राष्ट्रपतिद्वारा बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी

 

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ जारी गरेकी हुन् । केहीबेरमा अर्थमन्त्री विष्णु पौडेलले अध्‍यादेशमार्फत् आएको बजेट सार्वजनिक गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण