Tuesday, May 11, 2021
Home Not-to-be-missed आइपीएलमा बेङलोरको लगातार दोस्रो जित

आइपीएलमा बेङलोरको लगातार दोस्रो जित

एजेन्सी,

नयाँ दिल्ली । रोयल च्यालेन्जर बेङलोरले इण्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ६ रनेल पराजित गर्दै बेङलोरले लगातार दोस्रो जित निकालेको हो ।

आइपीएलको इतिहासमा पहिलो पटक बेङलोरले सिजनको सुरुवातमा नै लगातार दुई खेल जितेको हो । प्रतियोगितामा हैदरावादको लगातार दोस्रो हार हो । टस हारेर ब्याटिङ रोजेको बेग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४९ रन बनाएको हो ।

बेङलोरका लागि ग्लेन म्याक्सवेलले अर्धशतकीय पारि खेल्दा कप्तान विराट कोहलीले ३३ रनको योगदान गरे । जवाफमा हैदरावादले २० ओभरमा नौ विकेट गुमाउँदा एक सय ४३ रनमा समेटियो । यसैबीच आजको खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिष्पर्धा हुँदैछ ।

(Visited 34 times, 2 visits today)
Loading comments...

आजको समाचार

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

साताका लोकप्रिय समाचार

लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचन १७ जेठमा

काठमाडौं । लुम्बिनी प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन तोकिएको छ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा अन्य समूहका...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

नदीमा टिपर खस्दा चालक र सहचालक बेपत्ता

दैलेख । कर्णाली नदीमा मंगलबार राती १० बजे टिपर खस्दा दुईजना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा टिपरमा रहेका चालक र सहचालक रहेको ईलाका...

भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, एकै दिन चार लाख १४ हजार संक्रमित

नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् ।...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

ट्रेन्डिङ

चलचित्रबाट उद्योग वाणिज्य महासंघमा फेरि आकाश अधिकारी

काठमाडौं । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका छन् । चलचित्र क्षेत्रबाट महासंघको केन्द्रीय...

अमेरिकामा निर्वाचन जित्नेमा वाइडेन आशावादी, ट्रम्प ढुक्क

वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदबारले प्रतिक्रिया दिएका छन् । चुनावी मैदानमा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड...

चामल खरिद प्रकरण: कमिसन खान मापदण्डविपरीत टेन्डर आह्वान

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल खरिदमा ठूलो चलखेल भएको पाइएको छ । व्यापार कम्पनीले आन्तरिक मिलेमतोमा मापदण्डविपरीत टेन्डर आह्वान गरी चामल...

केन्द्र सरकारले उपेक्षा गरेको प्रदेश मन्त्री साहको आरोप

सप्तरी, राजविराज । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले विश्वमा संघियता भएका मुलुकले स्वास्थ्य क्षेत्रलाई प्रदेश मातहत स्वायत छोडेको भएपनि नेपालमा अझैं...

खाद्य कम्पनीकै खाद्य वस्तुमा छैन ‘एक्सपायर डेट’

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै ‘एक्सपायर डेट’ नराखी खाद्य सामग्री ‘प्याकेजिङ’ गरेर बिक्री वितरण गर्ने गरेको पाइएको...

कोरोनाको असर : अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आयोजित पत्रकार...

‘यहि जिल्लाबाट छानिएका सांसद अयोध्यापुरीमा राम मन्दिर बनाउछु भनेर किन भन्न सक्दैनन ?’

चितवन । नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रियता र सीमा विवादबारे हिम्मतका साथ बोल्दा आफूलाई आफ्नै पार्टीबाट...

५६ खेलाडी परिवारलाई आईओएफटीसीको राहत

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले काठमाडौं, ललितपुर र भक्तपुरका ५६ खेलाडी परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण...

ज्वरो नरोकिएपछि बेलझुण्डीबाट कोरोना संक्रमित रिफर

तुलसीपुर । ज्वरो नरोकिएपछि कोरोना विशेष अस्पताल बेलझुण्डीबाट एक जना कोरोना संक्रमितलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । बेलझुण्डीमा उपचार सम्भव नभएपछि...

रेखाको गीतमा जिन्दगीको अर्थ

काठमाडौं । गायिका रेखा शाहले जिन्दगीको अर्थ बुझाउने गीत ल्याएकी छन् । लकडाउनले सबै घरमा भएको बेला उनले जिन्दगीको अर्थ खोज्न कहाँ जाऊँ साथी…गीत...

प्रचण्डले मधेशलाई निरन्तर धोका दिँदै आएका छन् : प्रभु साह

जलेश्वर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले पुष्पकलम दाहाल प्रचण्डले मधेशलाई निरन्तर धोका दिदै आएको बताएका छन्...

गोकर्णेश्वरमा भेटिए पहिलो कोरोना सङ्क्रमित

काठमाडौँ । गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)