Wednesday, June 23, 2021
Home Editor-Picks मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

राजधानी समाचारदाता,

पाेखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गरेकी छन् ।

प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् । धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

(Visited 89 times, 1 visits today)
Loading comments...

आजको समाचार

देश गम्भीर संकटतर्फः पाँच दल

काठमाडौं । विपक्षी गठवन्धनमा आबद्ध पाँच राजनीतिक दलले सरकारको स्वेच्छाचारिताका कारण देश गम्भीर संकटतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र...

बलिउडमा कोरस डान्सरबाट बनेका अभिनेता अभिनेत्री

मुम्बई । बलिउडमा यस्ता स्टार कलाकार पनि छन् । जसले एक समय फिल्मको गीतमा कोरसका रूपमा काम गरेका थिए । जसमध्ये गत वर्ष निधन...

फेरी बढ्यो इन्धनको मुल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

  काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल,...

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

साताका लोकप्रिय समाचार

पत्रकार बनेर ठगी गर्ने दुईजना पक्राउ

  इटहरी । पत्रकार बनेर ठगी गर्ने इटहरीका एकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका १० बाट बन कार्यालयको कर्मचारी तथा पत्रकार...

अन्तर्राष्ट्रिय धादिङ समाजद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

टेलिकमका ल्यान्ड लाइन र जीएसएम अवरूद्ध

काठमाडाैं । नेपाल टेलिकमको सबे नेटवर्कमा बुधबार विहानदेखि प्राविधिक समस्या आएको छ। नेपाल टेलिकमबाट अन्य कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको छैन र फाेन अउने...

सिक्लेस हाइड्रोमा ३० करोडको क्षति

पोखरा । अविरल वर्षाका कारण कास्कीको मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको...

ट्रेन्डिङ

जब लिफ्ट दिन्छु भन्नेले नै झाडीमा पुगेपछि बलात्कार गरे

सिन्धुपाल्चोक । जुगल गाउँपालिका तेम्बाथानकी ३२ वर्षीया चौतारा ‘ङ’ (प्रहरीले राखेको नाम) असोज १५ गते परिवार नियोजनको अस्थाई साधन डिपोको सुइ लगाउनका लागि जलविरे...

जंगली विषालु च्याउ खाँदा आमाछोराको मृत्यु

डडेलधुरा । डडेल्धुराको नवदुर्गा गाउपालिका वडा नं. ३ मा जंगली च्याउ खाँदा ८ वर्षीय बालकको मृत्यु भएको ३ दिन पछि मंलगबार आमाको पनि मृत्यु...

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ५ बस्ने ५२ वर्षिय पुरुष मोती...

सलमान, शाहरुख, क्याटरिना, दिपिका एउटै फिल्ममा

मुम्बई । सलमान खान र शाहरुख खानलाई एउटै पर्दामा देखिनु दुर्लभ जस्तै हुन पुगेको छ । बलिउड बक्स अफिसमा ठूला स्टार मानिने सलमान र...

दिवंगत भएकाको सम्झनामा शतबिज छर्दै (फोटोफिचर)

काठमाडौं । आज बालाचतुर्दशी । दिवंगत भएकाहरुको संझनामा काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेका शिवालयहरुमा शतबिज छर्दै श्रद्धालु । त्रयोदशीको दिन बेलुकी शिवालयहरुमा दीपदान गरी...

छाेरीले घरकाे काम गर्नै पर्ने, छाेराले खेलेरै खान पाउने

टिकापुर ।  टीकापुर नगरपालिका–१ एकतानगरकी पुष्पा सन्न्यासी कक्षा ६ मा अध्ययनरत छिन् । कर्णाली मावि टीकापुरमा अध्ययनरत उनी विद्यालयबाट फर्केपछि घर सफा गर्ने, भाँडा...

कोरोनाको दोस्रो लहर : सुदुरपश्चिका नौ जिल्लामा विशेष सतर्कता

धनगढी । कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा सर्तकता अपनाउन आग्रह गरेका छन् । भारतमा...

कौटिन्हो भित्र्याउने चेल्सीको चाहना

लन्डन । इंग्लिस क्लब चेल्सीले ब्राजिल तथा जर्मन क्लब बायर्न म्युनिखका प्लेमेकर फिलिपे कौटिन्होलाई अनुबन्ध गर्ने प्रयास थालेको छ । चेल्सीले लोनमा बायर्नमा रहेका...

सांसदको अपमान कि व्यवस्थाको ?

नगेन्द्रराज पौडेल यतिबेला आम सञ्चार जगत्ले सांसद खरिदबिक्रीका समाचार छापिरहेका छन् । यी समाचारले हाम्रा सांसदको अत्यन्त निकृष्ट स्वभावको चित्रण गरेका छन् । यसबाट सांसद...

कोभिड–१९ को औषधि : सबै बजारका हल्ला हुन् …

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आजको मितिसम्म छैन । चीनको उहान प्रान्तबाट आएका एक नेपालीमा देखिएको कोरोना निको भइसकेको छ ।...

नेकपाको आजको बैठकले पार्टीलाई अतितको कचिङ्गलबाट मुक्त गर्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको वैठक आज बस्दैछ । लामो समयदेखि विवाद र बहसपछि आज बस्ने स्थायी समितिको वैठकले...

कोरोनाबाट विश्वभर २ लाख ३४ हजारको मृत्यु

जेनेभा ।  कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ । जोन्स...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)