Wednesday, April 14, 2021
Home Editor-Picks बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

,

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्दै केही समयभित्रमै अस्पताललाई शिक्षण अस्पताल बनाइने र सम्बन्धनको कार्य पनि अघि बढेको बताए । उनले यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईंले निजी लगानीमा सञ्चालनमा ल्याएको क्यान्सर अस्पताल विश्वस्तरकै आधुनिक भएको तथा यसमा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति रहेको भनी प्रशंसा गर्दै विश्वस्तरको अस्पतालबाट जनताले सस्तो र सुलभ मूल्यमा उपचार पाउने विश्वास व्यक्त गरे ।

उनले सो अस्पतालले अन्य देशका भन्दा सस्तो र भरपर्दो उपचार दिने हुँदा विदेशीसमेत आउने अपेक्षा व्यक्त गरे । अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले प्रसाईँले मार्सी चामललाई ब्रान्ड बनाइदिएको तथा चाँडै मार्सी बियर बजारमा ल्याउने तयारी गरेको जानकारी आफूले पाएको बताए ।

(Visited 81 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

साताका लोकप्रिय समाचार

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गते

काठमाडाैं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ । आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका...

वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर...

टेक्सासमा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्सासको अस्टिनमा बस्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ ।...

निर्माण व्यवसायी महासंघको २२औं साधारण सभा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आवश्यक परेको खण्डमा कानुन परिमार्जन गरेर भए पनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका...

उदेशले सुनाए प्रेमध्वजका गीत

काठमाडौं । गायक उदेश श्रेष्ठले अग्रज गायक प्रेमध्वज प्रधानका गीतहरू गाएर दर्शकको मन जितेका छन् । उनले नयाँ गीत ‘मलाई तिमी मन प¥यो’ काठमाडौंमा...

ट्रेन्डिङ

मुस्ताङबाट च्याङ्ग्रा नल्याइने

काठमाडौँ । दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको...

बैंकहरुको सेयर मुल्य बढ्यो, १० अर्ब ६१ करोड कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा उछाल आएको छ । वाणिज्य बैंकहरुमा लगानीकर्ता आकर्षण देखिँदा नेप्से सूचक र खरिदबिक्री रकमले नयाँ रेकर्ड कायम...

सुस्मिताको विलाप

भो जाने सपना नदेख अबता छोरी त्यो घर महाँ भन्दैथ्यौं जननी तथापि किन हो बिर्सिएर आए यहाँ मिल्लने त्यो सुखको छमास नहुँदै छोडेर जाँदा पति यो मनको...

घरमा लुकाई राखेको बम बिष्फोट, मौषमका दुवै हातका औंला चुडिए

इलाम । इलामको देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका छोरा मौषम श्रेष्ठ गम्भीर घाईते भएका छन् ।...

नेपालमै उत्पादन भएको धानको भात खाँदैनन् नेपाली

काठमाडौँ । कृषि प्रधान मुलुक भएपनि वर्सेनी चामलको आयात भने बढ्दो क्रममा छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र...

प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त

काठमाडाैं । प्रदेश २ का प्रदेश प्रमुखलाई तिलक परियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले...

५० प्रतिशत अनुदानमा कृषकलाई हातेट्याक्टर

स्याङ्जा । भीरको नगरपालिकाले प्रविधियुक्त कृषि प्रणाली सुरु गर्न किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराइएको छ । ५० प्रतिशत नगरपालिकाले र ५०...

दाउरा काट्न गएका थापा रुखले च्यापिएको अवस्थामा मृत फेला

तनहुँ । जिल्लाको बन्दिपुर गाँउपालिका(५ मा रुखले च्यापिएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २८ बर्षीया सुरेश थापा रहेका छन् ।...

पाल्पामा थप २ जनामा कोरोना संक्रमण

पाल्पा । थप दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोसंगै पाल्पामा कोरोना संक्रमण हुनेको संख्या ७ पुगेको छ । रामपुर नगरपालिका ४ मटेरीको शहरी...

स्तूपा अस्पतालको पाँच तलाबाट खसेर महिलाको मृत्यु

काठमाडौँ । चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम...

केपी ओली अहंकारी, माधव–प्रचण्ड लोभी : गगन थापा

पोखरा । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले नेकपाको मृत्यु हुँदा पनि मलामी जाने मानिस नभएको टिप्पणी गरेका छन् । उनले उपनिर्वाचनमा नेकपाबाट...

लोकसेवामा एसिसमेन्ट सेन्टर मेथडोलोजी

लोकसेवा आयोगको प्रशंसनीय विशेषता भनेको निरन्तर सुधार हो । आफ्नो विशिष्ठ पहिचान योग्यता, निष्पक्षता र स्वच्छताका लागि आयोगले आफ्नो परीक्षा प्रणालीलार्ई क्रमिक रूपमा सुधार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)