क्रिकेट खेलाडीले भत्ता पाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एक दिवसीय खेल र टी-ट्वान्टी खेलको भत्ता पाउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले २० वर्षमा पहिलो पटक नयाँ आर्थिक कार्यविधि पारित गरेसँगै राष्ट्रिय टोलीका खेलाडीलाई खेल भत्ता दिने बाटो खुलेको हो ।

क्यानको निर्णयसँगै अब पुरुष खेलाडीले प्रति एकदिवसीय खेल वापत १० हजार र टी-ट्वान्टी बापत ५ हजार रुपैयाँ पाउनेछ्न् । यसैगरी महिला टोलीका खेलाडीले भने एकदिवसीय खेल खेलोवपत ५ हजार र टी-ट्वान्टीमा ३ हजार रुपैंया पाउने क्यानले बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरका स्वतन्त्र उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता