Friday, June 18, 2021
Home खेल क्रिकेट खेलाडीले भत्ता पाउने

क्रिकेट खेलाडीले भत्ता पाउने

राजधानी समाचारदाता,

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एक दिवसीय खेल र टी-ट्वान्टी खेलको भत्ता पाउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले २० वर्षमा पहिलो पटक नयाँ आर्थिक कार्यविधि पारित गरेसँगै राष्ट्रिय टोलीका खेलाडीलाई खेल भत्ता दिने बाटो खुलेको हो ।

क्यानको निर्णयसँगै अब पुरुष खेलाडीले प्रति एकदिवसीय खेल वापत १० हजार र टी-ट्वान्टी बापत ५ हजार रुपैयाँ पाउनेछ्न् । यसैगरी महिला टोलीका खेलाडीले भने एकदिवसीय खेल खेलोवपत ५ हजार र टी-ट्वान्टीमा ३ हजार रुपैंया पाउने क्यानले बताएको छ ।

(Visited 18 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साताका लोकप्रिय समाचार

देशमा निम्तिएको राजनीतिक संकट

संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको प्रक्रियासँगै देशमा राजनीतिक संकट देखापरेको छ । यो संकट प्रकृतिका हिसाबले हेर्दा दोहोरिएकोे जस्तो देखिन्छ । तथापि, राजनीतिक परिस्थितिका हिसाबले...

अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्न सक्ने

  काठमाडाैं । अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्ने तथा आफ्नो केवाइएम अपडेट गर्न सक्ने भएका छन् | प्रविधिको प्रयोग...

मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)

  मेलम्ची । लगातार प्राकृतिक विपत्ती भोगीरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तीबाट ठुलोजनधनको क्षती भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक...

बखानमा मेलम्ची थुनिएर विनाशको रूप लिँदा…

सिन्धुपाल्चोक । लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ । २०७१ सालदेखि लगातार...

काल बन्दै पोखरी : एक वर्षमा १२ बालबालिकासहित २२ जनाको डुबेर मृत्यु

सप्तरी, राजविराज । सप्तरीमा पोखरीमा डुबेर मृत्यु हुनेको संख्या एकासी बढेको छ । जेठ महिनामा मात्र ४ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ ।...

ट्रेन्डिङ

बिहीबार ४ बजे बजेट प्रस्तुत गरिने

काठमाडाै‌ । आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत...

सप्तरीमा जिल्लाभर निषेधाज्ञा जारी

सप्तरी, राजविराज । कोरोना संक्रमित बढ्दै गएपछि सप्तरी प्रशासनले मंगलबारेदखी कडाई गर्न थालेको छ । साउन ८ गते राजविराज नगरपालिकाले नगर क्षेत्रमा लकडाउन तथा जिल्ला...

अझै डर, धक र लाजले यौन शोषणका घटना गुपचुप राखिन्छ

चुरे, मकवानपुर । बालबालिकाको व्यावसायिक यौन शोषणको घटनालाई कानुनी दायरामा ल्याउनका लागि पटक–पटक कानुन संशोधन गरिए तापनि प्रभावकारी कार्यान्वय र व्यावहारिक पाटो भने दरिलो...

‘कम्युनिस्टको मात्रै होइन, हामी देशकै मूलपार्टी हौं’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टको मात्रै नभएर आफूहरू देशकै मूलपार्टी भएको बताएका छन् । नेकपा विभाजित भएर...

एसडीजीका लागि सवैको सहभागिता आवश्यक

काठमाडौं । सवै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दीगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।...

कोरोनासंग लड्न तयार मौलापुर नगरपालिका, आधुनिक प्रविधिसहित तैनाथ

रौतहट । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप फैलिन नदिन तथा नगरवासीलाई जोगाउन रौतहटको मौलापुर नगरपालिकाले अत्याधुनिक प्रविधिसहित तयारी अवस्थामा रहेको छ ।...

नवराजकी ‘प्रेमिका’ को बयान- ‘मेरो बुवा र दाइहरुले मारेको पूर्ण विश्‍वास छ’ 

पश्चिम रुकुम । गत जेठ १० गते हत्या गरिएका नवराज विककी प्रेमिका भनिएकी किशोरीले नवराज र उनका पाँच साथीको हत्यामा बुवा, दाइ र अन्य...

आईओसी अडानमा, खेलाडी विरोधमा

लन्डन । विगत एक सातायता, विश्व नै कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त बनिरहेको छ । चीनबाट फैलिएको कोरोना भाइरस नियन्त्रण हुनुको सट्टा बढिरहेको छ ।...

खोप अभियानको अपेक्षा

  विभिन्न मित्रराष्ट्रहरूले गरेको खोप सहयोगसँगै देशव्यापी खोप अभियान जनस्तरबाटै अपेक्षा गरिएको छ । यो अपेक्षा स्वाभाविक र आवश्यक पनि छ । कोरोना महामारीको दोस्रो...

झन्डै २ लाखले लगाए काेराेना बिरूद्धकाे खोप, अब पत्रकारकाे पालाे

काठमाडौं । भारत सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोरोनाविरुद्धको खोपअन्तर्गत पहिलो चरणको अभियान सकिएको छ । पहिलो चरणमा १ लाख ८४ हजार ८५७ जनाले खोप लगाएका...

दुई ट्राइ सिरिज स्थगित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वभर महामारीका रूपमा फैलिरहेको छ । रोकिने कुनै छाँटकाँट छैन । चीनबाट फैलिएको यही भाइरसका कारण विश्व खेलकुद...

कालोबजारी गर्नेमाथि कडा कारबाही गर

काठमाडौं उपत्यकालगायत देशभरमा कोरोना संक्रमणको त्रास फैलिरहेको मौका छोपेर व्यापारीले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिरहेका छन् । कोरोना संक्रमणको त्रास...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)