Thursday, May 6, 2021
Home Editor-Picks एउटै कार्यालयका चार कर्मचारीको दुर्घटनामा निधन भएपछि प्रशासन पाँच दिनका लागि बन्द

एउटै कार्यालयका चार कर्मचारीको दुर्घटनामा निधन भएपछि प्रशासन पाँच दिनका लागि बन्द

हुमाकान्त पोखरेल,

गुल्मी । प्युठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ । बुधबार जीप दुर्घटना भएपछि बिहिबारका सबै सेवा बन्द गरिएको थियो । त्यस्तै वैशाख ३ गते शुक्रबारदेखि ६ गते सोमबारसम्म कार्यालयका मुद्धा र शान्ति सुरक्षाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवम् सुचना अधिकारी उद्धव पन्थीले जानकारी दिए ।

बिहीबार नयाँ बर्षको दिन पारेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहित १७ जना लु १ ज १६६५ नम्बरको जीपमा प्युठानको स्वर्गद्धारी भ्रमणमा गएका थिए । तर जीप प्युठानको स्वर्गद्धारी नगरपालिका –३ रुमालेमा दुर्घटना हुँदा पाचँ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सुर्य पन्थी, खरिदार इश्वरी भण्डारी, यमलाल पन्थी र सवारी चालक केशव कार्कीको निधन भएको थियो ।

दुर्घटनामा घाइते भएका सन्दिप परियार, सार्थक ज्ञवाली, कमला पन्थी, गीता मुखिया, अनिस मुखिया, मुना पाण्डे र सुनिता कडेँल गरी सात जनालाई उपचारको लागि काठमाडौं लगिएको छ । घाइतेमध्ये डिल बहादुर थापाको प्युठानको बिजुवारामा उपचार भइरहेको र अन्य चारजनाको स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रशासन कार्यालयले जनाएको छ । प्रशासकीय अधिकृत न्यौपानेको शव बिहिबार बिहान प्युठानबाटै आफन्तको जिम्मा लगाइएको छ । भने बाँकी चारजनालाई बिहिबार दिउसोँ प्रशासन कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिई आफन्तको जिम्मा लगाइएको सुचना अधिकारी उद्धव पन्थीले बताए ।

(Visited 635 times, 1 visits today)
Loading comments...

आजको समाचार

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

साताका लोकप्रिय समाचार

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडाैं ।  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएकाे छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको...

लुम्बिनीमा एमालेको एकल सरकार बनाउने प्रयासमा गम्भीर धक्का, बहुमत नपुग्ने

बुटवल । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेपछि प्रदेशसभामा नेकपा एमालेको बहुमत नपुग्ने भएको छ । योसँगै...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी

काठमाडाैं ।  मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि...

ट्रेन्डिङ

नेकपा: जे हुनु थियो त्यही भयो

नेपाली राजनीतिका करिब सात दशक विभिन्न किसिमका राजनीतिक क्रान्ति, जनआन्दोलन, प्रतिक्रान्ति, सत्याग्रह, जनयुद्ध एवं राजनीतिक ‘कु’ हँुदै आजको विषम परिस्थितिमा आइपुगेको छ । यो...

खेलअघि मैत्रीपूर्ण खेल्न अनुमति

लन्डन । कोरोना महामारीपछि झन्डै तीन महिनापछि सुरु हुन लागेको इंग्लिस प्रिमियर लिग पुनः सुरु हुनुअघि प्रिमियर लिग आयोजकले इंग्लिस प्रिमियर लिगको खेलअघि क्लबलाई...

नेपाली समाजको अन्तरकथा

एउटा समय थियो, नेपाली समाजमा राणाशाहीले जनतालाई सताउने गर्दथे । समाजमा त्रास थियो । बोल्न पाउने अधिकार थिएन । बाटा थिएनन् । विद्यालय थिएनन्...

२४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट २२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २९८ पुगेको...

कोरोना भाइरसको औपचारिक नाम कोभिड–१९

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनबाट फैलिएको नयाँ कोरोना भाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ । डब्लुएचओका अनुसार अब कोरोना...

अवरुद्ध सडक खुलाउन पहल जारी

काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढीपहिरोबाट क्षतिग्रस्त विभिन्न सडकखण्डको अवरोध अझै हटेको छैन । बाढीपहिरोबाट राष्ट्रिय राजमार्गमा मात्रै सयभन्दा बढी स्थानमा क्षति पुगेको छ...

‘छाउपीडा’ युट्युबबाट सार्वजनिक

केसी डान्स सेन्टर को प्रस्तुती तथा नबीन केसी तथा लुना श्रेष्ठ द्वारा निर्मित लघु सिनेमा ‘छाउपीडा’ युट्युबबाट रिजिज भएको छ । अभिनेता सरोज खनालको...

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

नेपालीको उद्धार गर्ने चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक

काठमाडौँ । विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

संक्रमणको जोखिमबीच सिरहामा उपेन्द्र र डा. बाबुरामको भीड

सिरहा । प्रदेश २ कोरोना भाइरसले आक्रान्त बनेको बेला जनता समाजवादी पार्टी (जसपा) ले हजारौंको सहभागिताबीच सिरहा जिल्लाको चोहर्वामा हिजो बिहीबार पार्टी प्रवेश कार्यक्रम...

बलात्कारको आरोपमा एक जना पक्राउ

बैतडी । बैतडीमा बलात्कारको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मेलौली नगरपालिका ९ का २८ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)