Wednesday, April 14, 2021
Home सुरक्षा/अपराध आँप बगैँचामा युवती बलात्कार गरेर भाग्ने एक वर्षपछि पक्राउ

आँप बगैँचामा युवती बलात्कार गरेर भाग्ने एक वर्षपछि पक्राउ

,

सप्तरी ।  एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । आमासँगै जिल्ला प्रहरी कार्यालय पुगेकी पीडितले दिएको उजूरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो । खडक–६ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको आँपका बगैँचामा विसं   १० फागुन २०७६ मा आरोपितले बलात्कार गरेको पीडितले बताइन् ।

(Visited 129 times, 1 visits today)
Loading comments...

आजको समाचार

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

साताका लोकप्रिय समाचार

सार्वजनिक कार्यक्रममै किन भयो देउवा–पौडेल भनाभन

काठमाडौं । नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममा...

गोरखा सांस्कृतिक समाजमा नयाँ नेतृत्व

काठमाडौं । गोरखा सांस्कृतिक समाजमा गीतकार सुमन पण्डितको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समाजको तेस्रो अधिवेशनले गीतकार पण्डितलाई सर्वसम्मत अध्यक्षमा...

सत्ता समीकरणका खेल

निकै चर्को विवादमाझ नेपाली कांग्रेसले नयाँ सत्ता समीकरणका लागि भेटघाट र बैठक सुरु गर्न थालेको छ । तर, पनि सत्ता समीकरणका लागि भनेर गरिएका...

कोरोना संक्रमण झनै तीव्र

काठमाडौं । कोरोना संक्रमण जोखिम बढेसँगै सरकारले राति ९ बजेपछि रेस्टुरेन्ट बन्ददेखि आवागमनमा समेत कडाइ गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर र...

हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जित

चेन्नइ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । १ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई...

ट्रेन्डिङ

कोरोनाले आधा नै घट्यो तीज म्युजिक भिडियो

सुर्खेतकी दीपासा विसी अहिलेकी उम्दा मोडल हुन् । दिनमा तीन वटासम्म तीज भिडियोमा उनले मोडलिङ गरेको अनुभव छ । कोरोना संक्रमणका कारण यसपटक आफूहरूलाई...

पूर्वमन्त्री शेर्माको निधनमा काँग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको निधनप्रति गहिरो...

विप्लव समूहका विद्यार्थी नेता पक्राउ

भोजपुर । भोजपुरबाट नेत्रविक्रम चन्द विप्लव समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । प्रहरीले विप्लव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) भोजपुर...

आइपिल म्याचमा सट्टेबाजी खेल्ने ३ जना पक्राउ

बारा । विदेशमा भईरहेको आईपिल क्रिकेट म्याचमा सट्टेबाजी खेल्दै गरेका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराले कलैया उपमाहानगरपालिका वडा...

विद्यालय लिग गराउने एन्फाको तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर दोस्रो सातादेखि विद्यालय लिग खेलाउने तयारी थालेको छ । एन्फाले मंगलबार एक सूचना जारी गर्दै सूचना...

कालेश्वर : जहाँ मागेको पूरा हुन्छ

समय : बिहानी सवा ६ बजे स्थान : कालेश्वर, सकुन्दा पर्वत (ललितपुर) एकाबिहानैको हावाको बेग २५ सय मिटर उचाईमाथि फनफनी घुमिरहेको छ । ७३ वर्षीय रामभक्त...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

विकास निरोधक भाइरस

सन २०२० को ट्रास्परेन्सी इटरनेसनलको पछिल्लो रिपोर्टले नेपालमा भ्रष्टाचारको स्थिति बढेको देखाएको छ । अनुसन्धानले भ्रष्टाचारमा नेपाललाई ११३आंै स्थानबाट ११७औं स्थानमा अगाडि बढेको देखायो...

३५ फिट जग्गा दान गर्दा ३५ रोपनी पास, ४ दशक बितेपनि फिर्ता आउने आश

इलाम । चार दशक अघि पैंतीस फिट जग्गा दान गर्दा पञ्चायत कालमा जालसाझी भएर ३५ रोपनी जग्गा पास भयो । ३५ रोपनी जग्गाका धनी...

सीमा समस्या र भारत

३१ जेठ २०७७ नेपालको इतिहासमा एक ऐतिहासिक एवं अविस्मरणीय दिनका रूपमा अंकित हुन पुगेको छ । यसै दिन प्रतिनिधिसभाबाट नेपालको अद्यावधिक नक्सा सर्वसम्मत पारित...

दुई महिनाकाे छाेरालाई कलेजाे दिने बाकाे गीत

काठमाडौं ।  वास्तबिक घट्नामा आधारित गीतको भिडियो सार्वजनिक भएको छ । बैतडिका महेश अवस्थीका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेपछि बुवाले कलेजो...

जुडोमा पुलिस टिम हाबी

राजविराज । नेपाल प्रहरी क्लब पाँचौं राष्ट्रव्यापी लोकेन्द्रबहादुर श्रेष्ठ स्मृति जुडो प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ । राजविराजमा भएको प्रतियोगितामा प्रहरीले ९ स्वर्ण,...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)