Sunday, June 13, 2021
Home Breaking News २५ हजार धराैटीमा रिहा भए विप्लवका दाजु

२५ हजार धराैटीमा रिहा भए विप्लवका दाजु

राजधानी समाचारदाता,

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर थुनामुक्त भएका छन्। जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।

उनलाई आज नै जिल्ला अदालत पश्चिम नवलपरासीसमक्ष बुझाइएको थियो । “हाम्रा साथीले उहाँलाई नवलपरासी  सुस्ता पश्चिम को अदालतमा छाडेर आउनुभयो, त्यहाँबाट उहाँ रिहा हुनुभयो”, काफ्लेले भने ।

पहिला रु २५ हजार धरौटी बुझाएर छुट्न नमानेकामा अहिले सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख काफ्लेले बताए । स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई विसं २०७७ असोज २८ गते चितवन कारागार ल्याइएको थियो । अघिल्लो पटक कोभिड भई कमजोर बनेका उनलाई घाँटी र पेटमा समस्या देखिएको थियो ।

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

साताका लोकप्रिय समाचार

नागरिकता अध्यादेश राेक्ने न्यायाधीशलाई महाअभियोग : प्रभु साह

  काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश, २०७८ लाई तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिने न्यायाधीशहरु...

७ प्रतिशतलाई कोरोना खोप

काठमाडौं । खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन्् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

लहैलहैमा शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? डुब्नु हाेला है !

  काठमाडौँ ।  के तपाई अरुले भनेको भरमा लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कमा...

क्रिकेट खेलाडीले भत्ता पाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एक दिवसीय खेल र टी-ट्वान्टी खेलको भत्ता पाउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले...

कोरोनाविरुद्ध प्रकाश सपुतको गीतबाटै प्रार्थना

राजधानी समाचारदाता काठमाडौं यतिबेला गायक प्रकाश सपुत खुसी छन् । आफ्नो नयाँ गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि उनी खुसी छन् । निषेधाज्ञामा धेरै संगीतकर्मी...

ट्रेन्डिङ

सर्वोच्च अदालतमा पुनः सेवा शुरु, जरुरी रिट निवेदन र सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको दोस्रो लहरसँगै बन्द भएका केही सेवा पुनः शुरु गर्ने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण...

राती क्वारेन्टाइनमा, दिउँसो काफल खान जंगलमा

बैतडी । अहिले बैतडी जिल्लामा ५ हजार बढि ब्यक्तिहरु क्वारेन्टाइनमा बसिरहेकाछ न् । उनिहरु मध्ये धेरै ब्यक्ति इमान्दार भएपनि केहिलाई सम्हाल्न भने निकै गा¥हो...

आज साउनको पहिलो सोमबार : उपत्यकाभरका शिवालय सुनसान

ललितपुर । कोरोना कहरका कारण साउनको पहिलो सोमबार प्रभावित बन्न पुगेको छ । विगतमा पहिलो साउने सोमबारका दिन शिवालयमा व्रतालुको उल्लेख्य भिड लाग्ने गरिए...

१ सयमा ७४ जना कोरोना संक्रमित

काठमाडौं । प्रत्येक १ सय जनामा ७४ जना कोरोना भाइरस संक्रमणमुक्त भएको पाइएको छ । देशभर हालसम्म ८४ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि...

संकटको अफवाह नफैलाइयोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केही नेतालाई संकट परेको भए तापनि देश र जनतालाई कुनै संकट नपरेको बताएका छन् । उनले केही पक्षबाट राजनीतिलाई...

जसलाई नारी दिवसले छोएन

दैलेख । जिल्ला सदरमुकाम तथा गाउँघरमा नारी दिवस मनाइरहँदा राउटे बस्तीमा यसको कुनै रौनक देखिएन । राउटे महिला नारी दिवसबारे बेखबर छन् । सरकारी...

आईसीयू र भेन्टिलेटरको संख्या बढाऊ

कोरोना संक्रमणको दर ह्वात्तै बढिरहँदा मुलुकमा अझै खराब परिस्थिति आउन सक्ने भन्दै चिकित्सक तथा विज्ञहरूले सरकारलाई त्यस्तो अवस्था आउन नदिन सर्तक बनाएका छन् तर...

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन...

प्रहरीले लियो सुशान्तकी प्रेमिकाको बयान

मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा प्रहरीले बिहीबारसम्म १० जनाको बयान लिइसकेको छ । सुशान्तका भिनाजु र आफन्तले उनको आत्महत्यामा अरूको हात...

पर्यटकको संख्या घट्यो

काठमाडौं । सरकारले वार्षिक २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित शुभारम्भ गरेको नेपाल भ्रमण वर्षको पहिलो महिना (जनवरी)मा नेपाल भित्रिने पर्यटकको संख्या घटेको छ ।...

आजको सन्दर्भमा सामाजिक न्याय

हामीलाई थाहा छ, वर्तमान अवस्थामा जनतामा रहेको अज्ञानता, अशिक्षा, गरिबी र परित्यक्ततता भनेको प्राकृतिक देन वा परिणाम होइनन् र कसैको रोजाइ तथा चाहना पनि...

रिसोर्टको बाथरुममा युवती मृत फेला, संगै गएका युवक फरार

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै रहेको एक रिर्सोटको बाथरुममा युवती मृत भेटिएकी छन् । बुधबार बिहान करिब ७ बजेतिर ती युवतीले रिर्सोटमा रुम...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)