यसो गरेमा कोरोनाबाट बच्न सकिन्छ

काठमाडौं । कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा तीन हजार बढीको मृत्यु भैसकेको छ भने विभिन्न मुलुकमा गरेर ८५ हजारबढी संक्रमित छन् । विश्वस्वास्थ्य संगठन डब्लुएचओले नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सचेत रहन सुझाव दिएको छ ।

बच्ने उपाय

कोरोना भाइरसवाट जोगिनका लागि अनिवार्य माक्स लगाउनुपर्छ । जुनसुकै माक्स पनि प्रयोग गर्न सकिन्छ । कोरोना भाइरस तातोवस्तुसंग डराउछ । त्यसकारण तातोपानी पिउनुपर्छ । बरफ र चिसो पानी प्रयोग गर्नु हुन्न ।
प्राय घाममा बस्दा पनि कोरोनावाट जोगिन सकिन्छ । हाच्छ्युँ गर्दा वा खोक्दा अन्य ब्यक्ति भन्दा ३ मिटर टाढा बस्नुपर्छ ।

कोरोना भाइरस तातोवस्तुसंग डराउछ । त्यसकारण तातोपानी पिउनुपर्छ

कोरोना भाइरसको जिवाणु १२ घण्टा भन्दा बढी धातु सतहमा रहने हुँदा धातुका सतहहरु (लकर, एस्केलेटर ह्याण्डलवाट) टाढा रहनुपर्छ । हात सकेसम्म चाँडै धुनुपर्छ ।

कपडामा रहेका कोरोना भाइरस ६ देखी १२ घण्टासम्म जिवित रहने हुँदा डिटरजेन्टको प्रयोग गरी लुगा नियमित धुनुपर्छ र घाममा सुकाउनुपर्छ ।

हात तातोपानी वा अल्कोहलले सफा गरेपछि मात्रै नाक, मुख र आँखामा छुन सकिन्छ । त्यस्तै मुख नियमित कुल्ला गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएर विशेष सहुलियत दिन घिसिङको माग