Sunday, April 18, 2021
Home प्रदेश प्रमुख आयुक्त राईद्धारा दोहोरो सुविधा नलिने घोषणा

प्रमुख आयुक्त राईद्धारा दोहोरो सुविधा नलिने घोषणा

,

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमुख आयुक्त पदमा रहदा सम्म आफुले राज्यबाट कुनै प्रकारको दोहोरो सुविधा नलिने घोषणा गरेका छन् । अन्य संवैधानिक निकायका पदाधिकारीहरुले पेन्सन र तलव सुविधा समेत लिइरहेको अवस्थामा अख्तियारका प्रमुख आयुक्त राईले राज्यबाट पाइरहेको निवृत्तभरण ( पेन्सन) सुविधा नलिने घोषणा गरेका हुन् । राइले २०७७ साल फागुन देखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा पाउन थालेकाले सोही महिना देखि नै सरकारबाट पाइरहेको पेन्सन सुुविधा नलिने स्पष्ट पारेका हुन् । उनी २०७७ साल २१ माघमा अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका थिए । ३० वर्ष भन्दा बढि निजामती सेवामा काम गरिसकेका राई इमान्दार र स्वच्छ छविका प्रशासकका रुपमा परिचित छन् ।

प्रमुख आयुक्त राईले पेन्सन सुविधा नलिने घोषणा गरे लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसको जानकारी निवृत्तभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरलाई गराएको छ । अख्तियारको सो जानकारी सँगै निवृत्तभरण व्यवस्थापन कार्यालयले पनि प्रमुख आयुक्त राईले अपनं १३३४८४ बाट खाइपाई आएको निवृत्तभरण (पेन्सन) रकम रोक्का गरिएको जानकारी दिएको छ । राईको यो स्वघोषणासँगै संवैधानिक निकायका अन्य पदाधिकारीलाई पनि दोहोरो सुविधा नलिन नैतिक दवाव परेको छ ।

(Visited 105 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

हाम्रो लडाई विधिका लागि हो व्यक्तिका विरुद्ध होइन : नेपाल

वीरगन्ज । नेकपा एमालेका नेता माधव कुमार नेपालले आफ्नो लडाँई विधिको लागि भएको बताएका छन् । पार्टी समानान्तर कमिटी बनाउँदै पर्सा आइपुगेका नेता नेपालले...

आफ्नै मैदानमा टोटनह्याम स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेड, आर्सनल, वेष्ट ह्याम युनाईटेड र न्यूकासल युनाईटेड विजयी भएका छन् । तालिकाको...

माथिल्लो तामाकोसी: ६ वर्षको लक्ष्य, लाग्यो ११ वर्ष

काठमाडौं । राष्ट्रिय गौरवको निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण थालेको ११ वर्ष पुग्न लाग्दा पनि विद्युत् उत्पादन हुन सकेको...

ट्रेन्डिङ

६२ विधामा नेपाली आर्ट, कल्चर एन्ड म्युजिक अवार्ड

काठमाडौं । कोरोनाको महामारीबीच पनि सामाजिक दूरी कायम गर्दै आइतबार राजधानीमा नेपाली आर्ट, कल्चर एन्ड म्युजिक अवार्ड २०७७ विभिन्न ६२ विधामा प्रदान गरिएको छ...

ट्रमा सेन्टर र कान्ती बाल अस्पतालमा गरिबलाई आकस्मिक उपचार सेवा निःशुल्क

काठमाडाै‌ं । सरकारले गरिब तथा विपन्न वर्गका लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निःशुल्क शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७...

लाहान बमकाण्डमा संलग्न एक पक्राउ

सुजीतकुमार झा, जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बमकाण्डमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका वडा...

कोरोनाको महामारी र मितव्ययिता

विनाशकारी भूकम्प र नाकाबन्दीले नेपालको अर्थतन्त्रमा झन्डै २० खर्ब मूल्य बराबरको क्षति पु¥याएर नेपाली अर्थतन्त्र तंग्रिन नपाउँदै विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणले...

निषेधाज्ञामा यस्तो देखियो काठमाडौँ उपत्यका (फोटो फिचर)

काठमाडौँ । सरकारले आजदेखि जारी गरेको निषेधाज्ञासँगै उपत्यकाका तीन जिल्ला सुनसान बनेको छ । बिहानैदेखि सफा आकाशका साथमा सडक खण्ड समेत खाली देखिएका छन्...

पोखरा ट्रेड मलको सटर भाडामा आधा छुट

पोखरा, ८ चैत । पोखरा चिप्लेढुंगास्थित पोखरा ट्रेड मलले सटर भाडामा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।...

प्रत्येक सयमा ८६ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । प्रत्येक एक सय जना कोरोना भाइरस संक्रमितमध्ये ८६ जना संक्रमणमुक्त भएका छन् । देशभर २ लाख १५ हजार २० जनामा कोरोना संक्रमण...

ताप्जेजुङकी कोरोना संक्रमित महिलाको मोरङमा मृत्यु

विराटनगर । कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल...

बुन्डेस लिगा मे तेस्रो साता

म्युनिख । जर्मन फुटबल लिग (डीएफएल)ले कोरोना भाइरस (कोभिड–१९)को सम्भावित त्रासका कारण स्थगित भएको जर्मन बुन्डेस लिगाको बाँकी मे तेस्रो साता गराउने निर्णय गरेका...

असारे बजेट खर्चमा सुधारको आवश्यकता

चालू आर्थिक वर्षको धेरै बजेट पनि असारे विकासमा सकिने भएपछि आमजनतामा यसले प्रश्न खडा गरेको छ । अघिअघि डोजर र पछिपछि भेलबाढी तथा पहिरो...

चैतबाट सीओपीडी पुनस्र्थापना केन्द्र सञ्चालनमा आउने

काठमाडौं । दीर्घ दमखोकी रोग (सीओपीडी) का बिरामीको उपचारका लागि जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ)को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका–९ तुमचोमा निर्माणाधीन...

“डा केसीसँग परिणाममुखी वार्ता होस्”

काठमाडौ । नेपाल प्राध्यापक संघका पुर्व अध्यक्षहरुले चिकित्सा क्षेत्रका बेथिती सुधारका लागि अनसनरत डा गोबिन्द केसीसँग परिणाममुखी वार्ता गर्न सरकारलाइ सुझाएका छन् । सरकारले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)