भक्तपुर । थिमिको वालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा मनाउदै नेवार समुदाय ।
३२ खटसहित बालकुमारी मन्दिरको परिक्रमा गराई थिमिका बासिन्दाहरुले एक अर्कालाई दलेर सिन्दुरे जात्रा मनाए । यो अवसरमा एक अर्कालाई सिन्दुर छ्याप्ने, दल्ने गरिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 618 times, 1 visits today)






