Sunday, April 18, 2021
Home Editor-Picks प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : वामदेव गौतम

प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : वामदेव गौतम

,

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् । गौतमले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरून्त राजीनामा दिनु पर्छ ।’

संवैधानिक इजलासको निणर्यलाई स्वागत गर्दै गौतमले राष्ट्रपतिले प्रेस विज्ञप्ति मार्फत प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न पनि माग गरेका छन् । त्यस्तै, उनले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध पनि गरेका छन् ।

गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’

प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको जिकिर गर्दै गौतमले निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सार्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन भएको पनि बताएका छन् ।

गौतमले प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरूमा आभार प्रकट गर्दै धन्यवाद पनि दिएका छन् । ‘यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरूमा आभार प्रकट गर्दै उहाँहरुलाई हार्दिक धन्यवाद दिन्छ,’ उनले भनेका छन् ।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्वस्थ शरीर र स्वस्थ मुख

गाउँघर तथा सहरबजारमा पाइने रोग उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थ, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी अघि बढाऊ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी प्रमुख दलका नेताहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) अघि बढाउनुपर्नेमा जोड दिएका छन्...

साताका लोकप्रिय समाचार

जंगलमा दिसा गर्न लागेकाे बेला बँदेलले गर्यो आक्रमण

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

घरकाे मिटर बक्समा झेलिएकाे तार पन्छाउदा करेन्ट लागेर दम्पत्तीको मृत्यु

मकवानपुर ।  मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर...

निर्माण व्यवसायी महासंघको २२औं साधारण सभा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आवश्यक परेको खण्डमा कानुन परिमार्जन गरेर भए पनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका...

पर्यटनका लागि दुर्भाग्यपूर्ण वर्ष

काठमाडौं । मंगलबारदेखि बिदा भएको विक्रम संवत् २०७७ साल मुलुकको पर्यटनका लागि एकदमै दुर्भाग्यपूर्ण वर्ष बन्यो । कोरोना भाइरस महामारीको प्रभावका कारण गत वर्ष...

ट्रेन्डिङ

मल, बीउ र कीटनाशक औषधि नै लक

बर्खेबाली लगाउने बेला संक्रमणबाट ज्यान जोगाउने कि परिवारको पेट भर्नेे भन्ने दोधार बाँकेका किसानलाई उत्पन्न भएको छ । उनीहरू कोबिड–१९ को संक्रमणबाट जोगिन आह्वान...

जुम्लाका सरोकारवाला भन्छन् : छाउपडी प्रथा उन्मुलन महाअभियानका विरोधीलाई मुद्धा

जुम्ला । जुम्ला सहित कर्णालीमा अहिले पनि सामाजिक समस्याको रुपमा रहेको छाउपडी प्रथा उन्मुलनको लागि अभियान सञ्चालन...

जन्म दिने आमा भीरबाट लडिन्, कर्म दिनेलाई आगोले खायो

बैतडी । भारतको बैंग्लोरमा रोजगारी गर्दै आएको एक परिवारमा अप्रिय घटना भयो गएको २०७६ भदौमा । खाना पकाउने ग्यासको सिलेण्डर पड्केर २ छोरा सहित...

कालापानी क्षेत्रको भ्रमण गर्दै उपप्रधानमन्त्री पोखरेल

दार्चुला । उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको...

डडेल्धुरा अस्पतालमा पानीको थैलीसहित बच्चा जन्मियो

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा शनिबार पानीको फोकासहित बच्चा जन्मिएको छ । डडेल्धुरा अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजन शाहले शल्यक्रियामार्फत पानीको थैलीसहितको...

युभेन्टसको विजयी सुरुवात

टुरिन । नयाँ प्रशिक्षक आन्द्र पिर्लाेको प्रशिक्षणमा साबिक विजेता युभेन्टरसले नयाँ सिजनको इटालियन सिरी ‘ए’मा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा साम्पडोरियामाथि ३–०...

डडेल्धुरामा पीसीआर परीक्षण शुरु

डडेल्धुरा । डडेल्धुरा अस्पताल डडेल्धुरामा स्थापना गरिएको पीसीआर परीक्षण मेसिनबाट विहिबारदेखि परिक्षण सुरु गरिएको छ । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टको...

लकडाउन ३२ जेठसम्म बढाइयो, हवाइ उडान १६ असारसम्म बन्द

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन ३२ जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो...

नेपाल एपीएफ स्कुल कपको उपाधि नेपाल पुलिस स्कुललार्ई

काठमाडौं । छैठौं नेपाल एपीएफ स्कुल कप बेसिक लेभल इनभीटेसनल फटबल टुर्नामेन्ट–२०७६ को उपाधी नेपाल पुलिस स्कुल साँगाले जित्न सफल भएको छ ।...

वनका राजाको स्वास्थ्य चेकजाँच

दैलेख । दक्षिण एशियाको एकमात्र भ्रमणशिल राउटे समुदायमा स्वास्थ्य चेकजाँच गरिएको छ । गएको बुधवार दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका १५१ जनाको स्वास्थ्य...

व्यवस्था बदलियो, अवस्था उस्तै : तिला नदीको दुषित पानी पिउँदै बाइराँकाबासी

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर १ बाइराँका गाउँका स्थानियको दुषित पानी पिउनु पर्ने बाध्यता अझै हट्न सकेको छैन । यहाँका नागरिकले तिला...

पुलिसले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने

काठमाडौं । नेपाल प्रहरीले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । नेपाल प्रहरी र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच काभ्रेको साँगास्थित नेपाल प्रहरी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)