नुवाकोट । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिदुर नगरपालिका–७ तुप्चे बस्ने २९ वर्षीय ललित बिक र सोही ठाउँ बस्ने २० वर्षीय सुवास थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
ललितको ति किशोरीलाई कोठामा लगेर गत सोमबार जबरजस्ती करणी गरेका थिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 448 times, 1 visits today)






