Thursday, May 6, 2021
Home भर्खरै माओवादी अध्यक्ष प्रचण्डले सर्वोच्चमा दिएको पुनरावलोकन यस्तो छ (पूर्णपाठसहित)

माओवादी अध्यक्ष प्रचण्डले सर्वोच्चमा दिएको पुनरावलोकन यस्तो छ (पूर्णपाठसहित)

राजधानी संवाददाता,

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध अध्यक्ष दाहालले पुनरावलोकनको निवेदन दिएका हुन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो ।

तर, सो निर्णयको विरोध गर्दै ऋषि कट्टेल सर्वोच्च अदालत गएका थिए । आफू नेतृत्वको नेकपा निर्वाचन आयोगमा पहिले नै दर्ता भइसकेको भन्दै अध्यक्ष कट्टेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो । फैसलाप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले रिट निवेदकको माग विपरीत सर्वोच्चले पार्टी एकता बदर गरिदिएको बताउँदै पुनरावलोकनको निवेदन दिएको हो ।

यस्तो छ निवेदन

(Visited 105 times, 1 visits today)
Loading comments...

आजको समाचार

कारुणिक आर्यघाट

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

साताका लोकप्रिय समाचार

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

एमालेको १०औं महाधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १०औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका...

बेलायतबाट नेपाली चलचित्र

काठमाडौं । दन्त चिकित्सक डा. कपिल रिजालले नयाँ चलचित्र निर्माण गरेका छन् । उनले आफ्नो निर्देशनमा लघु चलचित्र कर्मा: लाइफ इज ए बुम-याङ, यु...

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

उपनिर्वाचनका लागि पाँच दल दर्ता

पहिलो क्रमसंख्या एमालेलाई काठमाडौं । राष्ट्रिय सभातर्फको एक पदका लागि ६ जेठमा हुने तय भएको उपनिर्वाचनका लागि पाँचवटा दल दर्ता भएका छन् । बाग्मती प्रदेशतर्फको...

ट्रेन्डिङ

चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ

काठमाडौं । प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई...

लकडाउनमा उस्तै कडाइ

काठमाडौं । सरकारले आगामी वैशाख पहिलो सातासम्म थप गरेको लकडाउनमा अझै कडाइ गर्ने नीति लिएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको...

पौडेल पक्षद्वारा जिल्ला उपसभापतिको प्रशिक्षण बहिष्कार

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभातिका लागि आज आयोजना गरेको प्रशिक्षणमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपस्थित...

जापानमा १९ जनाको हत्या गर्नेलाई मृत्युदण्डको फैसला

टोकियो । जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।...

दीपकराज पाठकको नयाँ गीत ‘भोटे ताल्चा’ सार्वजनिक

 काठमाडाै‌ं । दीपकराज पाठकको शब्द रहेको नयाँ गीत ‘भोटे ताल्चा’ सार्वजनिक भएको छ । रचना रिमाल र शंकर दाहालको स्वर रहेको गीतमा बिपिन आचार्यको...

अदालतको फैसलाले ३९ घर परिवार सुकुम्बासी बन्दै

उदयपुर । तीन पुस्ता देखि बसोबास गर्दै आएको जमिन खाली गराउँन जिल्ला अदालत उदयपुरले फैसला सुनाएपछि उदयपुरको कटारी नगरपालिका–...

पर्व, धर्म, संस्कृति नष्ट हुने भन्दै गुरुयोजना खारेजीको माग

काठमाडौं । स्थानीयवासी एवं तीनै तहका जनप्रतिनिधिसँग परामर्श नगरी पशुपति क्षेत्र विकास कोषले दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव गरेको भन्दै स्थानीयवासीले सांस्कृतिक ¥यालीसहित विरोध...

सार्वजनिक प्रशासनमा ट्रेड युनियन

ट्रेड युनियन कर्मचारी कामदारका संरक्षक हुन् । ट्रेड युनियनको उपस्थिति प्रजातान्त्रिक शासन प्रणालीमा मात्र सम्भव छ । ट्रेड युनियन कामदार कर्मचारीको एउटा सामाजिक संगठन...

जनकपुरमा एक महिलाले जन्माइन एकैपटक चार सन्तान

जनकपुरधाम । जनकपुरधाममा एक महिलाले एकै पटक चार सन्तानलाई जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले हिजो मंगलबार साँझ...

१० अर्ब कहाँ गयो ? : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना नियन्त्रणका लागि खर्च गरेको भनेको १० अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न उठाएको छ । केन्द्रीय समितिको...

मलेसियाबाट नेपाल आएको ६६ दिनमा कोरोना

सिराहा । सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका ३० वर्षीय पुरुष फागुन २८ गते मलेसियाबाट घर फर्केका थिए । पाँच दिनअघि उनको स्वाब संकलन गरिएको गाउँपालिका...

३ दिनपछि गोताखोरको टोलीले शाहको शव इनारबाट निकाल्यो

तुलसीपुर । दाङको शान्तिनगरमा इनारमा मृत भेटिएका एक युवकको शव गोताखोरको टोलीले ३ दिनपछि निकालेको छ । गत सोमबार इनारमा खसेका अछामको रामारोशन गाउँपालिका–३...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)