Friday, June 18, 2021
Home रोचक साङ्लाको पनि उपचार, सामाजिक सञ्जालमा प्रशंसा

साङ्लाको पनि उपचार, सामाजिक सञ्जालमा प्रशंसा

एजेन्सी,

बैंकक । साङ्लाले नसताएको घर कमै भेटिएला । अँध्यारा कुनाकाप्चामा लुकेका साङ्लाहरू विशेषगरी रातमा निस्कन मन पराउँछन् । त्यसो त दिउँसो पनि ननिस्कने होइन, निस्कन्छन् । यी साङ्लाहरू हामीले पकाएका खानेकुराभित्र बसेर हामीलाई हैरानै पार्ने गर्छन् । टेलिभिजन, रेफ्रिजेरेटरलगायतका विद्युत्तीय सामाग्रीभित्र पसेर तार टुटाएर काम नै नलाग्ने पनि बताउँछन् । बच्चाहरू पनि साङ्ला देखेर डराउँछन् ।

विशेषगरी गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ । त्यसैले हामी देखेपछि साङ्ला मार्न तम्सन्छौं । साङ्ला नियन्त्रण गर्न विभिन्न रसायनिक औषधि (विषादी) पनि प्रयोग गर्छाैं ।

थाइल्यान्डमा भने एक साताअघि एक जना पैदल यात्रु घाइते भएको साङ्लोलाई बोकेर उपचारका लागि पशु अस्पताल पुगेपछि पशु चिकित्सक नै अचम्ममा परेका छन् । पशु चिकित्सासम्बन्धी काम गरेको लामो समय बित्दा पनि यस्ता घटना नआएकाले पशु चिकित्सक डाक्टर थानु लिम्पापाटनावानिच अचउनी अचम्ममा परेका हुन् ।

भएको के रहेछ भने सडक पेटीमा हिँडिरहेको बेला ती बटुवाले कुल्चिएपछि साङ्लो घाइते भएको रहेछ । त्यही घाइते साङ्लोलाई टिपेर अर्का एक जना व्यक्ति उपचारका लागि क्राथुम बाएनस्थित साइ राक पशु अस्पताल पुगेका थिए ।

पशु चिकित्सक अचउनीले अचम्म मान्दै आफ्नो फेसबुकमा लेखेका छन्, ‘हिजो राति मैले जीवनमा कहिले पनि सोच्दै नसोचेको घटना भयो । एक जना बटुवाले सडकमा हिँडिरहेको बेला साङ्लोलाई कुल्चिएछन् । सडकमै हिँडिरहेका अर्का एक जना मनकारी मान्छेले त्यो देखे र सडकमा छटपटाइरहेको त्यो साङ्ला लिएर उनी उपचारका लागि पशु अस्पतालको आकस्मिक कक्षमा ल्याए । मलाई लाग्छ, यो घटना कुनै मजाक होइन ।’ यसले सबै जीवप्रतिको दया तथा लगावलाई दर्शाउँछ । सबैको जीवन अमूल्य छ । संसारमा यस्तै मानिस धेरैभन्दा धेरै होऊन् । दयाले संसारलाई सहयोग गर्दछ ।

उपचारका लागि ल्याइएको साङ्लोको निःशुल्क उपचार गरेपछि सोही मानिसलाई नै साङ्लो जिम्मा लगाएको उनको भनाइ छ ।

ती व्यक्तिको कामलाई सामाजिक सञ्जालमा प्रशंसा गरिएको छ ।

(Visited 225 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

साताका लोकप्रिय समाचार

मनसुन मङ्गलबारसम्म देशव्यापी हुने, सतर्क रहन आग्रह

  काठमाडाैं । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन...

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

गतिशीलता नै गतिको सर्वमान्य गुण हो । गतिको यो सर्वमान्य गुण बुझ्न मिहेनत गर्नैपर्नेहुन्छ । कुनै पनि प्रकारको गतिको नियम तब मात्र बुझ्न सकिन्छ...

रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु

  रुकुम । रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु भएको छ । रुकुम जिल्ला छुट्टीएको ६ वर्षपछि पूर्वी रुकुममा पहिलोपटक आर्युवेद स्वास्थ्य केन्द्रको सुरुवात...

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

भरतपुर । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो ।...

अस्वभाविक सेयर मूल्य बढाउने ५१ कम्पनीलाई कार्वाही ! (सूचीसहित)

  काठमाडाैं ।  सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ...

ट्रेन्डिङ

जग्गा किन्छु भन्दै आएकाले नाै लाख लुटेर भागे

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा शुक्रवार दुई जनाको र नौ लाख रूपैंया लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण...

कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरसबाट एक पुरुषको मृत्यु

बाँके । मेडिकल कलेज कोहलपुरमा आज एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको...

चोरीको ट्याक्टर ट्राफिक प्रहरीको नियन्त्रणमा

तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चोरीगरि ल्याएको होल्याण्ड नामक ट्याक्टर नियन्त्रणमा लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले अन टेष्टको न्यु ट्याक्टर जिल्ला...

एन्फामा टासी घलेको ‘रि इन्ट्री’

काठमाडौं । मानार्थ अध्यक्षको रूपमा टासी घलेले अखिल नेपाल फुटबल संघ (एन्फा)मा तेस्रोपटक ‘रि इन्ट्री’ गरेको छ । शुक्रबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायत एन्फाका...

सर्लाहीको लालबन्दीमा एकैदिन २ कर्मचारीसहित २४ जनामा कोरोना पुष्टि

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा आज (बिहिबार) एकै दिन २४ जना नयाँ कोरोना संक्रमितहरु थपिएको छ । हिजो (बुधबार) २ सय ३८ जनाको थ्रोट...

अब कर्मचारी र जनप्रतिनिधिलाई पनि खोप

काठमाडौं । कोरोना भाइरसविरुद्ध सरकारले खोप अभियानलाई तीव्रता दिएको छ ।भारत सरकारले १० लाख डोज खोप उपलब्ध गराएपछि नेपाल सरकारले खोप अभियान सञ्चालन गर्दै...

पार्टी जोगाउन ल्याए अध्यक्ष ओलीले ६ बुँदे एकता प्रस्ताव

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष...

सिन्धुलीमा एकैदिन २७ जनामा कोरोना संक्रमण, बैंक र मालपोतको सेवा बन्द

सिन्धुली । जिल्लामा एकै दिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या जिल्लाको सबैभन्दा बढी संक्रमित भएको संख्या हो । संक्रमित...

कोभिड नियन्त्रणमा उच्च सतर्कता जरुरी

सरकारले केही समयअघि देशव्यापी रूपमा लगाउँदै आएको लकडाउन खुला गर्ने निर्णय गरेसँगै कोरोनाको संक्रमण तीव्र रूपमा बढिरहेको छ । देशका तारे होटल तथा रेस्टुराँहरू...

किन गएनन प्रधानमन्त्री ओली जनयुद्ध दिवस कार्यक्रममा ?

काठमाडौं । आज फागुन १ गते तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनआन्दोलन तथा जनयुद्धका...

संसद विघटनको विरोधमा प्रगतिशील नेपाली समाजको विरोध

गोवा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रगतिशील नेपाली समाज दक्षिणी भारत कर्नाटक होन्नावारले विरोध जनाएको छ । संगठनका महासचिव लोकेन्द्र सेर्पालीको...

राष्ट्रिय मानवअधिकार आयोगले थाल्यो रुकुम घटनाको अनुसन्धान

जाजरकोट । पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)