Tuesday, September 21, 2021
Your Ads Here
Homeप्रवासएनआरएन मासाचुसेट्स अमेरिकाको अध्यक्षमा तामाङ निर्वाचित

एनआरएन मासाचुसेट्स अमेरिकाको अध्यक्षमा तामाङ निर्वाचित

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । गैर आवासीय नेपाली समाज (एनआरएन) मासाचुसेट्स, अमेरिकाको सम्पन्न निर्वाचनबाट अध्यक्षमा प्रेम तामाङ निर्वाचित भएका छन् ।

आगामी २०२१–२०२३ कार्यकालका लागि भएको निर्वाचनमा हरिप्रसाद काफ्लेलाई पराजित गर्दै तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् । मासाचुसेट्स राज्य कमिटीको उपाध्यक्षमा राजु (खुम) गुरुङ, सचिवमा प्रचण्ड श्रेष्ठ, सहसचिवमा सलोनी भण्डारी, कोषाध्यक्षमा अजय कुशवाहा र महिला संयोजकमा अन्जु थापा निर्वाचित भएका छन् ।

नवनिर्वाचित कोषाध्यक्ष कुशवाहाका अनुसार सदस्यहरुमा रूपक अधिकारी, समुन्द्र श्रेष्ठ, प्रमिला धमला बंजरा, कृष्ण महत, शिवराज मिश्र र अन्जना घले निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 277 times, 1 visits today)

आजको समाचार

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ...

तरकारीमा तहतहका बिचौलिया

काठमाडौं । काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म...

यी लक्षण देखिएमा हुन सक्छ अल्जाइमर्स

  न्युयोर्क । अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः ६० वर्षमाथिका मानिसमा...

साताका लोकप्रिय समाचार

प्रतिनिधिसभाबाट बजेट पारित, बैठक ७ असोजसम्म स्थगित

काठमाडौं । नेकपा एकालेका सांसदहरुको नाराबाजीसहितको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

आज संविधान दिवस : संशोधनको विषयले एक पक्ष सधैं असन्तुष्ट

  काठमाडौं । ३ असोज संविधान दिवस । संविधान जारी भएको ६ वर्ष बित्यो । तर, एउटा पक्ष सोही संविधानको अन्तरवस्तुलाई लिएर अहिले पनि असन्तुष्टि...

ओलीको प्रश्न : देशको एउटा नेताले सरकारलाई सहयोग नगर भनेर कर्मचारीलाई भन्न मिल्छ ?

  काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले निजामती कर्मचारीले कुनै पनि सरकारलाई असहयोग गर्न नहुने बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन...

भागबन्डा टुंग्याउन कार्यदललाई जिम्मा

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ । मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास...

ट्रेन्डिङ

नेपाली कांग्रेसको आसन्न महाधिवेशन र लोकतन्त्रको सुढृढीकरण

प्रारम्भ नेपाली कांग्रेसमा लामो समयदेखि महाधिवेशनका लागि गरिएको प्रतीक्षाको घडी प्रायः समाप्त भएको छ । लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा यस दलको महाधिवेशनले नेपालमा लोकतन्त्रको भविष्य...

तनहुँमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०० पुग्यो

तनहुँ । तनहुँमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितहरुको संख्या १ सय पुगेको छ । तनहुँको म्याग्दे गाउँपालिकाका ७...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)