Thursday, May 6, 2021
Home कला नाट्य संगीतमा थपिए ६ जना सभा सदस्य

नाट्य संगीतमा थपिए ६ जना सभा सदस्य

राजधानी संवाददाता,

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा ६ जना सभा सदस्यहरू थपिएका छन् । प्रतिष्ठानको १५ जना सभा सदस्यमध्ये यसअघि पाँच जना सभा सदस्य नियुक्त भइसकेका थिए । मंगलबार अरू ६ जनालाई मनोनयन गरिएको सो प्रतिष्ठानले जनाएको छ ।

गीतकार तथा साहित्यकार बाबा बस्नेत, गायिका भूमिका सुब्बा, संगीतकार सुनिल मास्के, गायक शिशिर योगी, गायक तथा संगीतकार प्रदीप बमजन र कवि गीतकार लक्ष्मण गाम्नामे (लक्ष्मीप्रसाद भट्टराई)लाई प्राज्ञसभा सदस्यका रूपमा चयन गरिएको हो ।

उनीहरूलाई मंगलबार प्रज्ञा–प्रतिष्ठानको कार्यालय बालुवाटारमा सो प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)ले शपथग्रहण गराए । शपथग्रहणपश्चात् कुलपति रायनले सभा सदस्यलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रतीक चिह्न र परिचयपत्र प्रदान गराए । प्रतिष्ठानको प्राज्ञ सदस्यमा अझै चार जना सदस्य रिक्त रहेको पनि कार्यक्रममा कुलपति रायनले बताए । यसअघि २०७५ माघमा पाँच जना सभा सदस्यले शपथग्रहण गरेको पनि कुलपति रायनले जानकारी गराए ।

कार्यक्रममा नवनियुक्त सभा सदस्यलाई स्वागत गर्ने क्रममा कुलपति रायनले विभिन्न कारणले केही सभा सदस्यको शपथग्रहण कार्यक्रम ढिला हुन पुगेको बताए । बाँकी रिक्त रहेका सदस्य पनि चाँडै नियुक्त गर्ने पनि उनले बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका हालको पदाधिकारी गैर कानुनी रूपमा नियुक्त भएको भन्दै उनीहरूको नियुक्त खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । तीन वर्षअघि परेको मुद्दाको अझै सुनुवाइ नभएको अवस्थामा थप प्राज्ञ सदस्य नियुक्त गरिएको हो ।

(Visited 35 times, 1 visits today)
Loading comments...

आजको समाचार

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

देवघाटमा दोब्बर शव

चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

साताका लोकप्रिय समाचार

पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं । नर्भिक अस्पतालमा भर्ना भएर कोरोना संक्रमणको उपचार गराइरहेकी पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि...

काठमाडौं उपत्यकामा ३५९५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा...

काेराेना संक्रमणबाट एकै दिन ३५ जनाकाे मृत्यु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ । पछिल्लो...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

उपनिर्वाचनका लागि पाँच दल दर्ता

पहिलो क्रमसंख्या एमालेलाई काठमाडौं । राष्ट्रिय सभातर्फको एक पदका लागि ६ जेठमा हुने तय भएको उपनिर्वाचनका लागि पाँचवटा दल दर्ता भएका छन् । बाग्मती प्रदेशतर्फको...

ट्रेन्डिङ

कांग्रेस संविधान संशोधनको विपक्षमा ?

काठमाडौं । सरकारले नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न संसद्मा दर्ता गराएको संविधान संशोधनको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमेत दबाबमा परेको छ ।...

तनहुँ घटनाप्रति कांग्रेस आक्रामक

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले तनहुँमा पक्राउ गरेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रामक बनेको छ । स्थानीय...

भारतको गोवामा फेरि एकजना नेपालीको मृत्यु

गोवा । रोजगारीकाे सिलसिलामा गोवामा एक नेपालीकाे मृत्यु भएकाे छ । दाङ शान्तिनगर गाउपालिका जुम्लेकुला निवासी मानबहादुर वलीको उपचारको लागि गोवा मेडिकल कलेजमा जादै...

एटलान्टाको चार गोल

मिलान । इटालियन क्लब एटलान्टाले यूईएफए च्याम्पियन्स लिगको पहिलो सहभागितामै दमदार प्रदर्शन गरेको छ । च्याम्पियन्स लिगको समूह चरणमा सुरुवाती ३ खेल गुमाएर पनि...

दसैं–तिहार अग्रिम टिकट बुकिङ अन्योलमा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण यस वर्ष दसैं–तिहारमा खोलिने अग्रिम टिकट बुकिङ नै अन्योलमा परेको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन...

बारामा अनिश्चितकालीन निषेधाज्ञा, घरको कम्पाउण्डमा समेत निस्कन नपाइने

सिमरा । बारामा कोनोना संक्रमणको दर दिनानुदिन बढेपछि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । आम नागरिकको जीवनरक्षा तथा रोगका संक्रमणलाई नियन्त्रण गर्न भन्दै...

काठमाडौंमा दुई ओटा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु, तीन घाइते

काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई...

जगातीमा डिस्इन्फेक्सन टनेल सञ्चालन

भक्तपुर । पूर्वका जिल्लाबाट काभ्रे हँुदै राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको भक्तपुरको जगातीमा ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । सवारी साधन निःसङ्क्रमण...

माइतीबाट फर्कने क्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका– २ स्थित रसुवाखोलाले बगाएर ५५ बर्षीया मैया लुङगेली मगरको ज्यान गएको छ । बिहिवार राती ०८ बजे माइती घरबाट फर्कने...

परिवार नै सखाप हुने गरी ठाउँठाउँमा पहिरो

पोखरा । तनहुँका विभिन्न स्थानमा आइतबार राति पहिरो जाँदा १० जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । व्यास नगरपालिका–९ माझफाँटका...

पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्त १७ वर्षपछि पक्राउ

दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार थापाको हत्यामा संलग्न ठहर भएका दैलेखको नौमुले गाउँपालिका–३...

अभिनेत्री नीता पनि गायनमा

काठमाडौं । अभिनेत्री निता ढुंगाना गायनमा आएकी छन् । उनले आफ्नो स्वरमा नयाँ भजन रेकर्ड गराएकी छन् । ढुंगानाले केही दिनअघि आफ्नो स्वरमा गणेश...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)