Wednesday, April 14, 2021
Home कला ‘आँधी तुफान २’ मा महिलाकाे द्वन्द

‘आँधी तुफान २’ मा महिलाकाे द्वन्द

,

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार काठमाडौ मल स्थित डाड्युपन्यु रेष्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरिएको हो ।

दशक अगाडि निर्माण भएको फिल्म ‘आधी तुफान’को सिक्वेलको रुपमा फिल्म निर्माण हुन लागेको हो । फिल्मका निर्माता मौनता श्रेष्ठ हुन् । मौनता नेपाली फिल्मका सफल स्क्रिप्ट राइटर हुन् । उनले एकसय बढी फिल्म लेखेका छन् ।

मदन घिमिरेको निर्देशक रहने फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोईराल, कनिज कोईराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।

कार्यक्रममा चलचित्र निर्माता संघका महासचिव रोज राणा, बितरक निर्माता गोपाल कायस्थ, निर्माता तथा चलचित्र बितरक सुशिल पोखरेललगायतले फिल्म निर्माण सफलताका लागि शुभकामना दिए ।

थ्रिलर र सस्पेन्स बिषयमा भरपुर नारी एक्सन समेटिएर फिल्म निर्माण हुन लागेको निर्देशक मदन घिमिरेले बताए ।
अगामि चैत्रको पहिलो साताबाट छायाँकनमा जाने फिल्ममा रामशरण उप्रेतीको छायाँकन, चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ । फिल्मका निर्माण नियन्त्रक नारयण चालिसे रहेका छन् ।

(Visited 49 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

साताका लोकप्रिय समाचार

अब जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण

काठमाडौं । अब जीन एक्सपर्ट विधिबाट कोरोना भाइरस परीक्षण हुने भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट जीन एक्सपर्ट विधिमार्फत् कोरोना परीक्षण हुने भएको...

लोकसेवाको परीक्षामा लेख्ने कला

लोकसेवा आयोगका परीक्षामा सफल हुनका लागि लेख्ने तरिकाको महत्वपूर्ण भूमिका रहन्छ । परीक्षामा सशक्त लख्ने पूर्ण तयारी आवश्यक हुन्छ । आयोगका परीक्षामा सफल हुनको...

निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ : सभापति देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने बताएका छन् । नेपाल निजामती कर्मचारी...

डढेलो नियन्त्रणलाई उच्च प्राथमिकतामा राख

खडेरीका कारण देशभर आगलागी भइरहँदा काठमाडौंको उत्तरतिर रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलोले अनियन्त्रित रूप लियो । यसको नियन्त्रणका लागि विविध उपाय अपनाइए ।...

निर्यात क्षमता १२ गुणा बढ्ने आँकलन

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ ।...

ट्रेन्डिङ

कोरोना महामारीबाट मुक्ति र शान्तिका लागि कलश यात्रा

सप्तरी, राजविराज । कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै यहाँका एक धार्मिक संस्थाले कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठ गरेका छन् । राजविराजस्थित...

लाजियो हार्दा युभेन्टसलाई फाइदा

रोम । इटालियन सिरी ‘ए’अन्तर्गत बुधबारको खेलमा दोस्रो स्थानको लाजियो एटलान्टासँग पराजित हुँदा शीर्षस्थानको युभेन्टसलाई फाइदा पुगेको छ । २–० को अग्रतालाई जोगाउन नसक्दा...

चैती छठ पर्व सम्पन्न

लहान । सिरहाको सुखीपुरलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै...

आइसिसी विश्वकप लिग- २ अमेरिका र ओमानबीच भिड्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज अमेरिका र ओमानबीच खेल हुँदैछ । त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपाल...

सूचना प्रविधिको प्रभावकारी परिचालन

सूचना शक्तिको स्रोत हो । सूचनामा पहुँच अभिवृद्धिबाट नागरिकलाई सबल बनाउन सकिन्छ । सूचनाको स्रोतको विश्वसनीयता, सूचना प्रवाह गर्ने माध्यम एवं ग्रहणशीलतासमेतका आधारमा सूचनाले...

थप २७५३ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

काठमाडौँ । थप दुई हजार ७५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९१ हजार ६३६ पुगेको...

तत्काल शैक्षिक संस्था बन्द गर्न कलाकार सिम्खडाको माग

काठमाडौं । सामाजिक अभियन्ता एवं कलाकार श्रीकृष्ण सिम्खडाले तत्काल देशभरिका शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने माग गरेका छन् । आफूले यसअघिपनि कोरोनाबाट बच्नको लागि नेपाल...

नाकामा कोरोना जाँच्ने प्रविधि ‘लेजर थर्मामिटर’

वीरगन्ज । विश्वमा कोरोना भाइरस कोभिड १९ को आतंक फैलिरहेको समयमा नेपालको प्रमुख स्थलमार्गको रुपमा रहेको वीरगन्ज नाकामा भने स्तरीय चेकजाँचको व्यवस्था हुन सकेको...

कलाकारद्वारा नृत्य लिपि व्यवस्थापनको माग

काठमाडौं । संगीत जस्तै नृत्यको लिपि हुन्छ । नाट्य, संगीत र नृत्यको विकास र विस्तारका लागि स्थापित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई नृत्य...

घुस लिने प्रशासकीय अधिकृत र सबइञ्जिनीयर नियन्त्रणमा

ललितपुर ।  गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका...

अर्थ सचिव र नाडा प्रतिनिधिमण्डलबीच छलफल

काठमाडौं नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिवसँग सवारीसाधन आयातका विविध विषयमा छलफल गरेको छ । अध्यक्ष कृष्णप्रसाद दुलालको नेत्रृत्वमा गएको १०...

कोरोना अपडेटः अमेरिकामा औषधिको परीक्षणले आशा जगायो, विश्वभर संक्रमित ३२ लाख पुगे

वासिङ्टन । अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् । विश्वभर संक्रमितको संख्या...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)