बस्न्यातको अध्यक्षतामा शंखरापुरा नगरपालिका ३, जहरसिंह पौवा, सांगाचोकमा फागुन ५ गते एक सभा संचालन गरी आफ्नो पुर्खा शिवराम सिंह बस्न्यात प्रति हार्दिकपुर्ण श्रध्दासुमन अर्पण गरे ।

कार्यक्रममा विभिन्न जिल्लाका २० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सेखरसिंह बस्न्यात, पृथ्वीमान सिह बस्न्यात र भोलामान सिंह बस्नेतले राष्ट्रिय एकिकरण, राजा पृथ्वी नारायण शाह र सेनापती वडाबीर शिवराम सिंह बस्न्यातको भुमिकाबारे प्रकास पारे । अध्यक्ष निरन्जन मानसिंह बस्न्यातले श्रीपाली बस्न्यात कल्याणकारी कोष, वडावीर शिवराम सिंह बस्न्यातको सालिक निर्माण, स्मारिका प्रकासन र प्रबुध्द ब्यक्तिहरुको वैठक गर्ने घोषणा गरे। वडावीर ंशिवराम सिंह बस्न्यातले विक्रम सम्वत १८०३ फागुन ५ गते अर्थात आजभन्दा २७५ बर्ष अघि राष्ट्र्रिय एकिकरण युध्दको सिलसिलामा, सांगाचोकमा वीरगति प्राप्त गरेका थिए ।

सेनापति शिवराम सिंह बस्न्यात नेपाल एकिकरण अभियानका गोरखा राज्यका पहिला सेनापति थिए । उनी एकीकरण अभियानमा प्रथम वीरगतीप्राप्तगर्ने एउटा कुशल योद्धा हुन् । शिवरामसिंहको लडाईमा भएको मृत्यु पश्चात उनकी श्रीमती वीराड्गना शुरप्रभा बस्न्यातले आफ्ना टुहुरा छोराहरु लिएर गोरखा दरवारमा राजा पृथ्वीनारायण शाहलाई भेटी “बाघ त गोरखाको लागि मरीहाले, यी चार डमरुहरुले पछि गोरखाको लागि काम गर्ने छन्” भनेको इतिहासमा उल्लेख भएको पाईन्छ । पछि गएर उनीजत्तिकै सक्षम र इमान्दार उनका चार छोराहरु क्रमशः काजी नाहर सिंह बस्न्यात, काजी केहर सिंह बस्न्यात, काजी अभीमान सिंह बस्न्यात र काजी धोकलसिंह बस्न्यात, राजा पृथ्वी नारायण शाहको मरवट नीतिअनुरुप हुर्के बढेर एकीकरण अभियानमा संलग्न भए ।

उनीहरुको पनि नेपाल राज्यविस्तार र सुदृढ गर्न महत्वपूर्ण योगदान दिएकोबारे नेपालको इतिहासमा प्रशस्त उल्लेख भएको पाइन्छ । नेपालको एकीकरण अभियानमा अग्रणी भूमिका खेल्ने भारदारहरुमा एक महत्वपूर्ण भारदार सेनापति बडाबीर शिवराम सिंह वस्न्यात हुन् । राजा पृथ्वीनारायण शाहले बस्न्यात र पाण्डेबीच सम्बन्ध सुधार गर्न सेनापती बडावीर शिवराम सिंह बस्न्यातका माहिला छोरा काजी केहरसिंह बस्न्यातको बिवाह काजी कालुपाण्डेको छोरी चीत्रादेवी पाण्डेसंग गराई दिएका थिए र नेपाल एकीकरण गर्न ‘बस्न्यातको तरवार र पाण्डेको ढाल’ भनी इतिहासमा उल्लेख गरेको पनि पाइन्छ । कति वीरहरुले आफ्नो अथक परिश्रम र प्रयास मात्र गरेका होइन आफ्नो जीउज्याननै नेपाल एकीकरणका लागि आहुती गरेको इतिहासमा पाइन्छ । गोरखाका राजा पृथ्वी नारायण शाह र उनका अनुयायीहरुको अथक परिश्रमवाट नेपालको एकीकरण अभियान सञ्चालन भई आज यो देश नेपालको सृजना भएको हो ।

डाक्टर निरन्जन मानसिंह बस्नेतले हालै ‘सर्ट बायोग्राफी अफ किङ पृथ्वीनारायण शाह आएण्ड हिज काउन्सिल टु द पिपुल अफ नेपाल’ नामक पुस्तक अंगेजी, फ्रेन्च र स्पानिस भाषाहरुमा समेत प्रकासन गरी पृथ्वीनारायण शाह, नेपालको एकीकरण र उनको दिब्यउपदेसबारे अन्तर्राष्ट्र्रियकरण गर्न सफल भएका छन् । यसैविच हालै नेपाली सेनाले महत्व दिई “राष्ट्रिय एकीकरण मार्ग” को अवधारणमा समेत उक्त जहरसिंह पौवा क्षेत्रलाई समावेश गरी सह्राहनीय कार्यको थालनी गरेको छ ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

हतौडाले हिर्काएर बालकको हत्या

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार...

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

संगै हिँडेका साथीकाे शब भेटिएपछि भागेर भारत पुगेका युवालाई उनकै बुबाले प्रहरीमा बुझाए

दैलेख । साथीको हत्या आरोप लागेका एकजना युवकलाई उनकै बुबाले भारत फकाएर जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छन् । गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय...

साताका लोकप्रिय समाचार

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

गुल्मी । गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ बस्ने सञ्जिव विकको ५ बर्षिय छोरा सुमन...

जनमतबाट दर्जनौं स्रष्टा सम्मानित

लमजुङ । राजधानीकर्मी नवराज पहाडीसहित साहित्यिक स्रष्टालाई जनमत सम्मानद्वारा सम्मानित गरिएको छ । जनमत वाङ्मय प्रतिष्ठानले आयोजना गरेको ३७औं वार्षिकोत्सवको अवसरमा उक्त सम्मान प्रदान...

बिरामीको मृत्युपछि अस्पतालमा नारावाजी

सिरहा । अस्पतालको लापरवाहीले आफन्तको मृत्यु भएको भन्दै स्थानीयले लहानस्थित सप्तऋषि अस्पतालमा नारावाजी गरिरहेका छन् । प्रदेश नं. २ को स्वास्थ्य मन्त्रीको राजिनामा, घटनाका दोषीलाई...

‘पूर्ण नक्सा विनाको पदक तत्काल खारेज गरियोस्’

काठमाडाैं । सरकारको शिफारिसमा राष्ट्रपतिद्वारा लिपुलेक , लिम्पियाधुरा र कालापानी नसमेटिएको तस्बिर अंकित पदक वितरण गर्ने कार्यप्रति अनेरास्ववियू(क्रान्तिकारी)ले गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ। विज्ञप्ती...

प्रशासनिक गतिशीलता र लोकसेवाको अभिभावकत्व

नेपालको संविधानले तीन तहको सरकार र तीनै तहको प्रशासनको व्यवस्था उल्लेख गरेको छ । शासन (सरकार)को सहयोगी प्रशासन हो । सरकारको सहयोगी मात्र भनेर...

ट्रेन्डिङ

मकवानपुरमा बस दुर्घटना, तीनको मृत्यु

हेटौँडा । मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा ना ३ ख ३५५६ नम्बरको मकवानपुरगढीदेखि हेटौँडातर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्तक...

डडेल्धुरा अस्पतालका २ जना स्वास्थ्यकर्मी सेती नदिमा बेपत्ता

 डडेलधुरा । डडेल्धुरामा कार्यरत २ जना स्वास्थ्यकर्मी शनिबार सेती नदिमा नुहाउने क्रममा बेपत्ता भएका छन् । डोटी जिल्लाको शिखर नगरपालिका १० गगनानस्थित सेती निदीमा नुहाउने...

कपन बालुवाखानीमा आगलागी, दाजुको मृत्यु, तिहार मान्न आएकी बहिनी र भान्जा घाइते

काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित नारायणबहादुर बस्नेतको घरमा सोमबार राति आगलागी भएको छ । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने दुई...

श्रीमती हत्याको अभियोगमा पक्राउ

गलकोट । श्रीमतीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–७ गाल्डुङका ६२ वर्षीय देवीराम विकलाई इलाका प्रहरी...

डोजरले बाटाे खन्याे, पहिरोले गाउँ लग्याे

कालिकोट । अविरल वर्षापछि कालिकोटका विभिन्न क्षेत्रमा आएको बाढि र पहिरोको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले निरिक्षण गरेका छन् । शुक्रवार हेलिकप्टर मार्फत मुख्यमन्त्री...

नागरिकतासम्बन्धी नेकपाले गरेको निर्णय पुनर्विचार गर्न दबाब

काठमाडौं । संसद्मा विचाराधीन नागरिकता विधेयकबारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको निर्णयप्रति आपत्ति जनाउँदै पुनर्विचार गर्न माग गरिएको छ । जनता समाजवादी पार्टी...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

कोशीमा हाम्फाल्नुअघि राजेशको फेसबुकमा यस्तो थियो स्टाटस

इटहरी । बराहक्षेत्र नगरपालिका र बेलाका नगरपालिकाको सिमानामा पर्ने कोशीपुलबाट हाम्फालेर एकजना युवा बेपत्ता भएका छन् । इटहरी १ का राजेश बानियाँले मंगलबार साँझ सप्तकोशीमा...

प्रशासन सेवाका ५ हजार अधिकृत ‘भद्र’ आन्दोलनमा

काठमाडौं । सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पर्ने गरी विभेदपूर्ण कानुन ल्याउन लागेको भन्दै प्रशासन सेवाका उपसचिव र अधिकृतसहित ५ हजार कर्मचारीले भद्र आन्दोलन...

नेपालमा पशुपक्षी विकास र आर्थिक समृद्धिको सम्भावना

नेपाल कृषि प्रधान देश हो । करिब ६३.५ प्रतिशत जनसंख्या कृषि पेसामा संलग्न छन् । यसर्थ, नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने क्षेत्र व्यावसायिक...

विशेष अन्तर्वार्ता : भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन् : ऊर्जामन्त्री पुन

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५...

प्रदेश–२ का मुख्यमन्त्री राउतको पद धरापमा !

जनकपुरधाम । प्रदेश २ सरकारले काम नगरेको भनेर चारैतिर आलोचना भइरहेको बेला जनता समाजवादी पार्टीका नेताहरु सरकार परिवर्तनको मांग खुलेर गर्न थालेका छन ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)