Thursday, May 6, 2021
Home प्रदेश गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

,

लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेको हो ।

सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मध्यराति आएको समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा सो समूहले विश्वकर्माको गोली हानी हत्या गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिनुभयो ।

गोली हानी हत्या गरिएका विश्वकर्मा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चाल गर्दै आएका थिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना गरेर भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

(Visited 107 times, 1 visits today)
Loading comments...

आजको समाचार

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

साताका लोकप्रिय समाचार

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

बिल गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने, पारिवारिक गोप्यता भने कायम राख्ने सहमति

सिएटल, संयुक्त राज्य अमेरिका ।  विश्वका धनी व्यक्ति बिल गेट्स र उहाँकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गर्नुभएको छ । संसारको सबैभन्दा ठूलो परोपकारी कोष,...

नेपाल प्रवेश गर्ने नाकामा एन्टिजेन किटको अभाव

धनगढी। भारतमा देखिएको कोरोना कहरका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने...

युवा संघ बाँकेले असहाय काेराेना संक्रमितलाई सहयाेग गर्ने

बाँके । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपाल बाँकेले कोभिड–१९ संक्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीहरुमध्ये विपन्न तथा असहायहरुका लागि...

कोरोनाले संविधानसभा सदस्य चौधरीको मृत्यु

धनगढी । कोरोना भाइरस संक्रमणका कारण संविधान सभा सदस्य रबनी चौधरीको मृत्यु भएको छ । कोरोना संक्रमण पश्चात् धनगढीको नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज आइतबार दिउँसो...

ट्रेन्डिङ

मेलम्चीको पानी औपचारिक वितरण सुरु

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दुई दशकको प्रयासपछि ल्याइएको पानी काठमाडौं उपत्यकामा औपचारिक रूपमा वितरण सुरु गरिएको छ । सुरुङ, सुन्दरीजल पानी प्रशोधन केन्द्र...

कोरोनाका कारण झापाका एक वृद्धको मृत्यु

कनकाई । झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका...

कोरोना प्रभाव : श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । नोभल...

अध्यक्ष नहुँदा रोकियो विकास बोर्डको काम

काठमाडौं । चलचित्र विकास बोर्डमा नयाँ अध्यक्ष नियुक्त नगर्दा चलचित्रको नीतिगत कार्य सबै ठप्प भएको छ । बोर्डको अध्यक्ष केशव भट्टराईको गत...

बिरामीको मृत्युपछि अस्पतालमा नारावाजी

सिरहा । अस्पतालको लापरवाहीले आफन्तको मृत्यु भएको भन्दै स्थानीयले लहानस्थित सप्तऋषि अस्पतालमा नारावाजी गरिरहेका छन् । प्रदेश नं. २ को स्वास्थ्य मन्त्रीको राजिनामा, घटनाका दोषीलाई...

ह्यारिसको समर्थन बाइडेनलाई, जेस्सी ज्याक्सन स्यान्डर्सको प्रचारमा

वासिङ्टन । क्यालिफोर्निया राज्यकी सिनेटर कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिका आकाँक्षी जो बाइडेनलाई समर्थन गर्ने औपचारिक घोषणा गर्नु भएको छ । गत डिसेम्बरमै उम्मेदवारी परित्याग...

धनमा मन गएपछि झन् समस्या

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भनेको छन् । धनभन्दा माया, मानवता एवं...

करिनाले भनिन्, ‘नातावादमा टिकेको हैन’

मुम्बई । आफ्नो परिवारबाटै फिल्मी क्षेत्रमा आएका बलिउड कलाकारहरूले यतिबेला एकपछि अर्को गर्दै नातावादको आरोप खेप्नुपरेको छ । यसैक्रममा बलिउड अभिनेत्री करिना कपुरले फिल्म...

युरोपमा कोविड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो

कोविड –१९ को संक्रमणको कारण युरोपभरीमा ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको एएफपी समाचार समितिले बुधबार जानकारी दिएको छ । ...

अलपत्र नेपालीको उद्धार गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । कोरोना महाव्याधिबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारामा परेका नेपालीलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको...

ललिता निवास जग्गा प्रकरणले दिएको सन्देश

हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार अथवा प्रधानमन्त्रीलगायत देशका अति विशिष्टको सरकारी निवासमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष...

संविधानको मर्मलाई कार्यान्वयन गर

नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएको पाँच वर्ष भइसकेको छ । अहिले संविधान दिवस मनाइरहँदा जनताले यसका उपलब्धिमाथि प्रश्न उठाउन थालेका छन् । लोकतान्त्रिक...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)