काठमाडौँ । नेपाल आयल निगमले सिन्धुपाल्चोकका बाढी पिडित परिवारहरुलाई खाद्यन्न ग्यास सहयोग गरेको छ । निगमले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बाढी पिडित परिवारलाई एक÷एक थान ग्यास सिलिण्डर, ३० वटा ग्यास चुलो र केही खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।
केही दिन यता अविरल वर्षाका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको विभिन्न स्थानहरुमा भौतिक तथा मानवीय क्षति पुगेकाले पिडित परिवारलाई उक्त सामग्री हस्तान्तरण गरेको निगमले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)






