काठमाडौं । यदि कोरोना संक्रमणको महामारी नहुँदो हो त मिलन नेवार कुनै विदेशी मुलुकको स्टेजमा आफ्नो सुमधुर स्वर मार्फत दर्शकलाई मनोरञ्जन दिइरहेकी हुन्थिन् ।
तीज छेकोमा हुने स्टेज कार्यक्रमका लागि सम्झौता गर्न पनि भ्याई नभ्याई हुन्थ्यो । कोरोना संक्रमणको असर विश्वभर परेपछि अहिले मिलन घरायसी काम गरेरै दिन कटाइरहेकी छिन् । आक्कल झुक्कल हुने रेकडिङले गायनलाई निरन्तरता दिएकी छिन् । फुर्सदमा मिलनले खिचेर सामाजिक सञ्जालमा राखेका केही तस्विर यहाँ प्रस्तुत गरिएको छ । प्राय तस्विरमा उनी मेकअप विना पनि राम्री देखिएकी छिन् ।

तस्विर : मिलनको फेशबुकबाट
तपाइको प्रतिक्रिया
(Visited 1,047 times, 1 visits today)






