Friday, June 18, 2021
Home रोचक खुसीको खबर : अब प्रयोगशालामै आमाको दूध बनाइने

खुसीको खबर : अब प्रयोगशालामै आमाको दूध बनाइने

एजेन्सी,

इजरायल ।  भनिन्छ, आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ । तर, विभिन्न कारणले सबै बच्चाको पहुँच आफूलाई जन्म दिने आमाको दूधमा नपुग्न पनि सक्छ । बच्चाका लागि पोषणको पर्याप्त स्रोत मानिएको आमाका दूध नै नभएपछि के गर्ने ?

अब धन्दा मान्नुपर्दैन, इजरायली वैज्ञानिकहरूले प्रयोगशालामै बच्चालाई खुवाउने आमाको दूध तयार पारेका छन् । इजरायलको बायोमिल्क भन्ने एक स्टार्टअप कम्पनीले सो दूध तयार पारेको हो । सो कम्पनीले प्रयोगशालामै महिलाको स्तनको कोषिकाहरूबाट आमाको दूध उत्पादन गर्न सफल भएको बताइएको छ । प्रयोगशालामा उत्पादित उक्त दूधमा आमाको दूधमै जतिको पौष्टिक तŒव पाइने दाबी गरिएको छ । प्रयोगशालामा उत्पादित र आमाको स्तनपानबाट प्राप्त हुने दूधबीच एन्टिबडीको फरक भने पाइएको छ ।

बायोमिल्क कम्पनीका सहसंस्थापक तथा प्रमुख वैज्ञानिक अधिकृतमा डाक्टर लिला स्ट्रिकल्यान्ड रहेकी छन् । उनी वरिष्ठ कोषिका जीव वैज्ञानिक पनि हुन् ।

फोब्र्स पत्रिकासँगको कुराकानीमा उनले आफूहरूले उत्पादन गरेको दूध आमाको दूधसँग सबैभन्दा धेरै मिल्दोजुल्दो रहेको दाबी गरेकी छन् । आफ्नो कम्पनीले उत्पादन गरेको दूधको पौष्टिक तथा बायोएक्टिभ संरचना अन्य उत्पादनको भन्दा उत्कृष्ट रहेको उनको दाबी छ ।

उनले आफ्नै समस्याका कारण सो दूध उत्पादन गर्न सफल भएको पनि बताएकी छन् । त्यसो त उनले गर्भको समय नै नपुगिकन छोरा जन्माएकी थिइन् । जसका कारण उनको स्तनमा दूध उत्पादन हुन सकेन । उनले बच्चालाई दूध खुवाउनै सकिनन् । यसले उनमा तनाव छायो ।

आफूले भोग्नुपरेको समस्या अरूले पनि भोग्नुपरिरहेको निष्कर्षमा उनी पुगिन् । त्यसपछि उनी सन् २०१३ मा एक प्रयोगशालामा स्तनकोषिकाहरू तयार पार्न लागिन् ।

सन् २०१९ मा उनले खाद्य वैज्ञानिक मिसेल एगरसँग मिलेर एक कम्पनीको सुरुवात गरिन् । जसले उनलाई सफलता मिल्यो । उनको भनाइ छ कि, हाम्रो कम्पनीको उद्देश्य स्तनपानलाई समाप्त गर्नु होइन, हाम्रो उत्पादनको सहयोगले महिलाहरूलाई स्तनपानको विकल्प उपलब्ध गराउनु हो ।

(Visited 56 times, 1 visits today)
Loading comments...

आजको समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमण दर घटेकै हो त ?

काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म...

चलेन मेसीको जाँदु

रियो दि जेनेरियो । ब्राजिलमा जारी कोपा अमेरिका फूटबलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । समूह ए को आफ्नो पहिलो खेलमा अर्जेन्टिना चिली...

प्रधानमन्त्री कार्यालयको लगातार समन्वय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सकारका विभिन्न निकायको सक्रियतासँगै कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न देशहरूबाट सहयोग आउने क्रम जारी...

संघीयताको संकेत

संघीय राज्य व्यवस्थाको आधार माओवादीले २०५२ सालदेखि २०६२ सम्म गरेको जनयुद्ध, हो भन्नेहरू धेरै छन् । एकातिर माओवादीको सशस्त्र युद्धले समाज आव्रmान्त थियो भने...

ट्रेन्डिङ

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि...

लकडाउनमा तनाव व्यवस्थापन कसरी गर्ने ?

दुइदिन अगाडी मलाई मोबाइलमा म्यासेज आयो, म्यासेजमा लेखिएको थियो, ‘म्याम मलाई तपाईंको सहयोग चाहियो, मेरो साथीलाई एकदम गाह्रो भएको छ, डराउने, निद्राको समस्या, डरले...

पहिलो पटक जिल्ला स्तरीय फुटसल, ५० हजार पुरस्कार

सिन्धुपाल्चोक । कोरोना भाइरस कोभीड–१९ को माहामारी बिच बन्द रहेको सिन्धुपाल्चोकको खेल क्षेत्र बिस्तारै चलायमान हुन सुरु भएको छ । बलेफी गाउँपालिकाको सहयोगमा सिन्धुपाल्चोकमा...

सन्दीप लामिछाने कोरोनामुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना (कोभिड–१९) मुक्त भएका छन् । सन्दीपले सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जनाएका छन्...

हेलम्बु गाउँपालिकामा सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई दैनिक खाजा भत्ता

हेलम्बु । हेलम्बु गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई दैनिक रुपमा खाजा खुवाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हेलम्बु गाउँपालिकाले...

‘तिमीलाई देख्दा मात्र’मा नयन र निशाको प्रेम र रोमान्स

काठमाडौं । बदलिएको मौसमसँगै प्रेमिल बन्दै गइरहेको वातावरणकै बीच प्रेम तथा रोमान्सपूर्ण शब्दले भरिएको गीत ‘तिमीलाई देख्दा मात्र’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ...

१६६९ जनामा कोरोना पुष्टि, ५६९९ जना संक्रमणमुक्त

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ८ हजार ३२...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

महतोको अभिव्यक्तिबारे माधव समुहले प्रधानमन्त्री ओलीसँग जवाफ माग्ने

  काठमाडाैं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग्ने निर्णय गरेको छ । शनिबार भर्चुअल माध्यमबाट बसेको...

अध्यादेशले पनि उघ्रिएन रेलको घुम्टो

काठमाडौं । जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट आठ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किरहेको अवस्थामा छ । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड...

अमेरिकामा दुई करोड संक्रमित भएको अनुमान, अझ सतर्कताका लागि आह्वान

वासिङ्टन । अमेरिकामा कोरोनाभाइरसबाट झण्डै दुई करोड मानिस सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ ।देशमा सङ्क्रमित भित्रिएदेखि अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई करोड पुगेको...

हुम्लामा चिसोले जनजीवन कष्टकर

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)