Sunday, May 9, 2021
Home प्रदेश प्रदेश २ बसले लियो एम्बुलेन्स चालकको ज्यान

बसले लियो एम्बुलेन्स चालकको ज्यान

राजधानी संवाददाता,

राजविराज । पूर्वपश्चिम लोकमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ खण्डमा शुक्रबार बिहान बस र एम्बुलेन्स ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहान ४ बजेतिर पश्चिमबाट पूर्वतर्फ आइरहेको ना.६ख. ७८९२ नम्बरको यात्रुबाहक बसले शम्भुनाथ नगरपालिका ३ स्थित शम्भुनाथ मन्दिर प्रवेशद्वार नजिकै विपरीत दिशाबाट आउँदै गरेको स.१च. ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा एम्बुलेन्स चालक सिरहाको सुखीपुर निवासी ४५ वर्षिय छेदिलाल कामत छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामेश्वर मुरारका अस्पतालमा पठाइएको छ । ठक्कर दिने बस प्रहरी नियन्त्रणमा लिइए पनि चालक भने फरार भएको र खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

(Visited 39 times, 1 visits today)
Loading comments...

आजको समाचार

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

साताका लोकप्रिय समाचार

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

कोरोना संक्रमणबाट पत्रकार दाहालको निधन

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको उमेरमा निधन भएको छ । वैशाख १ गते कोरोना...

अस्पताल पुगेका बिरामीको बेड कुर्दा कुर्दै एम्बुलेन्समै मृत्यु

गुल्मी । गुल्मीको इस्मा गाउँपालकाका कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ । इस्मा गाउँपालिका –५ रजस्थल निवासी ६५ बर्षिय बृद्धको शनिबार दिउसो तम्घास अस्पतालको...

सरकारको निर्देशन मान्दैनन् इटहरीका निजी विद्यालय, विद्यार्थीकाे घरमै परीक्षा

इटहरी । सरकारले सबै पठनपाठन तथा सञ्चालन भइरहेका परीक्षाहरु समेत तत्कालका लागि स्थगित गर्न निर्देशन दिएपनि इटहरीका निजी विद्यालयले भने अटेर गरेको पाइएको छ...

निषेधाज्ञा पालना गरौँ

कोरोना महामारीको दोस्रो लहरको गम्भीर प्रकृतिको असरलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । दिनप्रति दिन संक्रमितको संख्या बढ्दै जानु...

ट्रेन्डिङ

कोरोनाविरुद्ध सचेतना अभियानमा जुटे बर्दियाली युवा

बर्दिया । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध सचेतना अभियानलाई तिव्रता दिइएको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि जिल्ला विपद् व्यवस्थापन...

दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा...

द्वैध चरित्रले गर्दा कांग्रेस पतन उन्मुख : मन्त्री साह

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले द्वैध चरित्र देखाएको हुनाले कांग्रेस पतन उन्मुख रहेको बताएका छन्...

कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९...

काठमाडौ उपत्यकामा एकैदिन ३०१ जनामा कोरोना संक्रमण

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर. गौतमका अनुसार काठमाडौमा...

प्रतिमा फोब्सको सूचीमा

काठमाडौं । नेपाली महिला गल्फर प्रतिमा शेर्पा फोब्स पत्रिकाले निकालेको एसियाका प्रभावशाली व्यक्तिको सूचीमा परेकी छन् । फोब्सले बिहीबार सार्वजनिक गरेको एसियाका ३० वर्षमुनिका...

भर्चुअल स्विमिङ कोर्षमा २५ प्रशिक्षक

काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजना तथा ‘वल्र्ड कोचेज एकेडेमी’को सहयोगमा ट्रायथलनका प्रशिक्षकहरूका लागि अनलाइन ‘स्विमिङ लेभल १ कोर्स आज शनिबारबाट सञ्चालन भयो । दुई...

ब्राइटनका खेलाडीमा कोरोना संक्रमण

लन्डन । इंग्लिस प्रिमियर लिग क्लब ब्राइटन होभ अल्वियोनका तेस्रो खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्लबका सीईओ पउल बार्वरले शनिबार गरिएको परीक्षणमा...

लुम्बिनीमा एमाले सांसद पाण्डेले दिए राजीनामा

वुटवल ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दुर्गानारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् । शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै पाण्डेले सभामुखसामु राजीनामा बुझाएका हुन् । कपिलबस्तु...

थप ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा...

इशा गुप्ताको वाथरुम सेल्फी हेरेर फ्यान मख्ख

मुम्बई । बलिउड नायिका इशा गुप्ता सामाजिक सञ्जालमा बिनकै सक्रिय छिन् । उनी प्राय हट एण्ड बोल्ड फोटो पोष्ट गरेर आफ्ना फ्यानहरुलाई झक्झक्याइरहन्छिन् । हालै...

बजेटले राष्ट्रिय समस्यालाई हल गर्न सक्दैन : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेटलाई सत्तारुढ दलले असाध्यै राम्रो भनेर समर्थन गर्ने र विपक्षीले आँखा चिम्लेर विरोध गर्ने प्रवृत्तिले मुलुकको वास्तविक हित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)