काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सत्तारुढ गठबन्धनबीच समझदारी भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । ‘आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ’, बैठकपछि खड्काले भने,’अब धेरै समय कुर्नु पर्ने छैन ।’
यस्तै बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा कार्यक्रम नीति तथा कार्यक्रम ल्याउने’bout पनि छलफल भएको छ भने त्यस’bout गृहकार्य गरेर मूर्तरुप दिइने खड्काले बताए । सरकार बनेको दुई साता बितिसक्दा पनि मन्त्रिमण्डल विस्ता हुन सकेको छैन ।
तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)






