कोरोना बिर्सदै असनमा ठेलमठेल (फोटोफिचर)

 

काठमाडौं । मंगलवार मात्रै २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्य स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । यसको अर्थ हो नेपालमा कोरोना संक्रमणको स्थिती अझै भयाबह छ । सावधानी अपनाइएन भने महामारी कुनै पनि बेला बल्झिन सक्छ ।

तर, काठमाडौका बजारमा देखिएका चहल पहलले भने कोरोना संक्रमण छैन कि भन्ने भ्रम पैदा गर्छ । यो दृष्य हो काठमाडौं असनको । जहाँ मान्छेहरु ठेलमठेल गरेर अघि बढ्दैछन् । मुखमा सामान्य मास्क लगाएका सर्वसाधारणले सामाजिक दुरी के हो चटक्कै बिर्सेका छन् । हेरौं केही तस्विर ।

तपाइको प्रतिक्रिया
(Visited 485 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी