Saturday, September 25, 2021
Your Ads Here
Homeट्रेन्डिङखारेजीपछि चलअचल सम्पत्ति नगरपालिकालाई

खारेजीपछि चलअचल सम्पत्ति नगरपालिकालाई

,
sharethis

दोलखा । जिल्ला बाल कल्याण समिति दोलखा खारेज भएपछि आफ्नो नाममा रहेको चलअचल सम्पति भीमेश्वर नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगरपालिकालाई समितिले १ लाख ३ हजार पाँच सय पाँच रूपैंयाको चेक हस्तान्तरण गरेको हो । सरकारले जिल्ला बाल कल्याण समितिहरु खारेज गरेपछि मंगलबार बसेको समिति बैठकले निर्णय सम्पत्ति नगरपालिकालाई हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी तथा तत्कालीन समितिका अध्यक्ष भीमकान्त शर्माले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी शर्माले नगरपालिकाका प्रमुख भरत केसीलाई चेक हस्तान्तरण गरेका थिए । उनले समितिमा रहेको महत्वपूर्ण कागजातहरु पनि हस्तान्तरण समेत गरेका छन् । भीमेश्वर नगरपालिकाले नगर स्तरीय बाल कल्याण समिति निर्माण गरि सो रकम बालबालिको क्षेत्रमा खर्च गर्ने नगरपालिकाका प्रमुख भरत केसीले बाताएका छन । नगर प्रमुख भरत केसीले बालबालिकाको हकअधिकारका लागि चिल्ड्रेन सेफ हाउस निर्माणका लागि प्रदेशबाट ३५ लाख प्राप्त भई प्रक्रिया अघि बढेको बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

प्रजिअ शर्माले जिल्लाका सम्पूर्ण स्थानीय तहलाई बाल समिति गठन गरि बाल कल्याण सम्बन्धी कार्यहरू प्रभावकारी बनाउन आग्रह गरे । जिल्ला बाल कल्याण समिति खारेज भएसँगै बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षले तोकेको निर्वाचित सदस्यको संयोजकत्वमा स्थानीय बाल समिति गठन गर्नुपर्ने व्यवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

आजको समाचार

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक...

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

साताका लोकप्रिय समाचार

सर्वस्वीकार्य बन्न नसकेको विभूषण

काठमाडौं । ‘देश र जनताका लागि उल्लेखनीय कार्य गरेको’ भन्दै यो वर्ष संविधान दिवसको अवसरमा सरकारले ९ सय ३ जनालाई विभिन्न पदक दिने घोषणा...

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार एक सय १४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

ट्रेन्डिङ

केयुकेएलमा फेरि एक व्यक्तिका लागि चलखेल

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रमुख कार्यकारी अधिकृत छनोटका लागि पुनः एक व्यक्तिलाई केन्द्रित गरेर कार्यविधि विपरित चलखेल भएको पाइएको छ...

२८९२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु भएको छ

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको छ । ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)