Tuesday, June 22, 2021
Home Breaking News धनकुटा एमालेमा नेपाल–खनाल समूहको समानान्तर जिल्ला कमिटी

धनकुटा एमालेमा नेपाल–खनाल समूहको समानान्तर जिल्ला कमिटी

रबिन कटेल,

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले धनकुटामा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव–झलनाथ पक्षले अर्जुन राईलाई अध्यक्ष र खगेन्द्र सुवेदीलाई सचिव तोकेर एमालेको बेग्लै जिल्ला कमिटी निर्माण गरेको हो ।

नेकपा एमाले जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक राखेर जिल्ला कमिटी पुर्नगठन गरी १०१ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको नेपाल–खनाल पक्षको दावी छ । बैठकमा एमालेका ४८ जना जिल्ला कमिटी सदस्य सहभागि भएको सो पक्षले दावी गरेको छ । बैठकले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय पदाधिकारी र केन्द्रिय कमिटी विघटन गर्दै विधान विपरित काम गरेको ठहर गरी त्यसको भत्सना गरेको नव घोषित समितिका अध्यक्ष राईले जानकारी दिए ।

उनका अनुसार एमालेको विधान, नीति, विचार वमोजिम पार्टीलाई अगाडि बढाउँन प्रयत्नरत नेताहरुलाई उल्टै कारबाही गरिएको भनि प्रचार गरिएकाले त्यसलाई अस्वीकार गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै सर्वोच्च अदालतले पार्टी व्यूताउँने निर्णय कानूनी र राजनीतिको कोणबाटसमेत अप्राकृतिक रहेको ठहर गर्दै आगामी दिनमा वृहत बाम एकता गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने निर्णय भएको राईले जानकारी दिए ।

राजेन्द्र राई अध्यक्ष रहेको एमाले जिल्ला कमिटी क्रियासिल रहेको अवस्थामा माधव–झलनाथ पक्षले बेग्लै जिल्ला कमिटी घोषणा गरेपछि अब धनकुटामा एमाले दुई भागमा बिभाजित भएको छ ।

(Visited 158 times, 1 visits today)
Loading comments...

आजको समाचार

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

साताका लोकप्रिय समाचार

दुई मध्ये एकबाट राजिनामा दिन ओलीलाई युवा संघको सुझाव

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पुर्व महासचिव माधवकुमार नेपाल समुह निकटको युवा संघ नेपाल वागमती प्रदेश कमिटीले पार्टीमा ‘एक व्यक्ति एक पद’...

सेयर बजार याे साता : ८१ अर्बको कारोबार

  काठमाडाैं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८१ अर्बको सेयर कारोबार भएको छ । गत साता निकै चम्किएको सूचक र कारोबार रकम यस...

धुर्कोटको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

  गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । आ.व. २०७८/७९ को लागि आठौँ गाउँसभामा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलद्धारा प्रस्तुत...

१ करोड फिरौती लिएर हत्या गर्ने आरके यादव नयाँदिल्लीबाट पक्राउ

  लहान । विभिन्न जघन्य अपराधमा संलग्न आरके यावदव भारतको नयाँदिल्लीबाट पक्राउ परेका छन् । पक्राउ परेका यादवमाथी नेपाल र भारतमा विभिन्न समयमा व्यक्ति हत्या,...

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

  लम्जुङ । लम्जुङकाे  दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको...

ट्रेन्डिङ

हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु

खाँदबारी । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौँस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग...

संसद विघटनले देश अनिश्चितताको बाटोमा : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन असंवैधानिक भएको बताएका छन् । यसले देश अनिश्चितताको बाटोमा गएको उनको भनाई छ । राष्ट्रिय मेलमिलाप दिवसको...

‘गुर्जाे खाऔँ, प्रतिरोध क्षमता बढाऔँ’

लम्की । कोभिड–१९ संक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जाे अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि कैलालीको...

प्रधानमन्त्रीद्वारा एक्यबद्धता प्रकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति एक्यबद्धता प्रकट गरेका छन् । कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत भएका चिनियाँ नागरिकप्रति...

विविधता संरक्षण गर्दै स्थानीय रेडियो

नेपाल विविधताले धनी, भौगोलिक रूपमा तराई, पहाड, हिमाल अनि वातावरणको हिसाबले फरकफरक वातावरण भएको देश अनि भाषाको हिसाबले १ सय २९ भाषा, त्योभन्दा बढी...

जसपा नेता तथा संविधानसभा सदस्य हवारी नेकपामा प्रवेश

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का नेता तथा संविधानसभा सदस्य इस्लाम हवारी नेकपामा प्रवेश गरेका छन् । नेकपा प्रदेश २ अध्यक्ष एवम् शहरी विकास मन्त्री...

सडकमा पानी बग्न थालेपछि सडकमै माछा मार्दै स्थानीयवासी

जनकपुरधाम । जनकपुरधामको मूल सडकमा पानी बग्न थालेपछि स्थानीयवासीहरु सडकमै माछा मार्न थालेका छन । नगरको दर्जनो स्थानमा विहानैदेखि माछा मार्ने कार्य भइरहेको छ...

भारतबाट आएका ३९ जनालाई स्थानिय तहको क्वारेन्टिनमा राखियो

बागलुङ । कामको लागि भारतका विभिन्न स्थानमा बसेर लकडाउनको समयमा नेपाल आएका बागलुङका ३९ जनाको उद्धार गरी बागलुङ ल्याइएको छ । भारतबाट आएर कपिलवस्तु...

सुदुरपश्चिमका सांसदहरुको सरकारलाई प्रश्न : २८ वर्षयता पश्चिम सेती आयोजना किन अलपत्र ?

काठमाण्डौँ । बहुप्रतिक्षित ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा अलमल भएको भन्दै सुदुरपश्चिमका सांसदहरुले एकढिक्का भई तत्काल काम अगाडि बढाउन दबाब...

सक्छौ तोकिएको मूल्य देऊ, सक्दैनौ चिया फिर्ता देऊ : चिया किसान

इलाम । असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसान आन्दोलनमा उत्रिएका हुन् तर आन्दोलन गरेको लामो समय...

करेन्ट लागेर सप्तरीमा तीन जनाको मृत्यु

लहान । सप्तरी जिल्लाको बोदे बरसाइन नगरपालिकामा करेन्ट लागेर विहिबार एक जनाको ज्यान गएको छ । होल्डरमा बत्ती लगाउने क्रममा वडा नम्बर ९ की...

पुलिसले तीन खेलाडी प्रशिक्षणमा नपठाउने

काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिले आफ्ना तीन खेलाडी आधारभूत तालिममा रहेकाले महिला राष्ट्रिय भलिबल टोलीको प्रशिक्षणमा पठाउन नसक्ने जनाएको छ । फिलिपिन्समा भदौ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)