Wednesday, April 14, 2021
Home भर्खरै महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

,

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान सार्वजनिक भएका हुन् ।

विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत अवस्थामा थिए । बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक भएका हुन् । सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरेका छन् ।

जिल्लाको पहाडी क्षेत्रबाट आज बिहान ३ः०० बजे उनी देवचुली नगरपालिकाको दलदलेमा आइपुगेको जनाइएको छ । देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौं प्रस्थान गरेको प्रहरीले जनाएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मञ्चबाट वार्तामा भएका बुँदाहरु सार्वजनिक गर्ने कार्यक्रममा जान उहाँ नवलपुरको दलदलेबाट काठमाडौँ प्रस्थान गरेका हुन् ।

(Visited 56 times, 1 visits today)
Loading comments...

आजको समाचार

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

साताका लोकप्रिय समाचार

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । कांग्रेसको सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । समसामयिक राजनीति, क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका फेरबदल लगायत...

आफ्नै मैदानमा टोटनह्याम स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेड, आर्सनल, वेष्ट ह्याम युनाईटेड र न्यूकासल युनाईटेड विजयी भएका छन् । तालिकाको...

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

आइपीएलः बेंगलोरको रोमाञ्चक जीत

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले रोमाञ्चक जीत हात पारेको छ । चेन्नइमा भएको उद्घाटन...

हाेटलमा युवककाे शब भेटियाे, संगै बसेका दुइजना पक्राउ

काठमाडाैं ।  काठमाडौंको नयाँ बसपार्क क्षेत्र मित्रनगर एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको हाेटलमा शव फेला...

ट्रेन्डिङ

तुलसीपुर बजार १२ बजेपछि बन्द गर्ने निर्णय

तुलसीपुर । अत्यावश्यक बाह्यक भोलिदेखि तुलसीपुर बजार १२ बजेपछि बन्द गरिने भएको छ । तुलसीपुर उपमहागनरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले...

गिरफ्तार गरिएका विप्लवका नेता विश्वकर्मा र भृकुटी कालिकोटमा

कालिकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम पूर्व राज्यमन्त्री नविन विश्वकर्मा हितमान र काठमाडौँ उपत्यका व्यूरो इन्चार्ज एवम पूर्व सभासद धिरेन्द्रा...

चन्द्रपुर र बृन्दावनमा जलवायु परिर्वतनका निति र अभ्यास कार्यक्रम संचालन हुने

रौतहट । रौतहटको चन्द्रपुर र बृन्दावन नगरपालिकामा जलवायु उत्थानशिलता निति तथा कार्यक्रममा सामुदायिक संस्थाहरुको भुमिका सुदृढिकरण कार्यक्रम संचालन हुने भएको छ । सोमबार रौतहटको चन्द्रनिगाहपुरको...

कोरोना संक्रमित २ महिने शिशुसहित सबैको स्वास्थ्य अवस्था सामान्य

वीरगन्ज । पर्सामा कोरोना संक्रमित भई उपचार गराइरहेका दुई महिनाकी शिशुसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइरहेका ७१...

मेचीनगर र बेलायतको फक्सटनबीच गाँसियो मितेरी सम्बन्ध

भद्रपुर । मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबीच सोमबार मितेरी सम्बन्ध गाँसिएको छ । मेचीनगरका प्रमुख विमल आचार्य र फक्सटनका तर्फबाट मेयर जेकी...

सरकारले सिनेमा हलको पक्षमा ल्याएन बजेट

काठमाडौं । नेपाल सरकारले बिहिबार ल्याएको आर्थिक वर्ष २०७७-०७८ को वाषिक बजेटले सिनेमा हललाई अहिलेको अबस्थामा बचाउन नसक्ने हल सञ्चालकहरुको टिप्पणी रहेको छ ।...

कोरोना संक्रमणबाट भैरहवामा एक महिलाको मृत्यु

लुम्बिनी । कोरोना भाइरस सङ्क्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलका अनुसार रामग्राम–५...

कलाकारले बाँडे ११ हजारलाई मास्क

काठमाडौं । अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ निर्माता निर्देशक सन्तोष सेनसहित प्रेमगीत–३ को टोली आइतबार अबेर साँझसम्म पनि काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा मास्क...

लकडाउनलाई यसरी खुकुलो गरौं

२०१९ डिसेम्बर १ बाट वुहानको खुवानान ‘सिफुड मार्केट’मा पहिलोपटक चमेरो र सर्पको अणुवंशिक क्रमबद्धता र आणविक संरचना ९० प्रतिशत मिल्ने र सालकमा ९५ प्रतिशत...

एअर अरेयिबाबाट चैत ६ गते नेपाल आएका नवलपरासीका ७ जना अझै भेटिएन

नवलपुर । अघिल्लो बिहिवार एअर अरेबियाको बिमानवाट नेपाल आउदा संक्रमित एक पुरुषसंगै आएका नवलपरासीका ८ जना मध्ये ७ फेला नपरेर प्रशासन हैरान...

विप्लव समूहका पूर्व भोजपुर सेक्रेटरी पक्राउ

भोजपुर । नेत्र बिक्रम चन्द ‘बिप्लव’ समूहका पूर्व भोजपुर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले टेम्केमैयुङ गाउँपालिका –८ गोगनेको खनियाखर्कबाट...

कोरोना संक्रमित क्षेत्रमा मुख्यमन्त्री राई

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केको कोरोना प्रभाबित क्षेत्रको मुख्यमन्त्री शेरधन राईले सनिवार अनुगमन गरेको छ । मुख्यमन्त्री राईले आफ्ना दुई जना क्वाबिनेट...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)