Friday, April 23, 2021
Home Breaking News चीनका राजदूत पौडेललाई फिर्ता बोलाइयो, नयाँ राजदूतमा पाण्डे सिफारिस

चीनका राजदूत पौडेललाई फिर्ता बोलाइयो, नयाँ राजदूतमा पाण्डे सिफारिस

,

काठमाडौं । सरकारले चीनका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चीनका राजदूत पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको उच्च स्रोतले जानकारी दिएको छ ।
सरकारले राजदूत पौडेललाई फिर्ता हुने समय १५ दिन दिएको छ ।

१५ दिनभित्र उनलाई नेपाल फिर्ता गर्ने गरी निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । पौडेल गत २०७३ साल कात्तिकमा राजदूतमा नियुक्त भएका थिए । मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाएर चीनका लागि नयाँ राजदूतमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ ।

(Visited 491 times, 1 visits today)
Loading comments...

आजको समाचार

कर्णालीमा फ्लोर क्रस गर्ने चार जनालाई एमालेको कार्वाही

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्नेे चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

साताका लोकप्रिय समाचार

मदन चित्रकारले ल्याए ‘थटर्स अफ म्युजिङस्’

काठमाडौं । कलाकार तथा कलालेखक मदन चित्रकारले कलासम्बन्धी नयाँ पुस्तक ‘थट्र्स अफ म्युजिङस्’ पाठकमाँझ ल्याएका छन् । सिर्जना कलेज अफ फाइन आर्टस् लाजिम्पाटमा आयोजित...

६ खर्ब ८७ अर्ब बढी राजस्व संकलन

काठमाडौं । सरकारले आइतबारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल...

बझाङ जिल्ला कोरोनाको उच्च जोखिममा

बझाङ । जिल्ला अस्पताल बझाङमा विभिन्न समस्या लिएर पुग्ने सेवाग्राहीको २ वैशाखका दिन भिड थियो । मास्क प्रयोग गर्नेको संख्या भने न्यून थियो ।...

दिल्लीको तेस्रो जित

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो । जितका लागि १३८...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

ट्रेन्डिङ

कसलाई अख्तियारको आयुक्त बनाउने ?

संवैधानिक परिषद्ले लामो समयदेखि विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्न नसक्दा ती निकायले प्रभावकारी रूपमा काम गर्न सकिरहेका छैनन् । सत्तारूढ दल नेकपामा लामो...

नेपालको जादुमय बलिङ, ४ ओभरमा अमेरिकाको ४ खेलाडी आउट

काठमाडौं । १ सय ९१ को लक्ष्य पाएर जवाफी ब्याटिङका लागि मैदानमा आएको अमेरिकी टोलीको लगातार विकेट खसेको छ । आईसीसी विश्व कप क्रिकेट...

नागरिकता विधेयकको विरोधमा सर्लाहीमा कांग्रेसद्वारा प्रदर्शन

सर्लाही । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने राज्य व्यवस्था समितिको प्रस्तावको विरोधमा सर्लाहीमा आइतबार प्रदर्शन भएको छ ।...

जनप्रिय मावि विजयी

मोरङ । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तरकलेज लिगकम नकआउट फुटबल प्रतियोगिताको शनिबारको खेलमा जनप्रिय माध्यमिक विद्यालय विजयी भएको छ । विराट बुद्ध स्पोर्टस् क्लबको...

आरोहण अनुमति पाएका पिकबाट १२ करोड रोयल्टी

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले गत आर्थिक वर्ष २०७५÷०७६ मा विभिन्न २४ वटा हिमाल चुचुरा एवं ‘पिक’ आरोहण अनुमतिबाट १२ करोड ५१...

जुम्लाका महिलालाई मार्सी धान गोड्न भ्याइ नभ्याइ

जुम्ला । जुम्लामा रोपाइँ सकिएसँगै मौलाएको मार्सी धान गोड्न महिलालाई भ्याइ नभ्याइ छ । जुम्लाको सिञ्जा, पान सय, बजार र गुठीचौरमा अहिले मार्सी धान...

दर्जनभन्दा बढी सडक अझै अवरुद्ध

काठमाडौं । विगत केही दिनदेखिको लगातारको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरको सडकमा क्षति पुगेको छ । बाढी र पहिरोका कारण देशभर...

कोरोनाले लखेटिएका कर्णालीवासी नाकामा अलपत्र

वीरेन्द्रनगर । भारतबाट नेपाल आउँदै गरेको सयौं कर्णालीवासी सिमा नाकामा अलपत्र परेका छन् । रोजगारको लागि भारतको नैनिताललगायतका विभिन्न स्थानमा गएका नेपाली सिमा नाकामा...

स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी लिएर वडा अध्यक्ष गाउँमै पुगेपछि स्थानीय खुसी

सिन्धुपाल्चोक । स्वास्थ्यकर्मी र आवश्यक स्वास्थ्य सामग्रीसमेत बोकेर स्थानीय तहका जनप्रतिनिधिहरु गाउँमा पुगेपछि स्थानीय खुसी भएका छन् । बलेफी गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष...

अरुण तेस्रोको सामान बोकेको ट्रक पल्टिँदा चालकको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा गएराति ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिराटनगरबाट अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर संखुवासभातर्फ...

क्योकुसिन सेसिन काइकान करातेका पाँच सय खेलाडीलाई राहत

काठमाडौं । मुलुक आठ सातादेखि लकडाउन भएपछि धेरैलाई खानको समस्या पर्न थालेका छ । नेपाल क्योकुसिन सेसिन काइकान कराते एसोसिएनका अध्यक्ष अशोककुमार श्रेष्ठले आफ्ना...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)