Saturday, April 17, 2021
Home प्रदेश प्रदेश ३ टेक्सासमा एक नेपालीको गोली हानी हत्या

टेक्सासमा एक नेपालीको गोली हानी हत्या

एजेन्सी,

काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्सासको अस्टिनमा बस्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ । अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसीय क्षेत्रमा थापालाई गोली हानिएको थियो । घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राति १२ः३० बजेतिर गोली चलेको जनाएका थिए ।

स्प्रिङ रोडस्थित कंकड अपार्डमेन्ट (आवासगृह) क्षेत्रमा मंगलबार राति गोली हानेर हत्या गरिएको त्यहाँको प्रहरीले जनाएको छ । थापा झन्डै ११ वर्षअघि मेक्सिको हुँदै अमेरिका पुगेका थिए । पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रामणका घटना बढिरहेको समयमा यो हत्या भएको हो ।

(Visited 285 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

साताका लोकप्रिय समाचार

काठमाडौंसहित ठूला शहर विद्यालय एक महिना बन्द गर्न सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन...

रेसुङ्गामा डढेलाे लागेकाे साता बित्याे, अझै नियन्त्रणमा आएन

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते...

आहा ! ठडियो २२ तलाको धरहरा, ११ वैशाखमा उद्घाटन

काठमाडौं । २०७२ सालको भूकम्पले भत्काएको ऐतिहासिक पुराताŒिवक सम्पदा धरहराको २२ तले संरचना ठहरिएको छ । पुनर्निर्माणअन्तर्गत संरचना तयार भएको धरहराको आगामी ११ वैशाखका...

२६ वर्षदेखी फरार अभियुक्त पक्राउ

सप्तरी, राजविराज । बैकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज १६ निवासी करण...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

ट्रेन्डिङ

कपन बालुवाखानीमा आगलागी, दाजुको मृत्यु, तिहार मान्न आएकी बहिनी र भान्जा घाइते

काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित नारायणबहादुर बस्नेतको घरमा सोमबार राति आगलागी भएको छ । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने दुई...

भिसा लागेर पनि विदेश जान नपाएपछि गाउँमै स्वरोजगार बन्दै सुदिप र दिपेश

इलाम । नेपालमा बैदेशिक रोजगारी नै आम्दानीको लागि मुख्य बाटो भएको ठानेर बिदेश जान लाइन लाग्ने युवा जमात बढ्दै गइरहेको छ । केही गरे...

स्याङ्जाका युवाको कोरोना संक्रमणबाट साउदी अरवमा मृत्यु

स्याङ्जा । साउदी अरवमा स्याङ्जाका एक युवाको ज्यान गएको छ । कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिनदेखि उपचाररत गल्याङ नगरपालिका वडा नम्वर ८ (साविकको...

उर्जामन्त्री विद्युत भार प्रेषण केन्द्रमा, ढुक्कले लक्ष्मीपूजा गर्न आग्रह

काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमा पुन अनन्त नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) पुगेका छन् । देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष...

सार्वजनिक प्रशासनमा ट्रेड युनियन

ट्रेड युनियन कर्मचारी कामदारका संरक्षक हुन् । ट्रेड युनियनको उपस्थिति प्रजातान्त्रिक शासन प्रणालीमा मात्र सम्भव छ । ट्रेड युनियन कामदार कर्मचारीको एउटा सामाजिक संगठन...

बलात्कारपछि फरार सदा डेढ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । गाउँकै एक महिलालाई बलात्कार गरि फरार रहेका अभियुक्त डेढ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जबरजस्तीकरणी मुद्दाका फरार...

रेबानद्धारा उद्योगवाणिज्य महासंघको नेतृत्वलाई बधाइ

काठमाडौं । रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेबान) ले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सहित सदस्यहरुलाई बधाइ दिएको छ । सोमबार लाजिम्पाटको नेपाली चुल्होमा...

डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्...

१९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तार

काठमाडौं । नेपालमा १९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ । २०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण...

पूँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्छ : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्ने बताएकी छन् । थनेत प्लानेट फार्म प्रा.ली. थापागाउँ...

कोरोना त्रास : राष्ट्रपति भण्डारी संखुवासभा आउने कार्यक्रम स्थगित

संखुवासभा । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले सभा, सम्मेलन जस्ता धेरै मानिस भेला हुने कार्यक्रम रोक लगाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम स्थगित भएको...

अलपत्र नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले पहल थाल्ने

काठमाडौं । कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पहल गर्ने भएको छ । कोभिड–१९ का...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)