Sunday, May 16, 2021
Home प्रदेश प्रदेश ३ विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस

विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस

राजधानी समाचारदाता,

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ।

दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ। ‘अहिले विद्यालय बन्द गर्नुपर्छ। पठनपाठन गर्ने हो भने अनलाइनबाट गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्छ।’

विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले बताए। ‘विद्यालयलगायत बन्द गर्न सिसिएमसीमा सिफारिस गरेका हौं,’ उनले भने, ‘बुधबार नै निर्णय गरेर सिसिएमसीमा पठाइएको छ।’ पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ। बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

(Visited 159 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

साताका लोकप्रिय समाचार

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

कोरोना महामारी र खोपको विश्व राजनीति

काठमाडौँ । कोभिड–१९ को जीवाणुले विश्वभरिका देशलाई डस्न थालेको ठ्याक्कै डेढ वर्ष भयो । सन् २०२० को डिसेम्बरमा चीनको वुहानबाट उत्पत्ति भएको भनिएको यो...

हडपिएको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा

काठमाडौं अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको...

गण्डकीमा मुख्यमन्त्रीमा पुनः पृथ्वीसुव्वा गुरुङ नियुक्त

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ उनलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख...

पुणे प्रहरीलाई ज्याक्लिनको सहयोग

मुम्बई । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजले यतिबेला पुणे प्रहरीबाट निकै प्रसंसा पाएकी छन् । कोरोना संक्रमणको महामारीसँगै पुणेमा केही दिनदेखि जारी कफ्र्युका कारण पुणे...

ट्रेन्डिङ

महिलामा बढ्दै गरेको एचआईभी

अमेरिकामा बस्ने केटा भनी झटपट विवाह गरिदिएकी दाङकी सिर्जना श्रेष्ठ एक वर्षपछि घर आएका बेला रक्तदान गर्दा एचआईभी संक्रमित भएको पाइन्न । स्वर्ग नै...

अनावश्यक विभाग र निकाय राखिँदा राज्यकोषको अर्बौं रकम स्वाहा

काठमाडौं । संघीय सरकार मातहत रहेका ५६ वटा विभागमध्ये झन्डै २० विभाग अनावश्यक देखिएका छन् । कोरोनासँग जुध्न मितव्ययी बन्ने र फजुल खर्च कटौती...

लकडाउन र निषेधाज्ञाको विकल्प खोज्न प्रदेश सरकारलाई पत्रकारहरूको सुझाव

मोरङ । विराटनगरका पत्रकारहरूले प्रदेश सरकारलाई कोरोना भाईरस नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञाको विकल्प खोज्न सुझाव दिएका छन् । बिहिबार प्रदेश १ को आन्तरिक...

ढकाललाई कार्यवाहक सदस्य–सचिव

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यवहाक सदस्य–सचिवको जिम्मेवारी दिएको छ । २१ असारको...

म्यान्चेस्टर सिटी शीर्षस्थानमा

लन्डन । इंग्लिस प्रिमियर लिगको अंक तालिकामा म्यान्चेस्टर सिटीले शीर्ष स्थानमा फड्को मारेको छ । वेष्ट ब्रोमलाई फराकिलो अन्तरले पराजित गर्दै सिटीले अंक तालिकाको...

आङरिता शेर्पाको निधनले पर्वतीय पर्यटनमा अपूरणीय क्षतिः पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।...

ओलीलाई जसपाको मत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट...

स्वास्थ्य मन्त्रालयको गम्भीर लापरबाही : संक्रमित दाङका तर छैन विस्तृत विवरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमित भएकाहरुको एकिन विवरण तयार नपार्दा व्यक्तिको पह्चिानमा अफ्ठेरो भएको छ । संक्रमणको आशंकामा अस्पतालहरुमा पुगेकाहरुको...

अद्यावधिक नक्सा : स्वाधीनताका पक्षमा ऐतिहासिक कदम

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर अद्यावधिक गरिएको (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गरेर वर्तमान सरकारले स्वाधिनताको पक्षमा ऐतिहासिक कदम चालेको छ...

कर्मचारीमा कोरोना देखिएपछि अध्यागमनको अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ । अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका...

निजी क्षेत्रका हस्ती वीरगन्जमा सम्मानित

वीरगन्ज । नीजिक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यलाई वीरगन्ज उद्योग वाणिज्य संघले सम्मान तथा स्वागत गरेको छ...

गण्डकी प्रदेशमा १ सय २४ जना कोरोना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय ४ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या ६...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)