Friday, June 18, 2021
Home प्रमुख प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद गठन, पुराना सबै दाेहाेरिए (सूचीसहित)

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद गठन, पुराना सबै दाेहाेरिए (सूचीसहित)

राजधानी समाचारदाता,

काठमाडाैं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष सपथ लिएका छन् ।

यी हुन् मन्त्रीहरू

१. ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
२‍. रामबहादुर थापा बादल, गृह
३. टोपबहादुर रायमाझी, उर्जा, जलस्रोत तथा सिञ्चाइ
४. विष्णु पौडेल, अर्थ
५. प्रदीप ज्ञवाली, परराष्ट्र
६. हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
७. लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति
८. कृष्णगोपाल श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि
९. प्रभु साह, सहरी विकास
१०.भानभुक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
११. मणिचन्द्र थापा, खानेपानी
१२. पद्‍मा अर्याल, कृषि
१३. बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
१४. गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५. पार्वत गुरुङ, सञ्चार तथा सूचना प्रविधि
१६. शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१७. लीलानाथ श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला
१८. गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
१९. प्रेमबहादुर आले, वन
२०. जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२१. दावा लामा तामाङ, युवा तथा खेलकुद

राज्यमन्त्रीहरु

२२. नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
२३. रामवीर मानन्धर, सहरी विकास
२४. विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति

(Visited 253 times, 2 visits today)
Loading comments...

आजको समाचार

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

साताका लोकप्रिय समाचार

समाचारकाे विषयमा गाउँपालिका अध्यक्षको धम्किप्रति संघको ध्यानाकर्षण

  काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँकालिकाका अध्यक्ष तेजबहादुर तामाङले समाचार प्रकाशन प्रसारण गर्ने संचारमाध्यम र सोमा कार्यरत पत्रकारलाई दिएको धम्कीप्रति...

मनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान

काठमाडौं । यस वर्षको मनसुन २८ असारबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ ।...

गोरखामा टेली चलचित्र कलाकारको राहत

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’...

कोरोना संक्रमण दर घटेकै हो त ?

काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म...

ट्रेन्डिङ

राहत बाँड्न लापिलाङमा नेताको भीड

दोलखा । कालिञ्चोक गाउँपालिका–५ लापिलाङको पहिरो प्रभावित क्षेत्रमा पुगेर संघीय सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले राहत वितरण गरेका छन् ।...

बागमति प्रदेश सरकारद्वारा दुईवटा आइसोलेशन वार्ड स्थापना

मकवानपुर । नोबल कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाउने सिलसिलामा बागमति प्रदेश सरकारले मकवानपुर र चितवनको दुईवटा सरकारी अस्पतालनमा सुविधा सम्पन्न आइसोलेशन वार्ड स्थापना गरेको...

रेबानद्धारा उद्योगवाणिज्य महासंघको नेतृत्वलाई बधाइ

काठमाडौं । रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेबान) ले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सहित सदस्यहरुलाई बधाइ दिएको छ । सोमबार लाजिम्पाटको नेपाली चुल्होमा...

भारतमा सिनेमा हल खोल्न हल सञ्चालकहरूको माग

मुम्बई । भारतमा रहेका मल्टिप्लेक्स सिनेमा हल सञ्चालकहरूले अब १५ जुलाईबाट आफूहरूले हल खोल्न पाउनुपर्ने माग गरेका छन् । भारतमा ठूला डिपार्टमेन्ट स्टोरसँगै मल...

पनौती युवा मञ्चद्वारा सडकमा अलपत्र परेकालाई खाना

काभ्रेपलाञ्चोक । कोरोना भाइसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको आज १४औँ दिन हो । लक डाउन भएसँगै देशक सम्पूर्ण ठाउँहरु ठप्प भएका...

अक्सफोर्डको काेराेना बिरूद्धकाे खोप ७० प्रतिशत सफल, एक वर्षमा ३ अर्ब डाेज उत्पादन गर्ने

लन्डन । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । शुरुमा...

उदयपुरमा होली खेल्न निषेध

उदयपुर ।  महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई मध्ये नजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले होली खेल्न निषेध गरेको छ । सार्वजनिक रुपमा आयोजना हुने...

बालुवाटारको जग्गा सरकारी हो, सरकारी नै बनाइन्छ : मन्त्री अर्याल

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटार जग्गा प्रकरण सुशासनको पाइला भएको बताएकी छन् । सहकारी विभागले गण्डकी प्रदेशका...

मलेसिया हिँडेका इटहरीका युवराज महिना दिनदेखि बेपत्ता

इटहरी । वैदेशिक रोजगारीको लागि मलेसिया हिँडेका इटहरीका एक युवक महिना दिनदेखि बेपत्ता भएका छन् । इटहरी उपमहानगरपालिका वडा नं. १९ तरहरा बस्ने ३३ बर्षीय...

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनस्र्थापनाको विषय पृथक भएकाले पुनस्र्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका...

शान्तिप्रिय र सरिताको रातो सारी लरक्कै…

काठमाडौं । यसपालि तीज पर्वलाई लक्षित गरेर सञ्चारकर्मीद्वय तथा गीतकार शान्तिप्रिय र गायिका, मोडल सरिता भारतीले नयाँ तीज भाका बजारमा ल्याएका छन् । सरिता भारतीले...

प्रेम प्याला

काठमाडौं । गायिका अबुन पाण्डेको शब्द, संगीत तथा स्वरमा 'प्रेम प्याला' सार्वजनिक भएको छ। गीतलाई एरेन्ज भने राजिव शाहले गरेका हुन् । सार्वजनिक गीतको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)