Wednesday, April 14, 2021
Home Breaking News अनेरास्ववियूका तीन विद्यार्थी नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही

अनेरास्ववियूका तीन विद्यार्थी नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही

राजधानी संवाददाता,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन अनेरास्ववियूले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन विद्यार्थी नेतालाई कारबाही गरेको छ। अनेरास्ववियूका अध्यक्ष ऐन महरले साधारण सदस्यसमेत नरहने गरी आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई मंगलबार कारवाही गरेका हुन्।

नेपाल पक्षका विद्यार्थीहरूले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए । उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले संगठनको हितविपरीत समानान्तर कमिटी गठन गरेकोले कारवाही गरिएको पनि उल्लेख गरेका छन्। उनीहरुमाथि संगठनको निर्देशन अटेर गरेको आरोप छ ।

(Visited 182 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

साताका लोकप्रिय समाचार

आधा दर्जन खेलकर्मी विभूषित

काठमाडौं । सरकारले खेल क्षेत्रमा उल्लेख्य योगदान पु-याएका विभिन्न खेलका खेलकर्मीलाई मान पदवीद्वारा सम्मानित गरेको छ । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल...

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

होटल, रिर्सोट र कटेजले होमस्टे सङ्कटमा

इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने पर्यटकीय स्थल अन्तुमा रहेका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको छ । होटल,...

भारतबाट फर्किएका ४३ जनामा देखियो कोरोना, एकजनाको मृत्यु

धनगढी । कैलालीमा ५० बर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको हो । अस्पतालको कोभिड अस्थायी...

चार मन्त्रीलाई राष्ट्रपतिद्वारा सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छिन् । राष्ट्रपति कार्यालयमा शुक्रबार चार मन्त्रीको सपथ ग्रहण कार्यक्रम...

ट्रेन्डिङ

उपराष्ट्रपति पुनले गरे भेरी बबई आयोजनाको निरिक्षण

सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध तथा व्यारेज निर्माणस्थलको निरिक्षण गरेका छन् । उद्योग वाणिज्य...

पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार...

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदान गर्दै आएको सेवाको ढाँचा परिवर्तन हुने

काठमाडौं ।  कोरोना संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदान गरिदै आएको सेवाको ढाँचालाई परिवर्तन गरेको छ । प्रसासन कार्यालय काठमाडौंले कोरोना संक्रमणका कारण...

धान खेतमा स्मार्ट लाइसेन्स

काठमाडौं । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ ।...

राजनीतिक असहमतिको चपेटामा संविधान संशोधन

काठमाडौं । मुलुकको नयाँ नक्सासहितको निशान छाप परिवर्तनका लागि सरकारले संघीय संसद्मा दर्ता गरेको ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ राजनीतिक सहमति नजुट्दा बुधबार...

जाजरकोटमा पहिरोले बस्ती बगाएपछि ज्यान जोगाउन ओढारमा

जाजरकोट । अबिरल बर्षासंगै आएको बाढी पहिरोले कर्णाली प्रदेशको जाजरकोटमा ठुलो जनधनको क्षति भएको छ । लगातार आएको बाढी पहिरोमा परेर १० जनाको ज्यान...

मोटरसाइकल लिएर विश्व भ्रमणमा निस्किए लुईंटेल

स्याङ्जा । नेपालबाट साइकल यात्रा गरी विश्व भ्रमण गरिएको सुनिएपनि मोटरसाइकलबाट विश्व भ्रमण गर्ने भने थाहा पाइएको खबर सुनिएको छैन । मोटरसाइकलबाट विश्व भ्रमण...

‘आईसीयू’ सकस : सरकारी अस्पतालमा अभाव, निजीमा मनपरि

काठमाडौं । देशभर रहेका सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)को चरम अभाव हुँदा जटिल प्रकृतिका बिरामीलाई सकस हुने गरेको छ । आईसीयूसहितको शøयामा राख्नुपर्ने...

मृत्युको हल्ला फैलाइएका किम जोङ उन २० दिनपछि सार्वजनिक भए

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक हुनुभएको छ । स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहनु...

गौतमविरुद्धको मुद्दा टुंगो दसैंपछि मात्रै

काठमाडौं । कोरोना भाइरस संक्रमणले न्यायाधीश आइसोलेसनमा भएकै कारण संवैधानिक इजलास गठन हुन नसकेर धेरै मुद्दा प्रभावित बनेका छन् । संवैधानिक इजलास गठन हुन...

सार्वजनिक यातायात : ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा...

तनहुँमा क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

दमौली । तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका एक वृद्धको आज मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)