चीनका राजदूत पौडेललाई फिर्ता बोलाइयो, नयाँ राजदूतमा पाण्डे सिफारिस

काठमाडौं । सरकारले चीनका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चीनका राजदूत पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको उच्च स्रोतले जानकारी दिएको छ ।
सरकारले राजदूत पौडेललाई फिर्ता हुने समय १५ दिन दिएको छ ।

१५ दिनभित्र उनलाई नेपाल फिर्ता गर्ने गरी निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । पौडेल गत २०७३ साल कात्तिकमा राजदूतमा नियुक्त भएका थिए । मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाएर चीनका लागि नयाँ राजदूतमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कसम खाएर उम्मेदवारी घोषणा