Wednesday, April 14, 2021
Home Editor-Picks सेयर बजारमा करेक्सन: सात उपसमूहको कारोबार घट्यो

सेयर बजारमा करेक्सन: सात उपसमूहको कारोबार घट्यो

राजधानी समाचारदाता,

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको छ । बुधबार ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ६५ लाख ९३ हजार ५ सय १ कित्ता सेयर किनबेच भएको छ ।

यस अवधिमा कारोबारमा आएका उपसमूमध्ये टे«डिङ, हाइड्रो पावर, निर्जीवन बिमा कम्पनी, उत्पादनमूलक क्षेत्र, अन्य जीवन बिमा कम्पनी र लगानी क्षेत्रको कारोबार घटेको छ भने अन्य क्षेत्रको कारोबार बढेको छ । बुधबार २१५ कम्पनीले ७६ हजार कारोबार गरेका छन् ।

कारोबार गर्ने गुमाउनेमा रैराङ हाइड्रोपावरको ७.२६ प्रतिशतले, युनाइटेड इदिमर्दी हाइड्रोपावरको ६.०६ प्रतिशतले मूल्य घटेको छ । मंगलबार नेप्से परिसूचक हालसम्मकै उच्च २ हजार ६७४ दशमलव ४६ बिन्दुमा पुगेको थियो । बुधबार भने नेप्से परिसूचक २ हजार ६७१ दशमलव ६१ बिन्दुमा झरेर बन्द भएको हो ।

मंगलबार १५ दशमलव ७२ अंक बढेर बन्द भएको बजार २ हजार ६९४ दशमलव ५४ बिन्दुदेखि खुला भएको थियो । यो दिन बजार बन्द हुँदा परिसूचक २ दशमलव ८५ अंक अर्थात् शून्य दशमलव ११ प्रतिशत घटेर बन्द भएको छ । नेप्से परिसूचकमा सामान्य करेक्सन आएको यस दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ६२ अंक बढेर ४७६ दशमलव ८० बिन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि कम भएको छ । मंगलबार ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार बराबरको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार बराबरको १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार भएको छ । यस बैंकको २७ करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन कम्पनीको सेयरमूल्य भने २ दशमलव ३१ प्रतिशत घटेको छ । प्रतिकित्ता १३ ले घटेर कम्पनीको अन्तिम मूल्य ५९२ कायम भएको हो । यो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य न्यूनतम ५९१ देखि अधिकतम ६१२ सम्म पुगेको थियो ।

बुधबार होटल्स तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने व्यापारिक समूहका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६ दशमलव शून्य २ प्रतिशतले बढेको हो भने व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९४ प्रतिशतले घटेको हो । यो दिन व्यापारिक समूहसँगै जलविद्युत् समूहको १ दशमलव २४ प्रतिशत, निर्जीवन बिमा समूहको १ दशमलव ४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४ प्रतिशत, अन्यको शून्य दशमलव ८९ प्रतिशत, जीवन बिमाको शून्य दशमलव ६२ प्रतिशत र लगानी समूहको १ दशमलव ६६ प्रतिशत परिसूचक घटेको छ ।

होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक बढ्दा लघुवित्तको २ दशमलव १६ प्रतिशत, विकास बैंकको १ दशमलव ५ प्रतिशत, बैंकिङको शून्य दशमलव २९ प्रतिशत, वित्तको शून्य दशमलव शून्य ८ प्रतिशत र म्युचुअल फन्डको शून्य दशमलव ३३ प्रतिशत परिसूचक बढेको छ । सामान्य करेक्सन भएको बुधबारको बजारमा पाँचवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

महिला लघुवित्तको सर्वाधिक ९ दशमलव ९९ प्रतिशत, चन्द्रागिरि हिल्सको ९ दशमलव ९८ प्रतिशत, एनआईसी एसिया लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, रिलायन्स फाइनान्सको ९ दशमलव ८४ प्रतिशत र युनिभर्सल पावरको ९ दशमलव ७० प्रतिशत मूल्यवृद्धि भएको हो ।

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

साताका लोकप्रिय समाचार

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

तीन दलको बैठक : बिना निष्कर्ष टुंगियो

काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ । कांग्रेस सभापति शेरबहादुर...

तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : सिंह

काठमाडाैं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज...

उदेशले सुनाए प्रेमध्वजका गीत

काठमाडौं । गायक उदेश श्रेष्ठले अग्रज गायक प्रेमध्वज प्रधानका गीतहरू गाएर दर्शकको मन जितेका छन् । उनले नयाँ गीत ‘मलाई तिमी मन प¥यो’ काठमाडौंमा...

इजिप्टमा नेपालको चर्चा गरेर आइन् यी सुन्दरी

काठमाडौंँ । मिस इको इन्टरनेशनल नेपाल अनुश्मा रायमाझीले नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा रहेको बताएकी छन् । नेपालमा इको टुरिजमको विकासका...

ट्रेन्डिङ

अपाङ्गता भएका व्यक्तिलाई सङ्क्रमण भएमा… ?

काठमाडौं । के कोरोना भाइरसविरुद्ध निर्मित क्वारेन्टाइन र आइसोलेशन कक्ष अपाङ्गतामैत्री छन् ? सरकारले अनौपचारिक क्षेत्रका मजदूरलाई राहत वितरण गर्दा अपाङ्गता भएका व्यक्ति समेटिएलान्...

विद्यत् प्राधिकरणबाट सिकौं

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा ११ अर्ब ५ करोड रूपैयाँ नाफा कमाएर सर्वाधिक सफलता हात पारेको छ । आफूले गरेका काम र त्यसबाट...

नगरसभा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । उपमहानगरपालिका– ७ का वडाध्यक्ष जानकीराम साह, सदस्य नाजिर हुसैन र...

जाममा परेका गाडी पहिरोले पुरिँदा २ को मृत्यु, ४ वटा गाडी पुरियाे

पाल्पा । पाल्पा - गुल्मी सडकखण्डको तानसेन ११ बन्दीपोखरा स्थित सम्मोबारीमा पहिरोले गाडी पुरिएको छ । पहिरोमा परी गाडीमा सवार २ जनाको मृत्यु भएको...

नीति तथा कार्यक्रमः कोरोनाविरुद्धको अभियानदेखि पहिचानका योजनामा केन्द्रित

बागलुङ । बागलुङ नगरपालिका बागलुङले आगमी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कोरोना महामारी विरुद्धको अभियानदेखि नगर पहिचानका पूर्वधारा निर्माण योजना समावेश गरिएको...

सुँक्कसुँक्क गर्दै लुकुण्डोल

घरको ढोका निस्कनेबित्तिकै ३२ वर्षीय शेष नगरकोटीको मन खिन्न हुन्छ । झुपडीनिर डिपीसीमात्रै गरिराखेको अधुरो घरले गिज्याइरहेझैं लाग्छ, उनलाई । ‘डिपीसी गरेकै दुई वर्ष हुन...

कोरोना र कृषि प्रवद्र्धन

कोरोना भाइरसको संक्रमणले विश्वव्यापी त्रास निम्त्याएको छ । नेपाल पनि गत चैत ११ गतेदेखि लकडाउनमा छ । यसले विश्व अर्थतन्त्रमा के÷कस्तो दुष्प्रभाव पार्ला...

७० जना पत्रकारहरुलाई इन्जाको लेखनवृत्ति

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल इन्जाले पहिलो चरणको कार्यक्रम अन्तर्गत कोभिड १९ बाट प्रभावित ७० जना पत्रकारहरुलाई सहयोग स्वरुप लेखनबृत्ति प्रदान गर्ने भएको...

भारतीय सेनामा मधेशी युवाले पनि भर्ती हुन पाउने

काठमाडौं । भारतीय सेनामा मधेशी युवाहरु पनि भर्ती हुन पाउने भएका छन् । भारत सरकारको रक्षा मन्त्रालयले सन् २०२०–२१ को भारतीय सेना गोर्खा रेजिमेन्टको...

इग्लिस क्लबको प्रभावशाली जीत

लन्डन । च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा इग्लिस क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडले प्रभावशाली जीत निकालेका छन् । चेल्सीले एफके क्रास्नोडरलाई ४–० ले...

इलाममा एक वर्षमा ४९ नवजात शिशुको मृत्यु

इलाम । इलाममा एक वर्षमा ४९ जना नवजात शिशुको निधन भएको छ । सन् २०१९ को हालसम्ममा ४९ जना नवजात शिशुको निधन भएको...

कोरोना संक्रमितलाई घर घरमा पुगेर औषधी वितरण गर्दै वडाध्यक्ष

इलाम । इलाम नगरपालिका वडा नं. –७ ले निःशुल्क कोरोना संक्रमण रोग प्रतिरोधात्मक क्षमता बढाउने आयर्वेदिक औषधी वितरण गरेको छ । वडामा पोजेटिभ संक्रमित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)