Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश ५ गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

हुमाकान्त पोखरेल,

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २ स ००९९ नम्बरको टेम्पो दुर्घटना हुँदा स्थानीय २८ बर्षिया तारा राहदीको ज्यान गएको वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिए ।

घटनामा परी एक बच्चासहित चारजना गम्भिर घाइते भएका छन् । घाइतेको अवस्था गम्भिर भएकोले पहिचान खुलिसकेको छैन । सत्यवती बजैको मन्दिरको दर्शन गगरेर ठुलोलुम्पेक फर्कदैँ गर्दा करिब १ ः ४५ बजे क्वाङखोलामा टेम्पो दुर्घटनामा परेको हो । अहिले जिल्ला प्रहरी कार्यालय, गुल्मीको समुह घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । टेम्पो चालक भने फरार छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

(Visited 34 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

साताका लोकप्रिय समाचार

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

आफैं बिरामीलाई अस्पताल पुर्याउदै वडाअध्यक्ष

रौतहट । कतिपय जनप्रतिनिधिहरुलाई कोभिड संक्रमित बिरामीको वास्ता नगरिरहेको आरोप लागिरहेको बेलामा रौतहटका एक वडा अध्यक्ष भने आफै गाडी चलाएर धमाधम बिरामी ओर्सान काममा...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

ट्रेन्डिङ

भारतमा एकजना डिएसपीसहति आठ प्रहरीको हत्या

कानपुर । भारतको उत्तर प्रदेश राज्यको कानपुरमा लामो समयदेखि अपराधमा संलग्न रहेको भनिएका एकजना अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरीमाथि त्यहीँ रहेका हतियारधारीहरुले आक्रमण...

बाग्मती प्रदेशमा कोरोना रोक्न सचिवालय निर्माण

हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट रोकथाम गर्न बाग्मती प्रदेशमा काम सुरु गरिएको छ । शुक्रबार हेटौँडामा आन्तरिक मामिला तथा कानून मन्त्री...

पीसीआर परीक्षणलाई देशव्यापी पार

सरकारले आरटीपीसीआरलाई भन्दा आरडीटी परीक्षणलाई बढी प्राथमिकता दिएर निर्देशिका जारी गरेको छ । यो सरकारको त्रुटिपूर्ण कार्य हो । कोरोना भाइरस संक्रमण भए÷नभएको बारे...

एम्बुलेन्समा राख्ने मान्छे नभएपछि महिलाको क्वारेन्टाइनमै निधन

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका – १ मा रहेको क्वारेन्टाइनमा एकजना महिलाको मंगलबार राति निधन भएको छ । गन्यापधुरा गाउँपालिका–१ को असिग्राम आधारभुत विद्यालय...

जम्काभेट : जो हात्ती चढेर घर पुग्थे

धुर्मैलाे शनिबार दिउँसो दुई बेज्दै छ । स्थान : महत गाउँ, लेले (ललितपुर) । एकनास लतमन्न तर हल्का नागबेली पक्की सकड परसम्मै फैलिएको छ । ‘बुबा, यहाँबाट...

‘अपहरण’ प्रकरणमा कानूनी कारवाही अगाडि बढाउन माग

काठमाडाैं ।  प्रमुख विपक्षी दल नेपाली काँग्रेस तथा विपक्षी जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घीय सांसद डा सुरेन्द्र यादव अपहृत भनिएको...

दैलेखमा चट्याङ लागेर एकजना घाइते

दैलेख । शुक्रबार बिहान ११ बजे चट्याङ लागेर एक जना महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्ला सदरमुकाम नारायण नगरपालिका –१ भगवतीटोलकी ५०...

बाढी पहिरोप्रति सचेत रहन प्रभु साहको आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले बाढी र पहिरोको खतराबाट जोगिन सबैलाई सचेत गराएका छन् । पुर्व मन्त्री...

ट्रम्पको पराजय र विश्व राजनीतिमा पार्ने प्रभाव

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको निर्वाचन विश्वकै सर्वाधिक चासोको विषय बन्दछ, यस देशले तैनाथ गर्ने नीतिको कारण विश्व प्रभावित बन्दछ । यस वर्षको यो निर्वाचन...

स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई प्रवेशमा कडाई

काठमाडौं । स्वास्थ्य मन्त्रालयले बुधबारदेखी मन्त्रालयमा पत्रकारलाई प्रवेशमा कडाई गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोरोना संक्रमण जोखिमका कारण...

सहकारीमा कर्जा सस्तिने, एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाइने

काठमाडौं । सहकारी संस्थाहरूले कुल कर्जाको एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भएका छन् । सहकारी विभागले आगामी १ माघबाट लागू हुने गरी एक...

लमजुङको उदिपुरमा रात्री बस दुर्घटना : एकको मृत्यु, तीन जना घाइते

लमजुङ । लमजुङको उदिपुरमा रात्री बस दुर्घटना भएको छ । शनिबार साँझ ७ः४५ बजे भएको बस दुर्घटनामा एक जनाको निधन हुनुका साथै तीन जना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)