काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुशासन आयोगको प्रमुख तोकेको छ । बुधबार पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहणपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले आयोगको प्रमुखमा लेखनाथ पौडेललाई नियुक्त गरेको हो ।
पौडेल पूर्वन्यायाधीश हुन् । रास्वपा नेता हरि ढकालका अनुसार बैठकले लेखा र निर्वाचन आयोग विघटन गरेर पुरानै नेतृत्वलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
त्यस्तै महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलगायत सबैलाई बैठकले धन्यवाद दिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाह चितवनमा
टिपरमा च्यापिँदा युवकको मृत्यु
शिक्षामन्त्रीद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी
प्रतिनिधिसभाको बैठक शनिबार
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा






